६ चैत, काठमाडौं । प्रतिनिधिसभा मातहतको कानुन, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र शिकार आरक्षणको मध्यवर्ती क्षेत्रको पुनःनाप जाँच र सीमाङ्कन गर्ने व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय निकुञ्ज र वनसँग सम्बन्धित विषयमा सांसदहरूले दिएका सुझावका आधारमा समितिले उक्त निर्देशन दिएको हो ।
नेपालमा हाल १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, ६ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र छन् । नेपालको कूल भू–भागको २३ दशमलव ३९ प्रतिशत अर्थात् ३४ हजार चार सय १९ दशमलव ७५ वर्ग किलोमिटर क्षेत्र निकुञ्ज र आरक्षण क्षेत्रले समेटेको छ ।
समितिका सभापति विमला सुवेदीले राष्ट्रिय निकुञ्ज र शिकार आरक्षणको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र मानवबीचको द्वन्द्वसँग जोडिएका मानव अधिकारसम्बन्धी विषयलाई विधेयकमा समेट्ने गरी मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिइन् । उक्त विधेयकबारे संशोधनकर्ता, विज्ञ र मन्त्रालयका पदाधिकारीसँग सैद्धान्तिक छलफलसहित राय तथा परामर्श गरिएको उनले बताइन् ।
वन ऐनसँग सम्बन्धित र टुङग्याउन बाँकी रहेका मध्यवर्ती क्षेत्रका विषयलाई पनि समितिले बुधबार निष्कर्षमा पुर्याएको छ । एक वर्षअघि संसद्मा दर्ता भएको वनसहित करिब ८१ वटा कानुन समेटिएको उक्त विधेयक सर्वसम्मत रूपमा अघि बढाउने निर्णय भएको सभापति सुवेदीले जानकारी दिइन् ।
समितिको आगामी बैठकबाट सुझावसहितको प्रतिवेदनलाई पारित गरी विधेयक संसद्मा पेस गर्ने निर्णय भएको छ । समितिका सदस्यहरूले मध्यवर्ती क्षेत्रका नागरिकले भोग्नु परेको समस्यालाई समाधान गर्न पुनः नाप, नक्सा र सीमाङ्कन गरिनुपर्ने आवश्यकतामा जोड दिएपछि समितिले सोका लागि सुझावसहित मन्त्रालयलाई निर्देशन दिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक एवं समितिका सदस्य महेशकुमार बर्ताैलाले वन पैदावारमा जनताको पहुँचलाई सहज बनाउन बनेको विधेयक बनाइएको बताए । मध्यवर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या समाधान गर्न पुनः सीमाङ्कन गर्न मन्त्रालयलाई सुझावसहित निर्देशन दिने निर्णय भएको उनले जानकारी दिए ।
उनले भने, ‘मध्यवर्ती क्षेत्रका नागरिकले सामान्य विकास, निर्माण गर्न नपाउने अवस्था रहेको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण जनताले निरन्तर दुःख पाइरहेका छन् । निजी र लामो समय भोगचलन भएको जग्गा अलग्याएर सीमाना हेरफेर गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’ देशका ३४ जिल्लामा सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको छ ।
मुख्य सचेतक बर्ताैलाले भने, ‘त्यो निर्देशन कार्यान्वयन भएपछि जनतालाइै राहत हुने, वन्यजन्तुसँग सधैँजसो द्वन्द्व गरिरहेका स्थानीयले राज्यका निकायसँग पनि झगडा गर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।’ निजी जमिनमा घर बनाउन स्थानीय सरकारसँग मात्र नभई निकुञ्जसँग पनि अहिले अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था रहेको उनले बताए ।
नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधि संसद्मा अक्सर कम बोल्छन्। सार्वजनिक भाषणमा पनि छोटो, छरितो र प्रस्ट विचार राख्ने बिमलेन्द्र वाकपटुतामा खास्सै महत्त्व दिने नेताभित्र पर्दैनन्। कांग्रेसका संस्थापक नेतामध्येका एक महेन्द्रनारायण निधिका पुत्रका नाताले बिमलेन्द्रसँग राजनीतिक विरासत त छ नै, त्यसभन्दा ज्यादा उनी आफै विद्यार्थी राजनीतिदेखि नै आफ्नो सङ्घर्षमा स्थापित नेता पनि मानिन्छन्।
मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने बिमलेन्द्रको कांग्रेसका अन्य समकालीन नेताभन्दा भारतीय नेताहरूसँग राम्रै सम्बन्ध रहेको मानिन्छ। बुधवार बिमलेन्द्र प्रतिनिधिसभामा आफ्नो स्वाभाव विपरीत खरो सुनिए। विशेष गरी पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता र राजावादीका गतिविधिविरुद्ध उनी संसद्मा बोलेका थिए। संयमित र शालीन रूपमै बोले पनि उनको अभिव्यक्तिमा एक सौम्य आक्रोश देखिन्छ।
संसद्को विशेष समयमा बोलेका बिमलेन्द्रले सुरुमा संविधान निर्माणको दशक बित्दापनि कार्यान्वयन हुन नसकेको, सङ्घीयताको मर्मअनुरूप प्रदेश र स्थानीय सरकारले अधिकार पाउन नसकेको विषयमा गणतन्त्रवादीहरूमाथि असन्तुष्टि पोखे।
प्रतिनिधिसभामा बोल्दै नेता विमलेन्द्र निधि
‘दुई पटक निर्वाचन भइसक्यो अहिलेको संविधान अनुसार । हामीले बनाएको संविधान सङ्घीय गणतन्त्रात्मक संविधान हो। यसको मूल चरित्र लोकतन्त्र हो। जसमा सङ्घीयता र गणतन्त्र यसका आधारभूत स्तम्भ हुन,’ उनले भने, ‘जग त बलियो बनायौँ, तर त्यत्तिले हुँदो रहेनछ। माथिल्लो तला, कोठा, छाना सुरक्षित छ कि छैन त्यसमा निर्भर गर्दछ, घरको आयुको । प्रणाली पनि त्यस्तै हुन्छ।’
प्रणालीका लागि संविधान जारी भइसकेपछि जे गर्नुपर्ने हो त्यसमा गणतन्त्रवादी शक्तिले ध्यान दिन नसकेको बिमलेन्द्रले टिप्पणी गरे। ‘यसमा गणतन्त्रवादी शक्तिले ध्यान दिनुपर्ने देखिन्छ। सङ्घीयताको भ्यालुअनुसार प्रदेश र स्थानीय सरकार अधिकार सम्पन्न नभए त्यसको भार प्रणालीले बोक्न सक्दैन,’ उनले भने।
गणतन्त्र दानमा आएको होइन
त्यसपछि नेता निधिले गणतन्त्र र वर्तमान राजनीतिक व्यवस्था जनताले आफ्नो अधिकार प्रयोग गरेर ल्याएको बताए। उनले भने, ‘हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन। नेपालमा सङ्घीयता र गणतन्त्रको प्रणाली सार्वभौम जनताको अधिकार प्रयोग गरेर ल्याएका छौँ।’
नेपालले थरीथरीको राजतन्त्र हेरिसकेको पनि उनले बताए। ‘पृथ्वीनारायण शाहको पालाको मोडलको राजतन्त्र पनि हेरेका छाैँ। त्रिभुवनको पालाको राजतन्त्रको मोडल पनि हेरेका छौँ। त्यसपछि बालक ज्ञानेन्द्र राजा भएको पालाको पनि हेरेका छौँ। त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्रको पटक पटकको अधिकार खोसेर एब्सल्युट मोनार्कीमा गएको हेरेका छौँ,’ निधिले भने।
