२४ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशको बलमा देश चलाउन खोज्नु लोकतन्त्र नभएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद केसीले संसद्लाई बेवास्ता गर्दै अध्यादेशबाट देश चलाउन खोज्नु अलोकतान्त्रिक भएको बताएका हुन् ।
‘दुई ठूला दल मिलेर सरकार बनाएपछि लोकतन्त्रलाई व्यवस्थित गर्छन् भनेर मैले विचार गरेको थिएँ,’ सांसद् केसीले भने, ‘संसद् नबोलाउने र अभ्यादेशबाट देश चलाउने हो भने यो लोकतन्त्र होइन ।’
उनले संसदे बोलाउन कसले छेकेको थियो भन्दै सरकारलाई प्रश्न गरे । प्रजातन्त्र र लोकतन्त्रका लागि लामो समय लडेका दलहरूले अप्रजातान्त्रिक चरित्र देखाएको उनको भनाइ थियो ।
‘‘प्रजातन्त्र, लोकतन्त्रको लागि हामी लामो समय लड्यौं, यसको अभ्यास गर्ने सिलसिलामा राजनीतिक पार्टीहरू बारम्बार चुकेका छन् । संसद् समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने कुरा लोकतन्त्र हुन सक्दैन,’ उनले भने ।
२४ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६४ अंक घटेको छ । सो कमीपछि नेप्से २६९९ अंकमा कायम भएको छ ।
दिनभरको कारोबारमा १२ : ०५ बजे नेप्से परिसूचक २७२० अंकसम्म पुगे पनि टिक्न सकेन । बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ९ अर्ब २४ करोडको भयो । ७४ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ९ को स्थिर रह्यो ।
फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स १.५८ प्रतिशत बढ्यो । विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो ।
बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशत घटे ।
अपरलोहोरेखोलाको मूल्य १० प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्सको ६.५१, सुपरमादी हाइड्रोपावरको ५.७१, मल्टिपर्पस फाइनान्सको ४.९६ तथा नेपाल फाइनान्सको ४.१६ प्रतिशत मूल्य बढ्यो ।
उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ७.८९, रावा इनर्जीको ४.७ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा साहस ऊर्जा, नेपाल पुनर्बीमा कम्पनी, बरुण हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।
२४ माघ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिसँग भएको करार शर्तविपरीत कार्य नगर्न/नगराउन नेपाल क्रिकेट संघ (क्यान)का नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले उक्त आदेश दिएको हो ।
जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिले आफूसँग भएको सम्झौताविपरीत नेपाल प्रिमियर लिग सञ्चालन गरेको भन्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दाउपर प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले दुवै पक्षका नाममा फागुन १ गते छलफलको पेशी तोकेको छ ।
नेपाल प्रिमियर लिगका सञ्चालनकर्ता जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक आमिर अख्तरले क्यानले आफूसँग गरेको सम्झौता बमोजिमको अवधि बाँकी रहँदै करार उल्लंघन गरी नेपाल प्रिमियर लिग प्रतियोगिता आयोजना गरेको भन्दै मुद्दा दायर गरेका हुन्।
पूर्वक्रिकेटर जोरा स्पोर्टस् इन्टरटेन्मेन्टका आमिर अख्तरले नेपाल प्रिमियर लिगको नाममा आफूले प्रतियोगिता सञ्चालन गर्दै आएको र यसको दर्ता पनि आफ्नै नाममा रहेको दाबी गर्दै आएका छन् । क्यानले मंसिरमा नेपाल प्रिमियर लिगकै नाममा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता गरेको थियो ।
२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।
थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी हुनेछ ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने हिजो अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो ।
सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू बारा जिल्लाबाट शम्भु कुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले बहस गरेका थिए ।
जाहेरवालाहरुको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठीसहित राजकुमार श्रेष्ठ र अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गरेका हुन् ।
प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल कुमार पन्तले बहस गरे ।
