गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने


काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकहरुले दराजमा विशेष छुट पाउने भएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा बैंकका ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराजबीच सम्झौता सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।

यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम रु.७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्नेछन् ।

छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।



Source link

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प – Online Khabar


२२ चैत, काठमाडौं । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।





Source link

IPL 2025: क्यों रोहित शर्मा लखनऊ सुपर जायंट्स के खिलाफ नहीं खेल रहे हैं | क्रिकेट समाचार


IPL 2025: रोहित शर्मा लखनऊ सुपर जायंट्स के खिलाफ क्यों नहीं खेलते

नई दिल्ली: मुंबई इंडियंस प्रशंसक एक के लिए उम्मीद कर रहे हैं रोहित शर्मा शुक्रवार शाम को पुनरुत्थान को निराशा छोड़ दिया गया था, क्योंकि एकना क्रिकेट स्टेडियम में लखनऊ सुपर जायंट्स के खिलाफ स्टार ओपनर को उच्च-दांव के झड़प से बाहर कर दिया गया था।
एमआई कप्तान से आधिकारिक शब्द हार्डिक पांड्या टॉस स्पष्ट था: “रोहित घुटने पर मारा गया था। वह गायब है।”
यह भी देखें: एमआई बनाम एलएसजी लाइव स्कोर, आईपीएल 2025
जबकि चोट की सीमा अभी तक ज्ञात नहीं है, झटके का समय खिलाड़ी और मताधिकार दोनों के लिए बदतर नहीं हो सकता है।
हमारे YouTube चैनल के साथ सीमा से परे जाएं। अब सदस्यता लें!
रोहित, जो इस सीजन में कम स्कोर की एक स्ट्रिंग के लिए जांच कर रहे हैं, को एक महत्वपूर्ण मैच में वापस उछालने की उम्मीद थी जो मुंबई के अभियान को आकार दे सकता है।
तीन मैचों में से केवल दो अंकों के साथ, एमआई वर्तमान में टेबल पर छठे स्थान पर है और अभी भी स्थिरता की तलाश कर रहे हैं।
हार्डिक, जिन्होंने टॉस जीतने के बाद पहले गेंदबाजी करने का विकल्प चुना, सतह के कारक को कम कर दिया और निष्पादन पर ध्यान केंद्रित किया।
“हमने समूह में पिच को उखाड़ने के बारे में बात नहीं की है। यह अनुकूलन और सही योजनाओं से चिपके रहने के बारे में है,” उन्होंने कहा।

गली से महिमा: रामंदीप सिंह की चंडीगढ़ से टीम इंडिया के लिए केकेआर के माध्यम से यात्रा

उन्होंने जल्द ही जसप्रित बुमराह में वापसी की, आने वाले जुड़नार में मुंबई के लिए एक और बड़ा बढ़ावा दिया।
रोहित की अनुपस्थिति का मतलब है कि बल्लेबाजी लाइनअप को फेरबदल करना होगा, संभावित रूप से एक युवा प्रतिस्थापन के लिए दरवाजा खोलना होगा।
इस दौरान, ऋषभ पंतएलएसजी भी अपने घर के अभियान के लिए निराशाजनक शुरुआत के बाद चीजों को घुमाना चाहेगा, और दबाव अब दोनों पक्षों को वितरित करने के लिए है।
अभी के लिए, मुंबई को अपने सबसे अनुभवी प्रचारकों में से एक के बिना फिर से संगठित होना चाहिए, और प्रशंसकों को उम्मीद होगी कि रोहित के घुटने का मुद्दा मामूली है और एक लंबी छंटनी का संकेत नहीं है।

LSG बनाम Mi: XIS की शुरुआत

लखनऊ सुपर जायंट्स: Aiden Marcram, Mitchell Marsh, Nicholas Pooran, Rishabh Pant (w/c), आयुष बैडोनी, डेविड मिलर, अब्दुल समद, शारदुल ठाकुर, डिग्वेश सिंह रथी, आकाश दीप, अवेश खान
मुंबई भारतीय: विल जैक, रयान रिकेल्टन (डब्ल्यू), सूर्यकुमार यादव, हार्डिक पांड्या (सी), नमन धिर, राज बवा, मिशेल सेंटनर, ट्रेंट बाउल्ट, अश्वानी कुमार, दीपक चाहर, विग्नेश पुथुर





Source link

LSG बनाम Mi ipl 2025: हार्डिक पांड्या ने जसप्रीत बुमराह पर चुप्पी तोड़ दी: 'वह होना चाहिए …' | क्रिकेट समाचार


हार्डिक पांड्या ने जसप्रित बुमराह पर चुप्पी तोड़ दी: 'वह होना चाहिए ...'
फ़ाइल तस्वीर: जसप्रित बुमराह और हार्डिक पांड्या