समग्रमा नेपाली जनताले राजतन्त्रको दुष्परिणाम भोगिसकेको पनि नेता निधिले बताए। आफू १० कक्षामा पढ्दा नै जेल जानुपरेको सम्झँदै उनले त्यति बेला अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार प्रयोग गर्न खोज्दा जेल हालेको बताए।
‘म जेलमा बस्दा राजनीतिक अधिकार प्रयोग गर्न नदिएर निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायत व्यवस्थाले जेल राखेको छ,’ उनले भने, ‘म जस्तो हजारौँ युवा विद्यार्थी जेल परेका थिए। त्यस कारण राजतन्त्रको दुरुपयोग र दुष्परिणाम नेपाली जनताले भोगिसकेका छन्।’
यस कारण दुई दुई पटक संविधानसभामा छलफल गरेर लोकतन्त्रको उन्नत अभ्यास गणतन्त्र स्थापनामा देश गएको उनले बताए।
राजतन्त्र माग्न पाइन्छ, तर फर्कन्न/फर्कन दिइन्न
नेता निधिले लोकतन्त्र भएकाले राजतन्त्र चाहिन्छ भनेर माग्नेसम्मको अधिकार रहेको पनि बताए। उनले भने, ‘यहाँ दुईचार जना साथीहरू बोलिराख्नुभएको छ। बोल्ने अधिकार छ, तर यति सजिलै सङ्घीय लोकतान्त्रिक गणतन्त्र जाँदैन । राजतन्त्र कुनै पनि हालतमा फर्किन्न,’ उनले भने।
राजतन्त्र सबै जनताले नचाहेको र नरुचाउने पनि उनले दाबी गरे । उनले अगाडि भने, ‘त्यसका लागि हामी जे पनि गर्न तयार छौँ। यो हेक्का रहोस् सबै सम्बन्धित सरोकारवाला पक्षहरूलाई।’
देशी–विदेशी साधु सन्तलाई चेतावनी
संसद्मा बोल्दै नेता निधिले देशी विदेशी साधु सन्तले चाहेर नेपालमा राजतन्त्र नफर्किने दाबी गरे। जसमा उनले कसैको नाम भने लिएनन्।
‘यो देशी–विदेशी साधु सन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भन्देखी नसोचे हुन्छ,’ निधिले भने। उनले संविधान निर्माणका बेला पनि भारतले गरेको नाकाबन्दीलाई स्मरण गर्न आग्रह गरे।
‘स्मरण गरौँ, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो। हामीलाई रोक्न पनि खोजिएको थियो,’ उनले भने, ‘हामी चाहिँ आफ्नै नेपाल, नेपाली फस्टलाई हामी आफैँले प्रयोगबाट प्रमाणित गरेका छौँ ।’
उनले विदेशी साधु सन्त भनेर भनिएका व्यक्ति भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हुन्। पछिल्लो समय नेपालमा राजतन्त्र फर्काउन मुख्यमन्त्री योगी लागिपरेको समाचारहरू छन्। फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किदा स्वागतमा उत्रिएका उनका समर्थकले आदित्यनाथको तस्बिर नै प्रदर्शन गरेका थिए।
भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्वराजा ज्ञानेन्द्र शाहको भेटको तस्बिर
राजा भन्ने कि पूर्व राजा ?
नेता निधिले पूर्व राजा ज्ञानेन्द्रलाई ‘राजा’ भन्ने कि ‘पूर्व राजा’ भन्नेबारेको बहसबारे पनि टिप्पणी गरे। ‘यो त एभलिस्ट मोनार्कीमा भएको हो, यस कारण लास्ट किंग इन द एभलिस्ट मोनार्की भन्न सकिन्छ,’ उनले भने, ‘प्रथम राष्ट्रपति डा. रामवरण यादव हुनुहुन्छ भने अन्तिम राजा ज्ञानेन्द्र हुनुहुन्छ।’
यसअघि नेपाली कांग्रेसकै नेता डा. शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्रलाई आफू राजा नै भन्ने गरेको बताएका थिए।
संविधान निर्माण गर्दा ज्ञानेन्द्रले त्यसको निर्णय स्वीकार गरेकाले ज्ञानेन्द्रको पनि प्रशंसा गर्न चाहने उनले बताए। ‘उहाँ शान्तिपूर्ण बस्नुभयो। इतिहास हेर्ने हो भने राजतन्त्र अन्त्य गर्ने बेलामा कस्तो दुर्गति हुन्छ तत्कालीन राजाहरूको,’ उनले भने।
यस्तै नेपाली जनताले पनि धैर्यता, सहनशीलताका साथ सम्मान दिएको निधिले बताए। ‘त्यो सीमालाई पार गर्नुहुँदैन । त्यो पनि सचेत गराउन चाहन्छु,’ नेता निधिले भने।
यसै त गर्मी चर्किएको छ । जमिन सुख्खा र रुखो छ । यस्तो अवस्थामा गाईवस्तुलाई तारबारले घेरेर राख्दा के होला ? न चरनका लागि घाँस छ, न पिउनयोग्य पानी । न जगेडा खानेकुरा, न कुनै स्यहारसुसार । दाङ लमहीको सिसौ बगरमा तारबारले घेरेर बन्धक बनाइएका गाईहरुको अवस्था अत्यन्तै दयानीय छ।
दर्जनौँको संख्यामा रहेको गाईगोरु भोक र तिर्खाले मरिरहेका छन् । अवस्था कतिसम्म खराब छ भने, भोक मेट्नका लागि यिनीहरुले त्यहाँ रहलपहल प्लाष्टिक खाइरहेका छन् ।
स्थानीय सञ्चारकर्मी मेगमन बुढाका अनुसार यी गाईगोरु भोकले गर्दा दुब्ला र रोगी भएका छन् । ‘एकदमै बिजोग अवस्थामा छ’ उनी भन्छन्, ‘मान्छेको आवाज सुन्नसाथ त्यतै आउँछन्, सायद खानेकुरा दिन्छ भनेर होला ।’ खानेकुरा नहुँदा प्लाष्टिक खान बाध्य भएको उनले सुनाए ।
प्लाष्टिक खाएर बिरामी भएका गाईगोरु भकाभक मरिहेका छन् । यसरी मरेका गाईमाथि झिँगा भन्किइरहेको देखिन्छ ।
पर्याप्त घाँसपानी नदिई करिब डेढ सय गाईगोरुलाई तारबारभित्र थुनेर राखिएको छ । लमाही नगरपालिका–६ स्थित सिसौको जंगलमा करिब तीन महिनादेखि गाईगोरुलाई थुनेर राखिएको सञ्चारकर्मी बुढाले जानकारी दिए ।
‘लमाही वडा नं. ९ को गौशालामा राख्न नसकेपछि सो बगरमा ल्याएर छाडिएको रहेछ’ उनी भन्छन्, ‘यहाँ न खानापानी छ, न स्यहारसुसार ।’
बेलाबखत स्थानीयले पराल वा दुई चार सय पैसा उठाएर खान दिने गरेका छन् । त्यस्तै दुई जना हेरालु राखेका छन् । बगरको एक छेउमा पानीको कुवा जस्तो छ, जहाँ दमकलले बेलाबेला पानी ल्याएर राखिदिन्छ । तर उक्त पानी गाईले पिउनयोग्य देखिँदैन ।
एकातिर चरनको अभाव, अर्कोतिर जगेडा घाँसपानी छैन । गाईगोरु बाध्य भएर प्लाष्टिक खाँदै मरिरहेको उनले बताए ।
आधा दर्जन बढी गाईगोरु मरिसकेका छन् । त्यसमा झिंगा भन्किएको छ । दुर्गन्ध आएको छ । यसरी मरिसकेका गाईगोरुलाई खाल्डो खनेर पुरिदिन लमाही नगरपालिकाले डोजर पठाएको तर घाँसपानीको व्यवस्था नगरिदिएको स्थानीयले गुनासो गरेका छन् ।
उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गरे। कार्यकारी निर्देशक घिसिङ उद्योगो लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्कको आरोप छ । उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे। उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहहेको बताए।
उनले भने, ‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत आपुर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ । त्यसकारण उज्यालोको नायक भनेको उहाँ होइन है । बरु यो धन्यावाद भारतलाई दिउँ निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यावाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो ।’