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समता फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसन लाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो ।
उक्त सहयोग फउण्डेसनमा अध्यनरत विद्यार्थीहरुको शिक्षातर्फ खर्च हुने बताइएको छ । एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तानतरण गरेका थिए ।
सबैका लागी शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसनलाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनिले गरेको छ ।
कम्पनिले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार ३ सय ९२ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार साहस उर्जा लिमिटेडको भएको छ । यस कम्पनीको ३१ करोड ३५ लाख ६४ हजार २ सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, बिहीबारको बजारमा अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै घुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आज उपकार लघुवित्त सहित दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सबै घाइतेहरुलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु १० जनाको अवस्था सामान्य छ ।
विस्फोटमा घाइते भएका कूल १४ जनामध्ये ३ जना भने अस्पताल लैजानुनपर्ने खालका रहेका प्रहरीले जनाएको छ ।
आज बिहान पौने नौ बजे मःम पसलको भान्साकोठामा ग्याँस सिलिन्डर पड्किएको थियो । सिलिण्डर पड्किँदा भुइँतलामा भएको मःम पसल भएको घरको सिलिङ नै खसेको छ । माथिल्लो तलाका झ्यालका सिसा पनि फुटेका छन् ।
स्थानीयका अनुसार ठूलो आवाजका साथ विस्फोट भएलगत्तै प्रहरीका गाडी र एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए । उद्धारमा प्रहरीवृत्त मालीगाउँबाट प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमाण्डमा टोली खटिएको थियो ।
प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई सुरुमा नजिकै रहेको हिमाल अस्पतालमा पुर्याएका थिए । तर पछि सबै घाइतेलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको हो ।
२४ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको तेस्रो प्रिक्वाटरफाइनलमा आज ए डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । खेल पोखरा रंगशालमा दिउसो २:४५ बजे सुरु हुनेछ ।
अहिलेसम्म आहाराराको उपाधि जित्न नसकेको दुवै टोली पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । तर दुवै टोलीको मुख्य टिम अहिले धरानमा जारी २५औं बुढासुब्बा गोल्डकप खेलिरहेकाले पोखरामा खेल्ने टिममा नयाँ खेलाडीहरु छन् ।
ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजको पहिलो रोजाइको टिम धरानमा खेलिरहेको छ । अनन्त तामाङ कप्तानीमा खेलेको चर्च ब्वाइजले बुधबार पहिलो सेमिफाइनलमा भुटानी क्लब आरटीसीलाई हराएर फाइनल पुगिसकेको छ । त्यसैले पोखरामा विदेशी खेलाडी सर्ज डिकाको कप्तानीमा अर्को टोली पठाएको छ ।
उता एनआरटीले आज बिहीबार दुबैतिर खेल्दैछ । धरानमा सेमिफाइनल खेल्ने तयारीमा रहेको एनआरटीको टिमको कप्तानी सरोज तामाङले गरिरहेका छन् । केही समयअघि मात्र एनआरटीमा आबद्ध भएर कप्तानी गर्दै आएका राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट भने आहारारा खेल्न पोखरा आएका छन् ।
उनी बाहेक अधिकांश पहिलो रोजाइका खेलाडी धरानमा छन् । पोखरामा एनआरटीले युवा खेलाडीहरुले समेटेर टिम बनाएको छ । चर्च ब्वाइज र एनआरटी पहिलो पटक आहारारा पोखरा गोल्डकपमा खेल्न लागेका हुन् । लगातार तेस्रो पटक यस प्रतियोगितामा सहभागिता जनाएको चर्च ब्वाइज २३औं संस्करणको सेमिफाइनलसम्म पुगेको थियो ।
२४ माघ, काठमाडौं । अध्यादेशबारे निर्णय लिनुअघि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूसँग भेट गरेका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा नेताहरूबीच भेट भएको हो । भेटमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादव थिए । कांग्रेसबाट सभापति देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक उपस्थित थिए ।
