“Pennies do not come from heaven. They have to be earned here on earth.”
brainyquote
All posts by
'एक बार एमएस धोनी सेवानिवृत्त होने के बाद, मैं क्रिकेट देखना बंद कर दूंगा' | अधिक खेल समाचार
नई दिल्ली: रमेश शनमुगम, एक 30 वर्षीय पैरा-एथलीट और एक एमएस धोनी तमिलनाडु के तिरुचिरापल्ली जिले में मन्नाथमपत्टी के दूरदराज के गांव से प्रशंसक ने उल्लेखनीय सफलता हासिल की है व्हीलचेयर रेसिंग।
आठ साल की उम्र में एक लॉरी दुर्घटना में अपने दोनों पैरों को खोने सहित कई कठिनाइयों का सामना करने के बावजूद, शनमुगम ने पुरुषों के 800 मीटर में एक राष्ट्रीय रिकॉर्ड धारक के रूप में कायम और उभरा है। T53/T54 आयोजन।
शनमुगम की यात्रा पूर्व के लिए उनकी प्रशंसा से प्रेरित रही है भारतीय क्रिकेट कैप्टन और चेन्नई सुपर किंग्स के एक अभिन्न सदस्य आईपीएल 2025 साइड – धोनी, जिसे वह अपने शांत, रचना और अनुशासित डिमेनोर के लिए मूर्तिपूजा करता है।
“एक बार एमएस धोनी के सेवानिवृत्त होने के बाद, मैं क्रिकेट देखना बंद कर दूंगा,” उन्होंने कहा, जैसा कि साई मीडिया द्वारा एक रिलीज से उद्धृत किया गया है।
धोनी के दृष्टिकोण से समानताएं आकर्षित करते हुए, शनमुगम ने अपने एथलेटिक कैरियर के समान सिद्धांतों को लागू किया है, जो भारत में व्हीलचेयर रेसिंग के रैंक के माध्यम से लगातार बढ़ रहा है।
“मैं खेलता था क्रिकेट दिन में वापस। मैं तेजी से दौड़ता था और एक विकेटकीपर भी था। मैं कई क्रिकेट मैचों में गया हूं क्योंकि मुझे वास्तव में खेल देखने में मज़ा आता है, विशेष रूप से हमारे थाला एमएस धोनी, “उन्होंने कहा।
इस साल, शनमुगम की उपलब्धियों में दो स्वर्ण पदक और विश्व पैरा एथलेटिक्स ग्रैंड प्रिक्स में एक रजत पदक के साथ उल्लेखनीय रहा है, इसके बाद पुरुषों के 800 मीटर T53/T54 में दो और स्वर्ण पदक और पुरुषों के 100 मीटर T53/T54 कार्यक्रमों में KHELO INDIA PARA खेल 2025।
“मुझे लगता है कि मैं अब अपने करियर में सही रास्ते पर हूं। भारत के खेल प्राधिकरण और युवा और खेल मामलों के मंत्रालय ने पिछले कुछ वर्षों में पैरा एथलीटों का समर्थन करने के लिए वास्तव में अच्छा प्रदर्शन किया है। यहां किपग में, हमारी सभी बुनियादी जरूरतों का ध्यान रखा जाता है। हम शानदार आवास, यात्रा और भोजन के विकल्पों का सबसे अच्छा तरीका प्राप्त कर रहे हैं,” उन्होंने कहा।
जीवन की शुरुआत में वित्तीय बाधाओं का सामना करने के बावजूद, शनमुगम के दृढ़ संकल्प और स्थानीय अधिकारियों के समर्थन और सरकार ने उन्हें अपनी शिक्षा जारी रखने में सक्षम बनाया।
उन्होंने बी.एससी का पीछा किया। जैव रसायन में, जहां उन्होंने अपने जुनून की खोज की पैरा स्पोर्ट्सशुरू में दो साल पहले पैरा एथलेटिक्स में संक्रमण करने से पहले पैरा बास्केटबॉल में उत्कृष्ट प्रदर्शन किया।
“अब मेरे माता -पिता बहुत खुश हैं। 2023 में, खेलो इंडिया पैरा गेम्स, मैंने कांस्य जीता था। इस बार, मैंने दो स्वर्ण पदक जीते हैं। वे मेरी वृद्धि से खुश हैं। मेरा परिवार हमेशा अपनी पत्नी सहित बड़े समर्थकों के बिना रहा है। उनके बिना मैं एक भी पदक नहीं जीत सकता था,” उन्होंने कहा।