६ चैत, काठमाडौं । किरण ठगुन्ना र नारायण जोशीले अर्धशतकीय साझेदारी बनाएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा सुदूरले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको हो ।
लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । किरण ४३ तथा कप्तान नारायण २५ रनमा अविजित रहे । ६१ रनमा ५ विकेट गुमेपछि दुईले साझेदारी बनाउँदै टोलीलाई जित दिलाए ।
लुम्बिनीका लागि रमेश कुर्मीले ८ ओभरमा २३ रन दिएर २ विकेट लिए । निर्मल गुरुङ, अजय चौहान र बिप्राशन केसीले १-१ विकेट लिए ।
त्यसअघि एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४४.१ ओभरमा अलआउट हुँदै ११६ रन बनायो ।
कप्तान देव खनालले सर्वाधिक ४१ रन बनाए । प्रज्वल थापाले ३० रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।
सुदूरका हेमन्त धामीले ९ ओभरमा २६ रन दिएर ४ विकेट लिए । सोर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले २-२ विकेट लिए ।
यसअघिका खेलमा पनि सामान्य योगफल डिफेन्ड गरेको लुम्बिनीले आज भने सकेन । ६ खेल खेलेको लुम्बिनीले ४ जित निकालेको छ भने सुदूरले ६ खेल खेल्दा २ जित निकालेको छ ।
Vivo continues to impress with its premium mid range smartphones, and the Vivo V50 is no exception. The device boasts a powerful Snapdragon 7 Gen 3 chipset, a stunning 6.77 “ AMOLED display, and an impressive camera system, 6,000mAh battery, and more. In this article, we will dive into its key specifications, features, Vivo V50 Price in Nepal, and availability.
The Vivo V50 comes with a sleek and stylish design with a metal frame. The smartphone is successor to the Vivo V40. It comes with either a plastic composite or glass back panel. In terms of dimension, the device measures 163.29 x 76.72 x 7.39–7.67 mm and weighs just 189 or 199 grams, depending on the build material. Similarly, it also has IP68/IP69-rating, for protection against dust and water for enhanced durability.
Vivo V50 Display
On the front, the Vivo V50 flexes a large 6.77 inches AMOLED display along with a 120Hz refresh rate and 1,080 x 2,392 pixels resolution. It also has HDR10+ support, P3 wide color gamut, 10-bit color depth, 1,300 nits peak brightness, and so on.
Performance & Software
At the heart, the Vivo V50 is fueled by the Snapdragon 7 Gen 3 chipset. It is an octa-core chipset built on a 4nm process for efficient performance and power management. It consists of one Cortex-A715 core clocked at 2.63GHz, three Cortex-A715 cores at 2.4GHz, and four Cortex-A510 cores at 1.8GHz, ensuring a balanced mix of power and efficiency. As for graphics, it comes coupled with the Adreno 720 GPU.
Vivo V50 Processor
On the software front, it is running on Android 15 with Funtouch OS 15. Vivo’s software optimizations make multitasking smooth, and the UI enhancements provide a seamless navigation experience.
Camera Setup
Vivo is known for its camera-centric smartphones, and the Vivo V50 continues the legacy. The brand has continued its collaboration with Zeiss. The device consists of a 50MP primary sensor with OIS, that guarantees sharp photographs even in poor lighting. It is accompanied by a 50MP ultrawide sensor with a FOV 119.4° field of view that allows users to snap expansive landscapes with great precision.
Vivo V50 Camera
While on the front, the device features a 50 MP selfie camera with an ultra wide-angle lens, perfect for taking group shots and high-definition selfies. The Vivo V50 is perfect for content creators since the front and back cameras enable UHD 4K video recording.
Battery & Charging
Vivo V50 Battery
Coming to the battery prowess, the Vivo V50 is juiced with a massive 6,000mAh battery that runs throughout the day. It also comes with 90W fast charging support. The Silicon-Carbide battery technology ensures better efficiency and longevity.
Connectivity & Security
The Vivo V50 supports Wi-Fi 6, Bluetooth v5.4, NFC, and 5G network compatibility for connectivity. Furthermore, it includes dual SIM support using eSIM technology so that users have network usage options. Sadly, there is no 3.5mm headphone jack, but comes equipped with a USB Type-C port.
The under-display fingerprint reader on the Vivo V50 guarantees fast and secure identification, so it is quite safe. For improved functionality, the system also has face unlock, accelerometer, gyroscope, and proximity sensors.
Battery: 6,000mAh, Silicon-Carbide, 90W fast charging
Software: Android 15 with FuntouchOS 15
Network: 5G
Connectivity: WiFi 6, Bluetooth 5.4, GPS, USB Type-C 2.0 port
Fingerprint Sensor: In-display
Colors: Satin Black, Starry Blue
Vivo V50 Price in Nepal (Official): Rs. 67,999 (12/256GB)
Vivo V50 Price in Nepal & Availability
Vivo has officially launched the Vivo V50 in Nepal. The device is available for pre-booking in Nepal until 24 March 2025. The Vivo V50 price in Nepal is Rs. 67,999 for the 12/256GB storage variant. On pre-booking the device, users get the Vivo TWS Earbuds for free and also get a 50-day replacement guarantee on hardware issues. The replacement guarantee will be valid until the end of April.