उनीहरूबीच पौने घण्टा छलफल भएको थियो । छलफलमा कांग्रेस नेताहरूले अध्यादेशको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । कांग्रेस नेताहरू अनुसार जसपा नेपाल आफूहरुको आग्रहमा सकारात्मक रहेको बताउँछन् ।
आज प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ पेस हुँदैछन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याइएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।
पुस २९ गते थप चार वटा अध्यादेश जारी भएको थियो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा पेस भइसकेको छ ।
प्रतिनिधि सभामा सत्तारुढ दलको बहुमत छ । तर, राष्ट्रिय सभामा अध्यादेश स्वीकृत गर्न सरकारलाई जसपा नेपालको साथ आवश्यक छ ।
२४ माघ, काठमाडौं । अध्यादेशबारे निर्णय लिनु अगाडि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
जसपा नेपालको संसदीय दलको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । पार्टीको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी जसपा नेपालको छ । निर्णय लिनु अगाडि अध्यक्ष यादव प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री ओलीलाई भेट्नु अगाडि अधयक्ष यादवले कांग्रेसका नेताहरूसँग संवाद गरेका छन् । कांग्रेस नेताहरूसँग अध्यक्ष यादवले नयाँ बानेश्वरस्थित संसद् भवनमा भेटेका हुन् ।
बिहान भएको भेटमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादव थिए । कांग्रेसबाट सभापति देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक उपस्थित थिए ।
२४ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । संसद भवनको ल्होत्से हलमा जारी बैठकमा सरकारले ल्याएका अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल भइरहेको छ ।
संघीय संसदबाट आज अध्यादेश स्वीकृत गर्ने तयारी छ । अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ ।
आजको बैठकमा गत माघ १८ गते बसेको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचनभन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेको विषयमा पनि छलफल हुने बताइएको छ । सोही विषयमा मन्त्री र पदाधिकारीहरुले आज जवाफ दिने तयारी छ ।
नई दिल्ली: पाकिस्तान के अंतरिम मुख्य कोच आकीब जावेद भारत के प्रमुख तेज गेंदबाज के प्रभाव को कम किया है जसप्रित बुमराह उनके आगामी चैंपियंस ट्रॉफी मुठभेड़ से पहले। आठ-टीम आईसीसी टूर्नामेंट 19 फरवरी से शुरू होता है, जिसमें कराची में पाकिस्तान और न्यूजीलैंड के बीच सलामी बल्लेबाज थे। 23 फरवरी के मैच के लिए भारत की टीम में बॉलर की संभावित उपस्थिति के बारे में थोड़ी चिंता व्यक्त करने के साथ, AACIB के साथ बुमराह की उपलब्धता को टूर्नामेंट के लिए उपलब्धता से घेर लिया गया। बॉर्डर-गावस्कर ट्रॉफी के दौरान वापस ऐंठन का सामना करने वाले बुमराह सिडनी टेस्ट के बाद से कार्रवाई से बाहर हैं। हमारे YouTube चैनल के साथ सीमा से परे जाएं। अब सदस्यता लें! “उन्हें बुमराह की फिटनेस के बारे में चिंतित होना चाहिए। जब आप चैंपियंस ट्रॉफी में खेलते हैं, तो इसके बारे में सबसे खूबसूरत बात यह है कि आप किसी भी टीम को हल्के में नहीं ले सकते। शीर्ष आठ सर्वश्रेष्ठ टीमें खेल रही हैं। यदि किसी भी टीम में बुमराह की तरह एक गेंदबाज है, यह एक प्लस बिंदु है।
'कुछ भी नया': रोहित शर्मा इंग्लैंड के क्षेत्र में अपने संघर्षों पर
भारत का कप्तान रोहित शर्मा संकेत दिया है कि टीम बुमराह की फिटनेस स्थिति निर्धारित करने के लिए स्कैन परिणाम का इंतजार कर रही है। रोहित ने इंग्लैंड के खिलाफ पहले एकदिवसीय ओडीआई से पहले प्री-मैच प्रेस कॉन्फ्रेंस में कहा, “जासप्रिट, जाहिर है, हम उनके स्कैन के बारे में कुछ अपडेट पर इंतजार कर रहे हैं, जो अगले कुछ दिनों में होने वाला है।” इंग्लैंड के खिलाफ अंतिम वनडे में बुमराह की भागीदारी के बारे में निर्णय उनके स्कैन परिणामों की समीक्षा करने के बाद किया जाएगा। उन्होंने कहा, “हम बस उस अपडेट पर इंतजार कर रहे हैं, जो अगले कुछ दिनों में होने जा रहा है, स्कैन। फिर, शायद, हम पिछले एकदिवसीय में उनकी भागीदारी के बारे में थोड़ी और स्पष्टता करेंगे,” उन्होंने कहा। 2024 में बुमराह के प्रदर्शन ने उन्हें मान्यता प्राप्त की ICC क्रिकेटर ऑफ द ईयर और वर्ष के क्रिकेटर का परीक्षण करें।