“वे मुझे अपने सपनों को पूरा करने की अनुमति दे रहे हैं। मैं अपने राष्ट्र को गर्व करने के लिए पैरालिम्पिक्स के लिए चुना जाना चाहता हूं और वहां स्वर्ण जीतना चाहता हूं।”
नवीनतम प्राप्त करें आईपीएल 2025 पर अपडेट टाइम्स ऑफ इंडियाशामिल मिलान शेड्यूल, टीम दस्तेऔर लाइव स्कोर के लिए चेन्नई सुपर किंग्स, एमआई, आरसीबी, केकेआर, एसआरएच, आंदोलन, डीसी, जीटी, पीबीकेएसऔर आरआर। पता लगाना IPL 2025 कैसे देखें में कनाडा और यह यूएसए।
कर्णालीले बनायो दलित सशक्तीकरण कानुन
दलित समुदायको सशक्तीकरण र समग्र विकासका लागि छ वर्षअघि कर्णाली प्रदेशसभामा टेबुल भएको ‘दलित अधिकार विधेयक’ पारित भएको छ।
सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको कर्णाली प्रदेशका दलित समुदायको शिक्षा, स्वास्थ्य र सशक्तीकरणमा यो कानुनले महत्त्वपूर्ण भूमिका खेल्नेछ। प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि यो कानुनका रुपमा कार्यान्वयनमा आउनेछ।
ऐन कार्यान्वयनमा आएपछि सरकारले कर्णालीका दलित समुदायका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले छात्रवृत्तिसहित निःशुल्क शिक्षा प्राप्त गर्नेछन् भने उच्च शिक्षा अध्ययनका लागि निःशुल्क आवासको व्यवस्था गर्नुपर्ने छ।
‘प्रदेशभित्र सञ्चालनमा रहेका शैक्षिक संस्थामा दलित समुदायका विद्यार्थीलाई प्राथमिक तहदेखि उच्च शिक्षासम्म छात्रवृत्तिसहित निःशुल्क शिक्षा प्रदान गर्न प्रदेश सरकारले आवश्यक समन्वय र सहजीकरण गर्न सक्नेछ,’ पारित भएको विधेयकमा भनिएको छ, ‘निःशुल्क शिक्षा भन्नाले भर्ना, मासिक, परीक्षा र प्रयोगात्मक शुल्कलाई बुझ्नुपर्छ।’
विधेयकमा आर्थिक रुपमा विपन्न र भाडामा बस्नुपर्ने दलित विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि महिला, वादी, हलिया र अपाङ्गता भएका व्यक्तिलाई छात्रावासको व्यवस्था प्रदेश सरकारले गर्नेछ भने शैक्षिक संस्थाहरूले सञ्चालन गरेका छात्रावासमा दलित समुदायलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ।
यस्तै, इन्जिनियर, चिकित्सक, कानुन, लेखा, कृषि, वन, समाजशास्त्र, अर्थशास्त्र, इलेक्ट्रिकल, मेकानिकल, भूगर्भ शास्त्र, कम्प्युटर, इन्जिनियरिङ, पत्रकारिता र अन्य विषय पढ्न चाहने दलित विद्यार्थीका लागि प्रदेश सरकारले विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ।
यसअघि पाठ्यपुस्तकमा रहेका जातीय भेदभाव तथा छुवाछुतलाई प्रोत्साहन गर्ने विषयवस्तुलाई पाठ्यपुस्तकबाट हटाउने र जातीय भेदभाव तथा छुवाछुत सम्बद्ध कानुनका विषयवस्तु पाठ्यपुस्तकमा समावेश गर्न प्रदेश सरकारले आवश्यक पहल गर्नेछ।
ऐनमा सामाजिक न्याय स्थापना गर्न योगदान गर्ने दलितका ऐतिहासिक व्यक्तित्वहरूको जीवनी पाठ्यपुस्तकमा समावेश गर्नका लागि प्रदेश सरकारले आवश्यक ठाउँमा समन्वय गर्ने उल्लेख गरिएको छ। ऐनमा दलितका लागि आरक्षित सिट मध्ये कम्तीमा ३३ प्रतिशत दलित महिलाका लागि सुनिश्चित गरिने उल्लेख छ।