Vivo V50
Price in Nepal (Official)
Pre-order Gift
12/256GB
Rs. 67,999
Vivo TWS Earbuds (Free) + 50-day replacement guarantee
Our Verdict
Those seeking a high-quality mid-range smartphone with a magnificent display, strong performance, and impressive camera configuration will find the Vivo V50 an outstanding option. With the Snapdragon 7 Gen 3 chipset supplying seamless day-to-day performance and a large 90W quick charging battery, one can expect prolonged use. Vivo’s V50 might be one of Nepal’s best midrange phones for 2025, hence it is set to be one of the strong contender in the smartphone industry of Nepal.
नेकपा (एमाले) का नेता गोकुलप्रसाद बास्कोताले वर्तमान समयमा वामपन्थी मिल्न नसकेको भन्दै व्यंग्य गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो व्यंग्य गरेका हुन्। बास्कोटाले पश्चगामी राजावादी एक हुने कुरा सुनिएको बताउँदै जन्मजात अग्रगामी वामपन्थी मिल्न नसक्न युगकै चरम असफलता भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘राजावादी जो पश्चगामी हुन एक हुने कुरो सुनिन्छ। तर वामपन्थी जो जन्मजात अग्रगामी हुन तिनलाई मिलाउन-जोडाउन सक्ने सुपरग्लु संसारको कुनै कम्पनीले बनाउन नसक्नु पनि एआई युगकै चरम असफलता लागो मलाई त।’
पूर्वमन्त्रफी समेत रहेका उनले अगाडि थपे, ‘अहिले कर्कलोघारी फाँड्न बन्चरो खोज्न पर्दैन। अर्को माघमा घरघरमा नवराज राजा आउँछन्।’
सोमबार पूर्वराजा ज्ञानेन्द्रकै सक्रियतामा संयुक्त जनआन्दोलन समिति गठन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीको संयोजकत्वमा गठित ११ सदस्यीय समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सदस्य छन्।
काठमाडौं । भारतको छत्तिसगढस्थित तुलसी गाउँमा सोसल मिडियाले आर्थिक तथा सामाजिक क्रान्ति नै ल्याइदिएको छ । यो गाउँ विश्वमै युट्युबले पारेको प्रभाव प्रदर्शन गर्ने एक ससक्त उदाहरण हो ।
गत सेप्टेम्बरमा उक्त गाउँमा पुग्दा ३२ वर्षीय युट्युबर जय वर्माले आफ्नो नयाँ भिडियोमा समावेश हुनका लागि खेतबारीमा काम गर्नका लागि जान थालेको महिलाहरुको एक समूहसँग आग्रह गरिरहेका थिए । त्यसपछि महिलाहरु उनको वरिपरी जम्मा भए । उनीहरुले आफूले लगाएको सारी मिलाउँदै छोटा छोटा शब्दहरुसँगै मुस्कान दिइरहेका थिए ।
वर्माले एक वृद्ध महिलालाई प्लास्टिकको कुर्सीमा बसाले र अर्को एकजनालाई उनका खुट्टा छुन लगाए । त्यस्तै तेश्रो व्यक्तिलाई चाहिँ पानी ल्याएर वृद्धालाई दिन अह्राए र उक्त ग्रामीण परिवेश झल्काउने अभिनयको भिडियो खिचे । उनको भिडियो युट्युबमा हजारौँ मानिसले हेर्छन् । वर्माका यस्ता गतिविधिप्रति परिचित स्थानीय महिलाहरु उनले अह्राए बमोजिम गर्न राजी हुन्छन् । वर्माले उक्त क्षणको भिडियो खिचेपछि उनीहरु खेतबारीको काममा जान्छन् ।
यो गाउँमा झण्डै ४ हजार जनाको बसोबास रहेकोमा करीब १ हजारले विभिन्न हैसियतमा युट्युबमा काम गर्छन् । गाउँमा सायद त्यस्ता कोहीपनि मानिस फेला पर्न गाह्रो हुन्छ जो कुनैपनि युट्युब भिडियोमा नदेखिएका होउन् ।
त्यसको केही पर अर्को समूह आफ्नो नयाँ युट्युब भिडियो निर्माणमा जुटिरहेको थियो । २६ वर्षका राजेस दिवारले हिपअप संगीतको धूनमा प्रस्तुती दिइरहँदा अर्का एकजनाले मोबाइलबाट नको भिडियो खिचिरहेका थिए ।
तुलसी गाउँ पनि भारतका अन्य सामान्य गाउँजस्तै एकतले घर भएका तथा आंशिक रुपमा पिच सडकले छोएको गाउँ हो । घरमा छत छतमा पानीका ट्यांकी देखिन्छन् भने वरपीलका ठूला रुख र त्यसमुनिको चौतारीमा मानिसहरु जम्मा हुन्छन् । तर, यी सबै पारम्परिक ग्रामीण परिवेशका बाबजुत तुलसी गाउँको अर्को अत्याधुनिक परिचय पनि छ । यो गाउँ भारतको युट्युब गाउँको नामले चिनिन्छ ।
भारतको छत्तीसगढस्थित तुल्सी गाउँमा फिल्म छायांकन गरिँदै । गाउँलेहरू फिल्म छायांकन गर्न आफ्नो दैनिक क्रियाकलापलाई नै विश्राम दिने गर्छन् ।
यो गाउँमा झण्डै ४ हजार जनाको बसोबास रहेकोमा करिब १ हजारले विभिन्न हैसियतमा युट्युबमा काम गर्छन् । गाउँमा सायद त्यस्ता कोहीपनि मानिस फेला पर्न गाह्रो हुन्छ जो कुनैपनि युट्युब भिडियोमा नदेखिएका होउन् ।
अनि, युट्युबबाट आर्जन हुने पैसाले गाउँको स्थानीय अर्थतन्त्रमा रुपान्तरण ल्याएको छ । गाउँलेहरुका अनुसार वित्तीय लाभका अतिरिक्त युट्युबले समानता र सामाजिक परिवर्तनमा पनि भूमिका खेलेको छ । आफ्नै युट्युब च्यानल मार्फत् नाम र दाम दुवै कमाउनेमा गाउँका कतिपय यस्ता महिलाहरु पनि छन् जसले त्यसअघि प्रगतिको कुनै अवसर नै पाएका थिएनन् ।
स्थानीय ४९ वर्षीय किसान नेत्रम यादव भन्छन्, ‘युट्युबले गाउँका बालबालिकाहरुलाई खराब आनीबानी तथा अपराधबाट टाढै राख्न सहयोग गरेको छ । युट्युबका कन्टेन्ट क्रियटर्सले सबै गाउँलेलाई गौरवान्वित बनाउने काम गरेका छन् ।’
सोसल मिडिया क्रान्ति
तुलसी गाउँमा सन् २०१८ देखि युट्युब रुपान्तरण सुरु भएको हो । सबैभन्दा पहिले वर्मा र उनका साथी ज्ञानेन्द्र शुक्लाले ‘बिइंग छत्तिसगढिया’ नामक युट्युब च्यानल सुरु गरे ।
उनीहरुले आफ्नो युट्युब च्यानलमा राखेको तेश्रो भिडियो निकै चर्चित बन्यो । त्यस भिडियोमा उनीहरुले भ्यालेन्टाइन्स डे मा एक जोडीलाई बजरंग दलका कार्यकर्ताले दुर्व्यवहार गरिरहेको दृश्य समेटेका थिए । त्यो भिडियो निकै भाइरल बन्यो ।
उनीहरुले केही महिनामै दशौँ हजार फलोअर्स बनाउन सफल भए । जसमा डेढ लाख सब्सक्राइबर तथा २६ करोड भन्दा धेरै भ्यूज पुगिकेको छ ।