नई दिल्ली: अमेरिका से भारतीय निर्वासित, जो बुधवार को अमृतसर में उतरे, ने कहा कि “के अध्यादेश को याद किया।गधा मार्ग“, जो एक अवैध आव्रजन मार्ग है, जिसका उपयोग उनके ट्रैवल एजेंटों द्वारा संयुक्त राज्य अमेरिका में ले जाने के लिए किया जाता है। मौत को देखने की यात्रा के दौरान किसी भी भोजन पर मुश्किल से जीवित रहने से, हरविंदर सिंहपंजाब के एक निर्वासित ने दुःस्वप्न को साझा किया जो वह पूरी तरह से जीने के लिए गया था अमेरिकन ड्रीम। “हम पहाड़ियों को पार कर गए। एक नाव, जो उसे अन्य व्यक्तियों के साथ ले जा रही थी, समुद्र में कैपिशन करने वाली थी, लेकिन हम बच गए,” सिंह, जो पिछले साल अगस्त में अमेरिका के लिए रवाना हुए थे। उन्होंने पनामा जंगल में एक व्यक्ति की मृत्यु देखी और यात्रा के दौरान समुद्र में एक और डूब गया। “कभी -कभी हमें चावल मिल जाता है। कभी -कभी, हमें खाने के लिए कुछ भी नहीं मिला। हम बिस्कुट प्राप्त करते थे,” उन्होंने कहा। पंजाब के एक अन्य निर्वासित ने एक समान अनुभव की बात की, जिसे इटली और लैटिन अमेरिका के माध्यम से राज्यों में ले जाया गया। “हमने 17-18 पहाड़ियों को पार किया। अगर कोई फिसल गया, तो कोई मौका नहीं होगा कि वह जीवित रहेगा … हमने बहुत कुछ देखा है। अगर कोई घायल हो गया, तो उसे मरने के लिए छोड़ दिया गया। हमने शवों को देखा।” ।
'रुपये 42 लाख, 30 लाख रुपये': निर्वासितों ने हमारे पास जाने के लिए पैसे उधार लिए
जबकि कुछ निर्वासितों ने अभियान के लिए पैसे उधार लिए थे, दूसरों को यात्रा पर चोरी हो गई। जसपल सिंह ने कहा कि उन्होंने “कानूनी रूप से” अमेरिका जाने के लिए 30 लाख रुपये खर्च किए, केवल अपने ट्रैवल एजेंट द्वारा धोखा दिया गया। “मैंने एजेंट को एक उचित वीजा के माध्यम से भेजने के लिए कहा था। लेकिन उसने मुझे धोखा दिया,” उन्होंने कहा। “एक बड़ी राशि खर्च की गई थी। पैसा उधार लिया गया था,” उन्होंने कहा। एक अन्य निर्वासित ने दावा किया कि यात्रा के दौरान उसके कपड़े और पैसा चोरी हो गया था। उन्होंने कहा, “30,000-35,000 रुपये के हमारे कपड़े रास्ते में चोरी हो गए थे।” हरविंदर सिंह ने कहा कि उन्होंने यात्रा पर 42 लाख रुपये खर्च किए। 104 भारतीय प्रवासियों को ले जाने वाला अमेरिकी सैन्य विमान 24 घंटे से अधिक की यात्रा के बाद बुधवार को उतरा। उनमें से 30 पंजाब से, हरियाणा और गुजरात से 33, तीन महाराष्ट्र और उत्तर प्रदेश से, और दो चंडीगढ़ से थे।
CHATGPT वर्तमान में दुनिया भर में उपयोगकर्ताओं के लिए नीचे है। वेबसाइट प्रदर्शन ट्रैकिंग टूल के अनुसार – डाउटेटेक्टरहजारों उपयोगकर्ता इस वैश्विक आउटेज से प्रभावित हैं। “चैट, सोरा और एपीआई के लिए बढ़ी हुई त्रुटियां,” कंपनी के एक बयान पढ़ें। यदि आगे जोड़ा गया “हम इस मुद्दे की जांच जारी रख रहे हैं।” Openai ने अभी तक आउटेज के कारण या सीमा के बारे में कोई विवरण नहीं दिया है।
CHATGPT आउटेज: विवरण
नवीनतम CHATGPT का डाउनटाइम उपयोगकर्ताओं की एक महत्वपूर्ण संख्या को प्रभावित कर रहा है। दुनिया भर में 26,000 से कई लोगों ने एआई टूल के साथ मुद्दों का सामना करने की सूचना दी है। Dowdetector सुबह 9:19 बजे के आसपास शिकायतों में एक स्पाइक को इंगित करता है, जिसमें अधिक उपयोगकर्ता समस्याओं की रिपोर्ट के रूप में जारी रखते हैं। लगभग 92% ने CHATGPT के साथ समस्याओं का सामना करने की सूचना दी। जबकि अन्य 7% और 1% वेबसाइट और एपीआई पर त्रुटि हैं।
यह पहली बार नहीं है जब CHATGPT ने डाउनटाइम का अनुभव किया है। दिसंबर में एक समान आउटेज हुआ, जिसे ओपनई द्वारा स्वीकार किया गया था।
चैटगेट मेम्स फ्लड ट्विटर
निराशाजनक उपयोगकर्ता रिपोर्ट करने के लिए साइट एक्स (पूर्व में ट्विटर) को माइक्रोब्लॉगिंग करने के लिए ले गए। “चैट जीपीटी डाउन! बहुत से लोगों के लिए यह समझ में आता है कि अभी पेशाब किया जाना है!, ”एक उपयोगकर्ता ने लिखा। “हर कोई यह देखने के लिए कि क्या चैट नीचे है।”