ऐनमा प्रदेशका १० वटै जिल्ला प्रहरी कार्यालयमा जातीय विभेद तथा छुवाछुत नियन्त्रण इकाईको स्थापना गर्ने, गरिब तथा विपन्न दलित समुदायका व्यक्तिको स्वास्थ्य जाँच र स्वास्थ्य उपचारका लागि आवश्यक छुटको व्यवस्था गर्ने, गरिब तथा विपन्न दलित समुदायका बालबालिका, गर्भवती र सुत्केरी महिलाको लागि बृहत् पोषण प्रवर्द्धन सम्बन्धी दिन प्रदेश सरकारले छुट्टै मापदण्ड बनाउने, विपन्न दलित लगत राखेर परिचयपत्र जारी गर्ने र सोही परिचयपत्रका आधारमा सरकारले उपलब्ध गराउने सेवा–सुविधामा सहुलियत प्रदान गर्ने उल्लेख छ।
सशक्तीकरणका लागि समिति
ऐनमा जातीय विभेद तथा छुवाछुत सम्बन्धी नीति, कानुन तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय, सहयोग, सहजीकरण गर्न तथा छुवाछुत सम्बन्धी घटनाको अध्ययन, अनुसन्धान तथा अनुगमन गर्न ‘दलित समुदाय सशक्तीकरण तथा जीवनस्तर प्रवर्द्धन समिति’ गठन गर्ने उल्लेख छ।
समितिको अध्यक्षमा सामाजिक विकासमन्त्री हुनेछन् भने कम्तीमा १० वर्ष दलित समुदायको हक अधिकारका क्षेत्रमा कार्यरत दलित समुदायको व्यक्ति मध्येबाट एक जना उपाध्यक्ष, मुख्यन्यायाधिवक्ता, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव, आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव, प्रदेश प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालयका प्रतिनिधि र कम्तीमा एक महिलासहित तीन जना दलित समुदायका व्यक्तिहरू सदस्य रहनेछन्।
समितिलाई जातीय भेदभाव सम्बन्धी नीति, कानुन कार्यान्वयनमा सहयोग, समन्वय र सहजीकरण गर्न, जातीय भेदभाव तथा छुवाछुत अन्त्यको लागि नीति, योजना तथा कार्यक्रम तर्जुमामा सरकारलाई सहयोग गर्ने, जातीय तथा अन्य सामाजिक छुवाछुत, भेदभाव तथा अपमानजन्य व्यवहार सम्बन्धी घटनाको अनुगमन, कारबाहीका लागि सिफारिस, अदालतबाट भएका फैसला कार्यान्वयनको सहजीकरण गर्ने अधिकार दिइएको छ।
प्रकाशित: ९ चैत्र २०८१ १८:२२ शनिबार
एक्यानको दुई दिने ‘वर्तमान मुद्दाहरूमा नीतिगत संवाद’ कार्यक्रम सम्पन्न (तस्विरहरु)
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को आयोजनामा ‘दुई दिने वर्तमान मुद्दाहरूमा नीतिगत संवाद’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौँको लैनचौरस्थित ‘द मल्ल होटल’मा एक्यानको उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पेशा र अर्थतन्त्रसँग सम्बन्धित महत्वपूर्ण नीतिगत मुद्दाहरुमा विशेष छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा तीन फरकफरक प्यानल डिस्कनसमार्फत निष्क्रिय सम्पत्ति व्यवस्थापन, वैकल्पिक लगानीको विकासका अवसर र प्रि आईपीओ तथा आईपीअको पारदर्शिताका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रम फलदायी रहेको कार्यक्रममा सहभागीहरुले प्रतिक्रिया दिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः
World Indoor Athletics – Nanjing: Jakob Ingebrigtsen wins first indoor world title in 3000m final
Norway’s Jakob Ingebrigtsen overtakes Ethiopia’s Berihu Aregawi in the final stretch to win the 3000m gold medal – the first world indoor title of his career at the World Indoor Athletics Championships in Nanjing, China.
FOLLOW LIVE: World Indoor Athletics Championships – day two
Available to UK users only.
