काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन गर्ने निर्णय गरेको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार प्रदेश इन्चार्जहरु तोक्ने निर्णय भएको छ ।
जसमा हरिबोल गजुरेल कोशी, मातृका यादव मधेस, हितमान शाक्य बागमती, दिनानाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णाली, गिरिराजमणि पोखरेल सुदूरपश्चिम र जयपुरी घर्ती विशेष प्रदेश इन्चार्ज तोकिएका छन् । source :- onlinekhabar
A settlement has been reached in Dominion Voting Systems’ defamation case against Fox News, the judge for the case announced. The network will pay more than $787 million to Dominion, a lawyer for the company said.