सुरुमा त वर्मा र शुक्लाका परिवारले उनीहरु सोसल मिडियामै झुण्डिरहेको मन पराएनन् । तर, जब उनीहरुले युट्युब भिडियोबाट पैसा कमाउन थाले, तब परिवारजनलाई पनि सन्तोष मिलयो ।
गाउँको परिवेशको भिडियो खिच्दै युट्युबर जय वर्मा । वर्माले खिचेका ग्रामीण भिडियोहरूले विश्वभरका दर्शकहरूलाई आकर्षित गरेको छ ।
शुक्ला भन्छन्, ‘हामीले महिनाको करीब ३० हजार भारु जति कमाउन थाल्यौँ र हामीलाई सहयोग गर्ने समूहका साथीहरुलाई केही आर्थिक मद्दत गर्न सक्ने भयौँ।’ त्यसपछि उनी र वर्मा दुवैजना युट्युबमा होलटाइमर बने र आफ्नो जागिर नै छाडिदिए ।
ती दुई युवाको जोडी अरु गाउँलेहरुका लागि प्रेरणाको श्रोत बन्यो । वर्मा र शुक्लाले आफ्ना युट्युब भिडियोमा अभिनय गर्ने कलाकारलाई पारिश्रमिक दिने र अरु युवालाई युट्युब सामाग्री निर्माण, सम्पादन तथा स्क्रिप्ट लेखन सम्बन्धी तालिम पनि दिए ।
उनीहरुले केही महिनामै दशौँ हजार फलोअर्स बनाउन सफल भए । जसमा डेढ लाख सब्सक्राइबर तथा २६ करोड भन्दा धेरै भ्यूज पुगिकेको छ ।
गाउँमा बढेको युट्युबको क्रेज स्थानीय प्रशासनको आँखामा पर्यो । गाउँले सर्जकहरुबाट प्रभावित भएर राज्य सरकारले सन् २०२३ मा तुलसी गाउँमा एउटा सुविधा सम्पन्न स्टुडियो निर्माण गरिदियो ।
पूर्व कलेक्टर समेत रहेका वरिष्ठ निजामती कर्मचारी सर्भेश्वर भुरे चाहिँ तुलसी गाउँको युट्युब क्रेजलाई देशमा डिजिटल डिभाइडको समस्या सम्बोधन गर्ने अवसरको रुपमा लिन्छन् ।
उनी भन्छन्, ‘मैले उक्त स्टुडियो प्रदान गरेर ग्रामीण र सहरी जीवनबीचको खाडलर पुर्न चाहन्छु। उनीहरुका भिडियो निकै प्रभावशाली तथा सशक्त सन्देशमूलक छन् । ती भिडियो दशौँ लाखले हेर्दछन् । स्टुडियो निर्माण गर्ने कदम उनीहरुमा उत्प्रेरणा जगाउने प्रयास हो ।’
स्टुडियो निर्माणको काइदाले काम गर्यो । गाउँका सयौँ मानिसको लागि अहिले युट्युब नै जीवनयापनको मूख्य श्रोत बनेको छ । गाउँका कतिपय युट्युबरहरु अहिले शहरसम्मै चर्चित बनेका छन् ।
फोनदेखि ठूलो पर्दासम्म
गाउँका युट्युबरहरु मध्ये २७ वर्षकी पिंकी साहु सबैभन्दा ठूलो सेलिब्रेटी हुन् । खेतीपाती गर्ने परम्परागत गाउँमा जन्मे हुर्केर अभिनेत्री तथा नर्तकी बन्ने सपना केवल टाढाको कल्पना जस्तो मात्रै लाग्थ्यो । किनकि परिवारजनले कला क्षेत्रमा अभिनय गर्ने कामलाई राम्रो दृष्टिकोणले हेर्दैनथे ।
तर, परिवार तथा समाजको आलोचनाका बाबजुत पिंकीले आफ्ना नृत्यका भिडियोहरु खिचेर इन्स्टाग्राम रील्स तथा युट्युब शर्टस् अपलोड गर्न थालिन् । जब उनका भिडियोहरु ‘बिइंग छत्तिसगढिया’का संस्थापकले देखे तब उनीहरुले पिंकीलाई उनीहरुको प्रोडक्सन टिममा जागिर दिए ।
गाउँका युट्युबरहरु मध्ये २७ वर्षकी पिंकी साहु सबैभन्दा ठूलो सेलिब्रेटी हुन् । युट्युब च्यानलमा उनका भिडियोहरु धेरैले मन पराएसँगै उनले फिल्ममा खेल्ने मौका पाइन् । हालसम्म उनी ७ वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।
त्यो क्षण आफ्नो लागि सपना पूरा भएको क्षणको रुपमा रहेको पिंकी बताउँछिन् । उक्त युट्युब च्यानलमा उनका भिडियोहरु धेरैले मन पराएसँगै स्थानीय फिल्म निर्माताहरुको ध्यानाकृष्ट भयो । त्यसपछि उनले फिल्ममा खेल्ने मौका पाइन् । हालसम्म उनी ७ वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।
तुलसी गाउँकै बासिन्दा आदित्य बगेलले कलेज पढिरहेका थिए । वर्मा र शुक्लाको युट्युब च्यानलबाट उनीपनि प्रभावित भए र आफ्नै युट्युब च्यानल सुरु गर्ने निधो गरे । त्यसपछि उनले आफ्नो युट्युब च्यानल खोलेर भिडियोहरु अपलोड गर्दै गए र वर्षमा २० हजार फलोअर्स जम्मा गर्न सफल भए ।
आदित्य भागेल (दायाँबाट दोस्रो) आफ्ना कलाकारहरू र टोलीसँग गाउँमा छायांकन सुरु गर्नु अघि एउटा दृश्य हेर्दै ।
त्यसपछि उनी युट्युबबाट पैसा कमाउन पनि सफल भए । यतिमात्र होइन उनले बिइंग छत्तिसगढियामा लेखन र निर्देशनको जागिर पनि पाए । उनको सफलता त्यत्तिमा रोकिएन । रायपुर सहरको एक प्रोडक्सन हाउसले उनको युट्युबको काम देखेर उनलाई कर्मचारीको रुपमा भित्रायो । उनले ठूलो बजेटको आसन्न फिल्म खारुन पारमा कथालेखन तथा सह निर्देशकको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी ३८ वर्षका मनोज यादव पनि युट्युबबाट करिअर सुरु गरेर अहिले सिनेमा क्षेत्रमा जमिसकेका छन् । बाल्यकालमा रामायणको नाटकमा रामको भूमिका निर्वाह गर्ने उनले भविष्यका कुनैदिन आफूले सोही भूमिकामा अभिनय गरेका चलचित्र छत्तिसगढका सिनेमा हलमा प्रदर्शन हुनेछन् भनेर सायद कल्पना गरेका थिएनन् । वर्षौँसम्म युट्युबमा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका यादवले अन्ततः क्षेत्रीय फिल्ममा काम गर्ने अवसर पाए, जहाँ उनको अभिनयको निकै प्रसंसा भयो ।
महिला सशक्तिकरण
तुलसी गाउँमा युट्युबले त्यहाँका महिलाहरुलाई प्रविधि क्रान्तिको मध्यभागमा ल्याउनमा मार्गप्रसस्त गरेको छ । तुलसी गाउँका पूर्व सरपन्च द्रौपदी वैष्णुका अनुसार भारतमा विद्यमान विभेदलाई चुनौती दिन र सामाजिक मूल्य मान्यतालाई परिवर्तन गर्नमा युट्युबमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । युट्युब भिडियोहरुले समाजमा महिलाले महिलामाथि नै गर्ने विभेदको चक्र तोड्न सहयोग गर्ने उनको भनाइ छ।
तुलसी गाउँकी पूर्वपञ्च द्रौपदी वैष्णु । उनले आफ्नो युट्युब उपस्थिति मार्फत भारतमा महिलाहरूको सम्मान र समानताको महत्त्वलाई प्रवर्द्धन गर्ने प्रयास गर्छिन्।