Thomas Fuller
“In fair weather prepare for foul.”
brainyquote
जीवन विकास लघुवित्तका शाखा प्रमुख कार्यालयमै मृत फेला
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख मृत फेला परेका छन् । शाखा प्रमुख ३२ वर्षीय भुपेन्द्र कुमार शाह कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
नियमित कार्यालय आएर काम गरिरहेका शाखा प्रमुख शाह बुधबार कार्यालयमा मृत फेला परेका थिए । उनको मृत्युको कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलको मुचुल्का लिएर थप अनुसन्धान गर्ने काम भइरहेको छ ।
यता लघुवित्तका प्रबन्धक रमेश रायले पनि घटना के कति कारणले भयो ? भन्ने विषयमा आफूहरु अनविज्ञ रहेको बताएका छन् । उनले पनि शाखा प्रबन्धकको मृत्यु प्रकरणका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जवाफ दिएका छन् ।
घटना भएपछि शाखा कार्यालयमा आफू नपुगेको भन्दै प्रबन्धक रायले घटनाको प्रकृति हेर्दा शाखा प्रबन्धक शाहले आत्महत्या गरेकोजस्तो देखिएको बताएका छन् । ‘म पनि घटनास्थलमा पुगेको छैन । तर सबै कुरा बुझ्दा उहाँले कार्यालयको कोठाभित्र आत्महत्या गरेको देखिन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘अफिसको सिसिटिभीमा कोही अन्य व्यक्ति आएको/गएको देखिँदैन । बाँकी त प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
मोरङको झुर्किया घर भएका शाहले गत मंसिर २ गतेदेखि उर्लाबारी शाखामा शाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
Soren Kierkegaard
“Love is all, it gives all, and it takes all.”
brainyquote
British bomb disposal expert injured in Gaza
A British bomb disposal expert has been injured in an attack on a UN facility in the Gaza Strip, the charity he works for has said.
The 51-year-old, who was not named, was one of five people injured in an explosion that also killed a UN worker at the facility in Deir al-Balah on Wednesday morning, the Mines Advisory Group said.
Farhan Haq, deputy spokesperson for the UN secretary general, told BBC Newshour a full investigation into the incident would be needed.
The Israeli military has denied reports it targeted the UN compound and has said the explosion was not caused by Israeli fire.
Israel said earlier it was resuming fighting in Gaza following a two-month ceasefire – launching a wave of strikes that killed more than 400 people, according to the Palestinian territory’s Hamas-run health ministry.
The injured Briton is an explosive ordnance disposal (EOD) expert who works for the Manchester-based mine clearance charity.
The charity’s chief executive, Darren Cormack, said the man had been conducting an explosive hazards assessment at a UN Office for Project Services (UNOPS) building at the time of the incident.
He was initially taken to hospital in Gaza for treatment and has since been moved to a hospital in Israel, Mr Cormack said.
“The UN has confirmed that today’s incident did not occur in the course of normal EOD operations and resulted from ordnance being fired at or dropped on the building in which the team was working,” he added.
“It is shocking that a humanitarian facility should be subject to attacks of this nature and that humanitarian workers are being killed and injured in the line of duty,” he said. “Attacks against humanitarian premises are a breach of international law.”
Israeli foreign ministry spokesman Oren Marmorstein wrote on X: “The circumstances of the incident are being investigated.
“We emphasize that the initial examination found no connection to IDF activity whatsoever.”
Gaza’s health ministry blamed an Israeli strike for the attack.
The UN’s Farhan Haq told the BBC: “We are making it clear that all military operations have to be conducted in a way that ensures that all civilians are respected and protected.”
The head of the UNOPS, Jorge Moreira da Silva, said he believed the explosion was “not an accident”, adding that the situation in Gaza was “unconscionable”.
The war in Gaza was triggered when Hamas attacked Israel on 7 October 2023, killing about 1,200 people and taking 251 back to Gaza as captives.
Israel responded with a massive military offensive, which has killed more than 48,500 Palestinians, Gaza’s Hamas-run health ministry says, and caused huge destruction to homes and infrastructure.
The Prime Minister, Sir Keir Starmer, called for “restraint” during a telephone conversation with Saudi Crown Prince Mohammed bin Salman on Wednesday night.
“The Prime Minister underscored that he is deeply concerned by the return to fighting and urged for Israeli restraint,” a Downing Street spokesperson said.
टीम इंडिया को चैंपियंस ट्रॉफी जीत के लिए BCCI से 58 करोड़ रुपये का नकद इनाम मिलता है क्रिकेट समाचार
ICC में भारतीय टीम की विजय चैंपियंस ट्रॉफी इस महीने की शुरुआत में उन्हें नियंत्रण बोर्ड के लिए 58 करोड़ रुपये का नकद इनाम मिला है क्रिकेट भारत में (बीसीसीआई), जिन्होंने गुरुवार को घोषणा की।
“भारत में क्रिकेट के लिए नियंत्रण बोर्ड (BCCI) एक नकद इनाम की घोषणा करते हुए प्रसन्न है INR 58 करोड़ बोर्ड ने एक बयान में कहा, आईसीसी चैंपियंस ट्रॉफी 2025 में अपनी जीत के बाद टीम इंडिया के लिए।
हमारे YouTube चैनल के साथ सीमा से परे जाएं। अब सदस्यता लें!
भारत ने 9 मार्च को दुबई इंटरनेशनल क्रिकेट स्टेडियम में फाइनल में न्यूजीलैंड को अपने तीसरे चैंपियन ट्रॉफी ट्रायम्फ को पंजीकृत करने के लिए चार विकेट से हराया।
ट्रॉफी को उठाने के लिए भारत के नाबाद रन ने रोहित शमा और सह को पांच जीत के साथ टूर्नामेंट पर हावी देखा।
ग्रुप स्टेज में, भारत ने बांग्लादेश और पाकिस्तान को छह विकेट के समान अंतर से हराया, इसके बाद न्यू ज़ालैंड पर पिछले ग्रुप गेम में 44 रन की जीत हुई।
सेमीफाइनल में, भारत ने ऑस्ट्रेलिया को टाइटल मैच में जगह बनाने के लिए चार विकेट से हराया।
बीसीसीआई के अध्यक्ष, रोजर बिन्नी को प्रेस विज्ञप्ति में उद्धृत किया गया,
उन्होंने कहा, “कैश अवार्ड उस कड़ी मेहनत की एक मान्यता है जिसे हर कोई पर्दे के पीछे रखता है। यह 2025 में हमारी दूसरी आईसीसी ट्रॉफी भी थी, आईसीसी यू 19 महिला विश्व कप की जीत के बाद और यह हमारे देश में मजबूत क्रिकेट पारिस्थितिकी तंत्र को उजागर करता है।”
चैंपियंस ट्रॉफी के फाइनल में भारत ने न्यूजीलैंड को 7 के लिए 251 तक सीमित कर दिया, क्योंकि कीवी कप्तान, मिशेल सेंटनर द्वारा गेंदबाजी करने के लिए कहा गया, क्योंकि स्पिनर वरुण चक्रवर्धी और कुलदीप यादव ने प्रत्येक दो विकेट लिए।
जवाब में, भारत एक ओवर के साथ लक्ष्य तक पहुंच गया, धन्यवाद रोहित शर्माशीर्ष पर 76, इसके बाद श्रेयस अय्यर (48), एक्सर पटेल (29) और केएल राहुल (34 नॉट आउट) से शीर्षक-सुरक्षा दस्तक दी गई।
“बीसीसीआई को इस अच्छी तरह से योग्य इनाम के साथ खिलाड़ियों और सहायक कर्मचारियों को सम्मानित करने पर गर्व है। विश्व क्रिकेट में उनका प्रभुत्व कड़ी मेहनत और रणनीतिक निष्पादन के वर्षों का एक परिणाम है। इस जीत ने भारत की सफेद-गेंद क्रिकेट में शीर्ष रैंकिंग को सही ठहराया है, और हमें यकीन है कि टीम आने वाले वर्षों में आने वाले वर्षों में जारी रहेगी।
बोर्ड के उपाध्यक्ष, राजीव शुक्ला ने भी टीम को बधाई दी।
“यह नकद इनाम पूरे टूर्नामेंट में टीम द्वारा वितरित किए गए उत्कृष्ट प्रदर्शन के लिए एक श्रद्धांजलि है। खिलाड़ियों ने दबाव में उल्लेखनीय रचना का प्रदर्शन किया, और उनकी सफलता देश भर में क्रिकेटरों की आकांक्षा करने के लिए एक प्रेरणा है। टीम ने एक बार फिर साबित किया है कि भारतीय क्रिकेट कौशल, मानसिक फोर्सिटी और एक जीतने वाली मानसिकता की एक मजबूत नींव पर बनाया गया है।”
नवीनतम प्राप्त करें आईपीएल 2025 पर अपडेट टाइम्स ऑफ इंडियाशामिल मिलान शेड्यूल, टीम दस्तेऔर लाइव स्कोर के लिए चेन्नई सुपर किंग्स, एमआई, आरसीबी, केकेआर, एसआरएच, आंदोलन, डीसी, जीटी, पीबीकेएसऔर आरआर। पता लगाना IPL 2025 कैसे देखें में कनाडा और यह यूएसए।
महायज्ञको नाममा दलितको घर भत्काइएको विषयमा सांसदहरूको आक्रोश
फाइल तस्वीर
७ चैत, काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।
यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।
महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको भनाइ छ ।
त्यसप्रति आपत्ति जनाउँदै सांसदहरूले भत्र्सना गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद मनिष झा, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमेरशकुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विक लगायतले आपत्ति जनाएका छन् ।
उनीहरूले यस घटनाप्रति आपत्ति जनाउँदै दलितहरूले न्याय खोज्दै अन्तर्राष्ट्रिय अस्पताल ‘हेग’ जानुपर्ने अवस्था समेत आएको बताएका छन् ।
दलित भन्दै डोम परिवारको घरको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ ।
एसइई परीक्षा सुरु, विद्यार्थीको उपस्थिति उत्साहजनक (तस्विरहरु)
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन भएको छ ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन विद्यार्थीहरुको उपस्थिति उत्साहजनक देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः
Stendhal
“The pleasures of love are always in proportion to our fears.”