हालैको एक युट्युब भिडियोमा ६१ वर्षीया द्रौपदीले भनेकी छिन्, ‘मैले उक्त भूमिका निर्वाह गर्न पाउँदा निकै गौरवान्वित भएको थिएँ किनकि यसले महिलालाई सम्मान र समानताको व्यवहार गर्नुको महत्वलाई बढावा दिएको थियो । गाउँको प्रमुखको रुपमा मैले मेरो जीवनकालमा सोही मूल्यको विकास गरेँ।’ बीबीसीबाट
स्टारलिंक द्वारा पेश की गई उपग्रह क्षमता काफी हद तक अधिक होने का अनुमान है, प्रतियोगियों की तुलना में लगभग 80-90 गुना अधिक
भारत में एलोन मस्क के नेतृत्व वाले स्टारलिंक की सैटेलाइट कनेक्टिविटी क्षमताएं संभावित रूप से डेटा थ्रूपुट के प्रति सेकंड में कुछ टेराबाइट्स वितरित कर सकती हैं, जिसमें महत्वपूर्ण बुनियादी ढांचा पहले से ही स्थापित है। मामले से परिचित सूत्रों के अनुसार, आवश्यक नियामक अनुमोदन प्राप्त करने के तुरंत बाद सेवा शुरू हो सकती है। स्टारलिंक द्वारा दी जाने वाली उपग्रह क्षमता काफी हद तक अधिक होने का अनुमान है, प्रतियोगियों की तुलना में लगभग 80-90 गुना अधिक यूटेल्सट वनवेब या रिलायंस जियो-सेसईटी रिपोर्ट में कहा गया है कि 30-50 गीगाबिट प्रति सेकंड (जीबीपीएस) के बीच पेशकश करते हैं। कंपनी भारत के दूरसंचार बाजार में वाणिज्यिक संचालन शुरू करने के लिए सरकारी और नियामक प्राधिकरण का इंतजार करती है, जो विश्व स्तर पर दूसरा सबसे बड़ा है। उद्योग विशेषज्ञों से संकेत मिलता है कि एक बार जब सभी नियामक अनुमोदन सुरक्षित हो जाते हैं, तो स्टारलिंक को प्रचुर मात्रा में क्षमता के साथ खुदरा और उद्यम ग्राहकों दोनों की सेवा करने के लिए तैनात किया जाएगा। Eutelsat-Oneweb और Jio-SES ने सभी आवश्यक नियामक अनुमतियाँ प्राप्त की हैं और स्पेक्ट्रम आवंटन का इंतजार किया है, जबकि Starlink दूरसंचार विभाग (DOT) और भारतीय राष्ट्रीय अंतरिक्ष प्रचार और प्राधिकरण केंद्र (इन-स्पेस) से अनुमोदन लेना जारी रखता है।
उपग्रह कनेक्टिविटी
एलोन मस्क के नेतृत्व वाली कंपनी ने पूरे भारत में तीन गेटवे स्थापित करने का इरादा किया है – मुंबई, पुणे और इंदौर में – भारतीय बाजार की सेवा के लिए मुंबई में उपस्थिति के एक बिंदु के साथ। गेटवे उपग्रहों और स्थलीय संचार नेटवर्क के बीच बिचौलियों के रूप में कार्य करते हैं, दो प्रणालियों के बीच डेटा ट्रांसमिशन की सुविधा प्रदान करते हैं। उपस्थिति का बिंदु, पैमाने में छोटा, नेटवर्क बुनियादी ढांचे का एक महत्वपूर्ण घटक बना हुआ है। वर्तमान में, भारत की गैर-जॉयस्टेशनरी ऑर्बिट (एनजीएसओ) उपग्रह लगभग 70 जीबीपीएस क्षमता प्रदान करते हैं, जबकि जियोस्टेशनरी ऑर्बिट (जीएसओ) उपग्रह लगभग 58 जीबीपीएस प्रदान करते हैं। एक अनाम सरकारी अधिकारी ने फाइनेंशियल डेली को बताया, “भारत में सैटकॉम के विकास के लिए, उपग्रह बैंडविड्थ को बेहद बढ़ाने की आवश्यकता है।” यह भी पढ़ें | 'एलोन मस्क अद्भुत काम कर रहे हैं, लेकिन …': क्यों सज्जन जिंदल का मानना है कि टेस्ला को भारत में यह आसान नहीं मिलेगा Reliance Jio और Bharti Airtel ने अपने उपकरणों और सेवाओं के खुदरा वितरण के लिए Starlink के साथ साझेदारी की स्थापना की है, जबकि अतिरिक्त सहयोगी अवसरों को भी देखा है। लगभग 636 कम पृथ्वी की कक्षा के उपग्रहों के साथ, यूटेल्सट-वनवेब ने मेहसाना, गुजरात और थूथुकुडी, तमिलनाडु में प्रवेश द्वार की सुविधाओं की स्थापना की है। Jio-SES 11 मध्यम पृथ्वी कक्षा उपग्रहों को संचालित करने का इरादा रखता है, 6 वर्तमान में कक्षा में। वे कडापा (आंध्र प्रदेश) और नागपुर में गेटवे स्थापित करने की योजना बनाते हैं। NGSO उपग्रहों की परिचालन आवश्यकताएं, जिनमें Starlink, Eutelsat-oneweb और Jio-SES शामिल हैं, उनके संकीर्ण बीम संचालन और थ्रूपुट आवश्यकताओं के कारण कई गेटवे की आवश्यकता होती है। इसके विपरीत, एक जीएसओ उपग्रह एक गेटवे का उपयोग करके एक व्यापक क्षेत्र को कवरेज प्रदान कर सकता है। Starlink अपनी पहली पीढ़ी के उपग्रहों का उपयोग करके विश्व स्तर पर सैटेलाइट संचार सेवाएं प्रदान करता है, जिसमें लगभग 4,400 और दूसरी पीढ़ी के उपग्रहों की संख्या 2,500 तैनाती से अधिक है। अमेरिकी कंपनी ने आगामी वर्षों में 30,000 इकाइयों में अपनी दूसरी पीढ़ी के उपग्रह नक्षत्र का विस्तार करने के इरादे से सरकार को सूचित किया है। यह भी पढ़ें | एलोन मस्क के स्टारलिंक को स्पेक्ट्रम टैक्स का सामना करने की संभावना है विनियामक मंजूरी के बाद भारत के लिए सेवा क्षमता चालू हो जाएगी। Starlink ने इन-स्पेस में अपना प्रलेखन सबमिशन पूरा कर लिया है और शीघ्र ही अनुमोदन का अनुमान लगाया है। जबकि स्टारलिंक ने डॉट से सैटेलाइट लाइसेंस द्वारा वैश्विक मोबाइल व्यक्तिगत संचार प्राप्त करने के लिए सबसे आवश्यक आवश्यकताओं को स्वीकार किया है, कुछ पहलुओं को अनसुलझा किया गया है। कंपनी ने भारत के भीतर एक नेटवर्क नियंत्रण और निगरानी केंद्र स्थापित करने के लिए अपनी प्रतिबद्धता की पुष्टि की है और भारत के साथ भूमि सीमाओं को साझा करने वाले देशों में गेटवे के माध्यम से डेटा को रूट करने से बचने के लिए सहमति व्यक्त की है। इन-स्पेस अनुमानों के अनुसार, भारत का अंतरिक्ष क्षेत्र 2033 तक $ 44 बिलियन तक पहुंच सकता है, जिससे इसकी वैश्विक बाजार हिस्सेदारी 2% से 8% हो गई।
५ चैत, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो ।
भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।
उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।
Six days before Christmas, Jenson Brooksby took to social media to share something he had “kept quiet for his entire life”.