brainyquote
MOTD Top 10: Is Paolo Maldini the best Champions League captain?
Match of the Day Top 10 returns as Gary Lineker, Alan Shearer and Micah Richards discuss their Top 10 Champions League captains and why Paolo Maldini is labelled as one of the best.
Listen to Match of the Day Top 10 on BBC Sounds or watch of BBC iPlayer
जल्द ही आपको राष्ट्रीय राजमार्गों पर कम टोल शुल्क का भुगतान करना पड़ सकता है – यहां विवरण
मोदी सरकार नियमित के लिए टोल भुगतान को कम करने की योजना पर काम कर रही है राष्ट्रीय राजमार्ग'उपयोगकर्ता। सड़क परिवहन और राजमार्ग मंत्री नितिन गडकरी घोषणा की है कि राष्ट्रीय राजमार्ग टोल शुल्क के लिए एक नई नीति जल्द ही पेश की जाएगी, जिससे उपयोगकर्ताओं को उचित रियायतें मिलती हैं।
सड़क परिवहन और राजमार्ग मंत्रालय राष्ट्रीय राजमार्गों के लिए वार्षिक और आजीवन टोल शुल्क विकसित कर रहा है, जिसमें एक ही भुगतान के रूप में 3000 रुपये वार्षिक और 15 वर्षों के लिए 30,000 रुपये की प्रस्तावित दरें हैं। इस पहल का उद्देश्य टोल प्लाजा में यात्रा दक्षता में सुधार करते हुए लगातार सरकारी राजस्व सुनिश्चित करना है।
राज्यसभा प्रश्नों के जवाब में, उन्होंने कहा कि समितियों ने आगे चर्चा का सुझाव दिया है उपग्रह-आधारित टोलिंगसुरक्षा, गोपनीयता, उल्लंघन जोखिमों और परिचालन नियंत्रण पहलुओं को देखते हुए।
टोल संग्रह
मंत्री ने जोर दिया कि पर्याप्त बुनियादी ढांचे के निवेश के कारण टोल शुल्क आवश्यक हैं। उन्होंने कहा, “यह विभाग की नीति है कि जब आप एक अच्छी सड़क चाहते हैं, तो आपको इसके लिए भुगतान करना होगा।”
2008 के नियमों में कहा गया है कि समान राष्ट्रीय राजमार्ग वर्गों और दिशाओं पर टोल प्लाजा 60 किलोमीटर की न्यूनतम दूरी बनाए रखना चाहिए।
यह भी पढ़ें | 'FALSE' FASTAG वॉलेट टोल कटौती? यहाँ nhai क्या कर रहा है
उन्होंने आगे बताया कि पोस्ट-सेशन, एक नया टोल नीति मौजूदा मुद्दों को संबोधित करने, उपयोगकर्ताओं को उचित रियायतों की पेशकश करने और संबंधित बहस को समाप्त करने की घोषणा की जाएगी।
राष्ट्रीय राजमार्ग टोल प्लाजा राष्ट्रीय राजमार्ग शुल्क नियमों, 2008 और संबंधित रियायत समझौतों के अनुसार काम करते हैं। कुल टोल संग्रह 2023-24 में 64,809.86 करोड़ रुपये तक पहुंच गया, जिसमें पिछले वर्ष से 35% की वृद्धि हुई।
उपग्रह-आधारित टोलिंग के बारे में, गडकरी ने बताया कि NAVIC को सटीक स्थिति के लिए अतिरिक्त उपग्रह नेटवर्क और रिसीवर विकास की आवश्यकता होती है। उन्होंने उल्लेख किया कि विशेषज्ञ समितियों ने स्वचालित नंबर प्लेट मान्यता का उपयोग करके गलियारे-आधारित परियोजनाओं को लागू करने का सुझाव दिया है फास्टैग बाधा-कम टोलिंग के लिए सिस्टम।
ताला नखुलेपछि मेयर थारुले थाले नयाँ कार्यकक्षबाट काम
टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले कार्यकक्षमा तालाबन्दी भएपछि ताला खोल्न पहल गर्नुको साटो वैकल्पिक कार्यकक्ष खडा गरेर काम थालेका छन् ।
उनको कार्यकक्षमा दुई साता अघि नगरपालिकाकै जनप्रतिनिधिहरूले तालाबन्दी गरेका छन् । उनी आन्दोलनरत जनप्रतिनिधिहरूसँग संवाद नगरी नगरपालिका प्रशासनिक भवनको मूल ढोकामै वैकल्पिक कार्यकक्ष खडा गरेर बसेका हुन् ।
उनले वैकल्पिक कार्यकक्ष मार्फत कामकाज थालेर तालाबन्दीमा उत्रिएका जनप्रतिनिधिहरूलाई चुनौती दिएका छन् । मेयर थारुले आन्दोलनरत जनप्रतिनिधिहरूसँग संवाद गर्नुको कुनै अर्थ नरहेको बताए । उनले जनप्रतिनिधिको जिम्मेवारी तालाबन्दी गर्ने नभई जनताको काम गर्नु भएको बताए । ‘कुनै जनताले ताला लगाएको भए सहमतिका लागि संवाद गर्थे’ उनले भने–‘जनप्रतिनिधि भएर ताला लगाउनेहरूसँग संवाद गर्नुको अर्थ छैन ।’
उनले विकास निर्माणका काममा अवरोध सिर्जना गर्न तालाबन्दी गरिएको आरोप लगाए । उनले आफ्नो विकासको रफ्तार देखेर केही जनप्रतिनिधि र राजनीतिक नेता कार्यकर्ताहरूलाई सह्य नभएको दाबी गरे ।
उनले जनप्रतिनिधिहरूसँग उनीहरुले उठाएका मागका बारेमा तालाबन्दी अगावै थुप्रै पटक छलफल भएको बताए । उनले दुईवटा कार्यपालिका बैठकमा औपचारिक र कैयौँ पटक अनौपचारिक ढंगले छलफल भएको जानकारी दिए । ‘अधिकतम लचकता अपनाएर पटक पटक कुरा गरिएको हो’ उनले भने–‘अब यो भन्दा धेरै लचक हुन सकिँदैन ।’
तीन जना वडाध्यक्ष र चार जना कार्यपालिका सदस्यहरूले फागुन २३ गते मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दी गर्नेमा वडा नम्बर १ का अध्यक्ष मोहन लुहार विश्वकर्मा, २ का अध्यक्ष दीपक चौधरी र ३ का अध्यक्ष ऋषी विकका साथै चार जना कार्यपालिका सदस्यहरू दीपक निसानी, मञ्जु विक, सरस्वती तिरुवा र राजरानी चौधरी रहेका छन् । उनीहरुले मेयरको कार्यकक्षका साथै प्रमुख प्रशासकीय अधिकृत दमन चौधरी र प्रशासन प्रमुख देवीप्रसाद आचार्यको कार्यकक्षमा समेत तालाबन्दी गरेका थिए ।
उनीहरुले ४७ औं कार्यपालिका बैठकको निर्णयमा लिखित असहमति राख्न रोक लगाएको भन्दै तालाबन्दी गरेको बताएका छन् । उनीहरुले बैठकको एजेण्डाका रुपमा नआएका विषयमा निर्णय गरेर आफूहरूलाई गुमराहमा राखेको बताए ।
उनीहरुले मेयर थारुले नगर सभाले पास गरेको योजना कार्यपालिका मार्फत मनपरी संशोधन, आफू अनुकूलका योजना लाद्ने, कर्मचारी भर्तीकेन्द्र, अनावश्यक परामर्शदाता नियुक्त, बजेट नै नभएका योजनाको डिपिआर निर्माण लगायतका काम गरेर मनपरी गरेको बताएका छन् । त्यस्तै अनुगमन समितिको संयोजकबाट कार्यपालिका सदस्य निसानीलाई हटाएको प्रति पनि उनीहरुले विरोध जनाएका छन् ।
मेयर थारुले अनुगमन समितिको संयोजकमा निसानीको ठाउँमा कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई जिम्मेवारी तोकेका छन् । अनुगमन समितिको संयोजक उपमेयर रहने व्यवस्था भएपनि उपमेयर खडकबहादुर शाह निलम्बनमा परेका छन् ।
आन्दोलनरत वडा नं. १ का वडाध्यक्ष विश्वकर्माले मेयर थारु गैर जिम्मेवार ढंगले अघि बढेको बताए । उनले आफ्ना कमी कमजोरी ढाकछोप गर्न मेयरले विभिन्न किसिमका ‘फण्डा’ सिर्जना गर्ने गरेको आरोप लगाए ।
‘मेयर एकलौटी अघि बढेका छन्’ उनले भने–‘यो उनका लागि दुर्भाग्य हुनेछ । हामी थप सशक्त भएर अघि बढ्ने तयारीमा छौँ ।’