The 24-year-old American revealed he had been diagnosed on the severe end of the autism spectrum as a young child, and was non-verbal until the age of four.
The decision to go public had not been taken lightly, but was driven by a desire to help families living the same experience and any future professionals with autism., external
“My whole life with my parents, it wasn’t something you are very comfortable sharing because there could be consequences – especially when I was younger,” Brooksby told BBC Sport.
“But I’ve learned as I’ve grown up that even with people close to me, the response is very casual and not much is thought about it.
“I think my desire to be able to help other people with it in certain scenarios – say, if they are trying to become a professional player – was bigger than any negative outcome I could have thought of.
“I really hope that future players, whether they are vocal about it or not, they at least know it’s OK for them to struggle with it and hopefully be able to explain why.”
Brooksby can remember some of the intensive therapy he received, starting aged two and at times up to 40 hours a week.
An immense gratitude to his parents is clear as he explains how they devoted their time and resources to help him speak.
For Brooksby, sport was a release. Tennis – along with basketball, swimming and athletics – came into his life aged four, with lessons following a few years later.
“Sport was a big release for me. If I sit for a long time I can have a lot of energy bottled up, and so being a very active kid really let it out,” he said.
“I always wanted to train to try to be good at something. Even at that age, I think I had that mindset of competing and to be good at something.”
एक पूर्व मेटा कर्मचारी का दावा है कि उसे अपनी पत्नी के साथ पहले से ही सार्वजनिक कंपनी की जानकारी साझा करने के लिए निकाल दिया गया था, एक दिन पहले उसे एक प्रदर्शन बोनस प्राप्त करने के लिए सेट किया गया था। मेटा में पहले एक स्टाफ सॉफ्टवेयर इंजीनियर रिले बर्टन ने एक वायरल लिंक्डइन पोस्ट में “अविश्वसनीय रूप से उदास और भयानक और इतनी बहुत मूर्खतापूर्ण” के रूप में समाप्ति का वर्णन किया, जिसने कार्यस्थल गोपनीयता और सूचना साझा करने वाली नीतियों के बारे में चर्चा की है। “मैं अपने जीवन में पहली बार कल निकाल दिया गया,” बर्टन ने लिखा। “संयोग से, मेरी समाप्ति की तारीख एक दिन पहले है जब मुझे अपने उत्कृष्ट प्रदर्शन के लिए एक बोनस प्राप्त करना था।”
फायर किए गए मेटा इंजीनियर का कहना है कि जानकारी पहले से ही सार्वजनिक थी
बर्टन के अनुसार, उन्होंने सीईओ से एक आंतरिक पोस्ट के कुछ हिस्सों को साझा किया मार्क ज़ुकेरबर्ग 14 जनवरी को अपने जीवनसाथी के साथ कठिन प्रदर्शन की समीक्षा के बारे में। उस समय तक, जानकारी पहले से ही बिजनेस इनसाइडर और द वर्ज दोनों द्वारा लीक और प्रकाशित की गई थी। बर्टन ने समझाया, “बीआई पोस्ट पर टाइमस्टैम्प उस समय के बारे में सही है जब मैंने इस पोस्ट को अपने जीवनसाथी को भेजा था, इसलिए मैं 'लीकर' नहीं हो सकता था या किसी भी तरह से कंपनी को नुकसान नहीं पहुंचा सकता था,” बर्टन ने समझाया। “अगर उसने मेरे कंधे के ऊपर पोस्ट पढ़ा था या अगर उसने अपने सेलफोन के साथ पोस्ट की तस्वीर ली है, तो मैं यह नहीं लिखूंगा।”
सैकड़ों को प्रभावित करने वाले “विच हंट” के दावे
बर्टन ने आरोप लगाया कि उनकी स्थिति अद्वितीय नहीं है, यह दावा करते हुए कि मेटा सहयोगियों के “सैकड़ों” ने अपने सहयोगियों के साथ काम से संबंधित जानकारी साझा करने के लिए समान समाप्ति का सामना किया है। मेटा के लीक पर व्यापक दरार के बीच उनके दावे आते हैं, कंपनी ने हाल ही में कंपनी के बाहर गोपनीय जानकारी साझा करने के लिए लगभग 20 कर्मचारियों को गोलीबारी की है। बर्टन ने लिखा, “मैं उन लोगों की कहानियों को भी सुन रहा हूं, जिन्होंने इस पोस्ट के पाठ को अपने स्वयं के लैपटॉप पर अपने स्वयं के नोट्स ऐप में कॉपी और पेस्ट किया था और इसके लिए फायर किया गया था क्योंकि एप्पल नोट्स आईक्लाउड को सिंक करता है,” बर्टन ने लिखा, स्थिति को “विच हंट” कहा। मेटा के प्रवक्ता डेव अर्नोल्ड ने पहले द वर्ज से कहा था: “हम नियमित रूप से अनुस्मारक प्रदान करते हैं जो आंतरिक जानकारी को लीक करना, इरादे की परवाह किए बिना, हमारी नीतियों के खिलाफ जाता है … हम इस मामले को गंभीरता से लेते हैं और लीक की पहचान करने के लिए कार्रवाई करना जारी रखेंगे।” कंपनी ने यह भी कहा है कि उन्हें उम्मीद है कि हाल की जांच के बाद “अधिक” फायरिंग होगी। जैसा कि बर्टन अब नए रोजगार के अवसरों की खोज करता है, उसका मामला चारों ओर चल रहे तनावों पर प्रकाश डालता है कार्यस्थल गोपनीयता नीतियां और प्रमुख तकनीकी कंपनियों में पेशेवर और व्यक्तिगत संचार के बीच की सीमाएं।
आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ। जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ। बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने छ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ। बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोवास, भूमिहीन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगति लगायतका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल हुने छ।
दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल हुने छ। बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक लेखा समितिको २३ औं प्रतिवेदनको प्रारम्भिक मस्यौदा उपर छलफल, उजुरी अध्ययन तथा विविध विषयहरुम छलफल हुने छ। बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने छ।
त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुने छ।
Two Nasa astronauts stranded on the International Space Station (ISS) since last June have begun their journey back to Earth aboard a SpaceX Dragon flight.