मेयर थारु तालाबन्दी हुनु अघिल्लो दिन पत्रकार सम्मेलन मार्फत आफ्ना कुरा राखेर केही दिनको लागि वैदेशिक यात्रामा निस्किएका थिए । उनी लाओसमा आयोजना भएको पाँच दिने वन वातावरण सम्बन्धी कार्यक्रममा सहभागीताका लागि वैदेशिक यात्रामा निस्किएका थिए ।
यता मेयर थारुले पत्रकार सम्मेलन गरेको पछिल्लो दिन वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले समेत पत्रकार सम्मेलन लगत्तै तालाबन्दी गरेका थिए । दुवै पक्षले संवादका माध्यमबाट समस्याको समाधान खोज्नु भन्दा एक अर्कालाई चुनौती दिने नीति लिएको देखिन्छ । मेयर थारु आबद्ध दल नागरिक उन्मुक्ति पार्टीबाट कार्यपालिका सदस्य रहेका व्यक्तिहरू नै आन्दोलनमा उत्रिएका छन् । तीन जना वडाध्यक्ष मध्ये विश्वकर्मा एमाले, चौधरी र विक काँग्रेसबाट निर्वाचित हुन ।
प्रकाशित: ७ चैत्र २०८१ १२:०४ बिहीबार
नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी, र इयुबीच साझेदारी
काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँगको सहकार्य र युरोपियन युनियनको एसीएसआइआइएस कार्यक्रमको सहयोगमा तीन दिने तालिम संचालन गरेको छ ।
मार्चको पहिलो हप्ता संचालित सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय र साना तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिममा बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन अभ्यासहरूलाई समाहित गर्न जोड दिइएको थियो । जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउने दाबी गरिएको छ ।
आइएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे प्रशिक्षण दिइएको तालिममा एनएमबि बैंकका व्यवसायिक टोली, ई एण्ड एस तथा जोखिम अधिकृतहरू र ग्राहक गरी ९० जना सहभागी थिए ।
तालिमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको बैंकले जनाएको छ ।
यस पहलले पर्यावरणीय, सामाजिक र सुशासन तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र ग्राहकको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको बैंकले बताएको छ ।
मकवानपुरबाट ६ कैदीबन्दीले दिए एसइईको परीक्षा
काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)मा मकवानपुरका ६ जना कैदीबन्दी सहभागी भएका छन् । भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दी परीक्षामा सहभागी भएका हुन् ।
शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख गिरीका अनुसार भीमफेदी कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदी एसइई परीक्षामा सहभागि भएका छन् ।
परीक्षामा कारागारमा रहेका सवारी ज्यान मुद्दा, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दाका ६ जना कैदीबन्दीले परीक्षा दिएको कारागारका जेलर तीर्थराज पौडेलले बताएका छन् । पौडेलका अनुसार उनीहरुका लागि परीक्षा कारागार भित्रैबाट दिने व्यवस्था मिलाइएको छ ।
उनीहरुले हेटौँडा उपमहानगरपालिका-२ स्थित सिद्धार्थ माध्यामिक विद्यालयबाट एसइई परीक्षाको फाराम भरेका थिए ।