Suni Williams and Butch Wilmore were sent on an eight-day mission that turned into a nine-month stint following technical issues with their Boeing Starliner capsule.
The trip back home is expected to last almost 17 hours.
नई दिल्ली: प्रधानमंत्री नरेंद्र मोदी मंगलवार को प्रशंसा करते हुए लोकसभा को संबोधित किया महा कुंभ 2025 देश के लिए एक मील का पत्थर के रूप में। अपनी सफलता की सराहना करते हुए, उन्होंने इस घटना को संभव बनाने के लिए भारत के लोगों, उत्तर प्रदेश और प्रयाग्राज को श्रेय दिया।
यहाँ पीएम मोदी के पते के प्रमुख उद्धरण हैं:
“मैं यहां प्रयाग्राज के महा कुंभ पर बोलने के लिए खड़ा हूं। मैं करोड़ों देशवासियों को बधाई देता हूं, जिनके कारण महा कुंभ सफलतापूर्वक आयोजित किया जा सकता है,” पीएमएसएआईडी। “कई लोगों ने महा कुंभ की सफलता में योगदान दिया … मैं भारत के लोगों को धन्यवाद देता हूं, और प्रार्थना।”
“पूरी दुनिया ने महा कुंभ के दौरान भारत की भव्यता को देखा।”
“मैं देश के लोगों के करोड़ों लोगों को झुकता हूं जिन्होंने प्रार्थना में महा कुंभ की सफलता में योगदान दिया।”
“मैंने लाल किले से 'सबा सथ सब का विकास' के महत्व पर जोर दिया। पूरी दुनिया ने भारत की भव्यता को महा कुंभ के रूप में देखा … हम महा कुंभ में एक राष्ट्रीय जागृति देख रहे हैं, जो नई उपलब्धियों को प्रेरित करेगा … यह उन लोगों को भी जवाब देता है जो हमारी ताकत पर संदेह करते हैं ..”
“एकता का अमृत महाकुम्ब का प्रमुख परिणाम है।”
“पिछले साल, राम मंदिर के प्रान प्रतिषा के दौरान, हमने देखा कि कैसे देश अगले 1000 वर्षों के लिए खुद को तैयार कर रहा था। महा कुंभ के दौरान इस विचार को और भी अधिक मजबूत किया गया … देश के सामूहिक जागृति ने सामूहिक ताकत को बढ़ाया।”
The crew aboad the International Space Station sent Christmas greetings last year and enjoyed a space-food festive “feast”
Voting, enjoying Christmas dinner and keeping fit in zero gravity – that’s just some of what has kept Butch Wilmore and Suni Williams busy during their prolonged stay on the International Space Station (ISS).
After nine months, the pair are finally making their way home in a SpaceX Dragon capsule.
So what has life been like for the Nasa astronauts orbiting 250 miles (400km) above us, and how have they passed the time?
Of course there was a lot of serious space stuff to keep them occupied.
Suni, 59, and Butch, 62, have been helping ongoing missions at the station with maintenance and experiments, and have conducted spacewalks.
Suni ventured outside in mid-January with fellow astronaut Nick Hague to perform repairs on the craft. She and Butch went out together later in the month.
Their tasks included repairing equipment that governs station orientation, adding light filters on the NICER X-ray telescope, and replacing a reflector device on an international docking adapter.
They have definitely had opportunities for reflection about life back home – and for watching a lot of sunrises and sunsets.
Watch: Space station timelapse shows stunning ‘orbital sunrise’ over Earth
As the space station makes 16 orbits of Earth every 24 hours, it travels through 16 sunrises and sunsets, treating those on board to a sunrise or sunset every 45 minutes.
Living with such a unique view of the Earth gives plenty of room for contemplating it, something Suni has acknowledged.
“It opens up the door to making you think a bit differently. It’s the one planet we have and we should be taking care of it,” she said.
“There are so many people on Earth sending us messages it makes you feel right at home with everybody.”
Voting for a president from space
How can you vote when you’re in space?
Butch and Suni and the two other Americans who were on board with them, Don Pettit and Nick Hague, each had the opportunity to vote in last year’s US election.
“It’s a very important duty that we have as citizens,” Suni said to reporters.
Butch said Nasa had made it “very easy” for them to be included in elections.
To facilitate their voting, the Mission Control Center in Houston sent ballot papers via encrypted email to the ISS.
The astronauts then filled them out and transmitted them to satellites which relayed them to a ground terminal in New Mexico.
From there, landlines transmitted the ballots to Mission Control, who then electronically sent them to the astronauts’ county clerks for filing.
Keeping fit in zero gravity
NASA
Suni Williams exercises on a treadmill on a previous ISS mission in 2012
For Butch, the day starts at 04:30, and as for Suni, she makes a slightly kinder 06:30 start.
Both have said they enjoy the two hours or more of exercise they must do daily to combat the loss of bone density from living in space.
“Your joints don’t hurt, which is quite nice,” Butch has said.
Three different machines help to counter the effect of living in zero gravity.
The Advanced Resistive Exercise Device (ARED) is used for squats, deadlifts, and rows that work all the muscle groups. For treadmills crews must strap in to stop themselves floating away, and there is also a cycle ergometer for endurance training.
Letting your hair… up, at Christmas
At Christmas, astronauts on the International Space Station posted a festive message in which they wished their friends and family on Earth a merry Christmas.
The team dressed in Santa hats and reindeer antlers, throwing the slowly gyrating microphone to each other to speak while candy canes floated around their heads.
It was a chance for the crew to let their hair down, though in Suni’s case it was more a case of letting it ‘up’. Zero gravity has given her a style that would take a lot of product to achieve on Earth.
Allow Twitter content?
This article contains content provided by Twitter. We ask for your permission before anything is loaded, as they may be using cookies and other technologies. You may want to read and before accepting. To view this content choose ‘accept and continue’.
One of Butch and Suni’s final duties on board the ISS was to make their replacements feel welcome.
On 16 March a SpaceX capsule carrying a new crew arrived at the ISS. It was a deeply significant event for Butch and Suni, as it paved the way for them to come home.
Capturing the excitement, Don Pettit, who will remain on the ISS, posted this video shot through the window of it approaching and docking.
Allow Twitter content?
This article contains content provided by Twitter. We ask for your permission before anything is loaded, as they may be using cookies and other technologies. You may want to read and before accepting. To view this content choose ‘accept and continue’.
Butch rang a ceremonial bell as Suni handed over command to cosmonaut Alexei Ovchinin.