नई दिल्ली: मुंबई इंडियंस कप्तान हार्डिक पांड्या स्टार पेसर पर एक बहुप्रतीक्षित अपडेट की पेशकश की जसप्रित बुमराह उनके आगे आईपीएल 2025 टकराव करना लखनऊ सुपर जायंट्स शुक्रवार को।
बुमराह, जिनके पास अभी तक सीजन में सुविधा नहीं है, वर्तमान में बीसीसीआई के सेंटर ऑफ एक्सीलेंस (सीओई) में पुनर्वास से गुजर रहे हैं, और प्रशंसक उनकी वापसी पर समाचार के लिए उत्सुक हैं।
हमारे YouTube चैनल के साथ सीमा से परे जाएं। अब सदस्यता लें!
लखनऊ के एकना स्टेडियम में टॉस में बोलते हुए, हार्डिक ने बुमराह की अनुपस्थिति को संबोधित किया और कहा: “जसप्रित जल्द ही वापस आ जाना चाहिए।”
जबकि पांड्या ने एक समयरेखा निर्दिष्ट नहीं की थी, अपडेट मुंबई भारतीय समर्थकों को कुछ राहत प्रदान करेगा जो अपने पेस स्पीयरहेड की सेवाओं को याद कर रहे हैं। बुमराह की वापसी एमआई के लिए महत्वपूर्ण है, जो अभी तक टूर्नामेंट में अपनी लय को खोजने के लिए हैं।
डेली क्रिकेट चैलेंज खेलने के लिए क्लिक करें – कौन है?
हार्डिक ने भी खुलासा किया रोहित शर्मा अभ्यास के दौरान घुटने पर मारा जाने के बाद मैच से चूक गया। “रोहित घुटने पर मारा गया था। वह गायब है,” पांड्या ने टॉस जीतने और फील्ड के लिए चुनने के बाद पुष्टि की।
“हम पहले गेंदबाजी करने वाले हैं। एक ताजा विकेट की तरह दिखता है। यह सुनिश्चित नहीं है कि यह कैसे खेलने जा रहा है … हम यहां अच्छे क्रिकेट खेलने के लिए हैं। चलो सतहों के बारे में बात नहीं करते हैं,” हार्डिक ने कहा।
इस बीच, डीसी के कप्तान ऋषभ पंत अपनी टीम की बल्लेबाजी की गहराई के बारे में उत्साहित रहे: “हम एक बल्लेबाजी इकाई के रूप में बहुत आश्वस्त हैं। बस गेंद खेलें, गेंद देखें, और प्रतिक्रिया दें। एक बार जब हम एक शुरुआत कर लेते हैं, तो हम कैपिटल करेंगे।”
LSG बनाम Mi खेल XIS:
मुंबई भारतीय XI: विल जैक, रयान रिकेल्टन (डब्ल्यू), सूर्यकुमार यादव, हार्डिक पांड्या (सी), नमन धिर, राज बवा, मिशेल सेंटनर, ट्रेंट बाउल्ट, अश्वानी कुमार, दीपक चाहर, विग्नेश पुथुर
लखनऊ सुपर दिग्गज XI: Aiden Marcram, Mitchell Marsh, Nicholas Pooran, Rishabh Pant (w/c), आयुष बैडोनी, डेविड मिलर, अब्दुल समद, शारदुल ठाकुर, डिग्वेश सिंह रथी, आकाश दीप, अवेश खान।





Source link

संविधान संशोधनको ‘च्याप्टर क्लोज’ !


गत असार १७ गते दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता गठबन्धन बनाए। गठबन्धनको मुख्य अजेन्डा थियो— संविधान संशोधन। संविधान संशोधन मुख्य अजेन्डा बनाएको उक्त सरकार गठन भएको ९ महिना बित्यो। तर, संविधान संशोधनबारे भने सामान्य छलफलसमेत सुरु भएको छैन।

सत्तासीन दलहरू कांग्रेस-एमालेले आफैँले उठाएको संविधान संशोधनको अजेन्डालाई ‘भुल्दै’ गएका छन्। केही महिना अघिसम्म यसबारे सार्वजनिक मञ्च तथा अनौपचारिक रूपमा विचार व्यक्त गर्ने गरेका नेताहरू अहिले मौनप्राय: छन्।

त्यसो त एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको भाखा ०८७ पुर्‍याएका छन्। गत पुस २३ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए— संविधान संशोधन ०८७ सालमा हुन्छ।

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएपछि दोस्रो तथा तेस्रो तहका कांग्रेस नेताहरूले त्यसको विरोध गरे। तर, सभपाति शेरबहादुर देउवाले भने यसबारे मुख नै खोलेनन्, अहिलेसम्म केही बोलेका छैनन्। जे होस्, संविधान संशोधनको अजेन्डा गुमनाम छ, प्रस्तावकर्ता दलका नेताहरू निकम्मा छन्।

कांग्रेसको पहिलो प्राथमिकता संविधान संशोधन होइन, पूर्ण कार्यान्वयन हो।

यहाँसम्म आइपुग्दा त अझ कांग्रेस-एमाले नेताहरूले संविधान संशोधनबारे आफूलाई थाहै नभएको बताउन थालेका छन्। सरकार गठनपूर्व तपाईंहरूले संविधान संशोधनको अजेन्डा अगाडि सार्नुभएको थियो, त्यसबारेको गृहकार्य कहाँ पुग्यो ? भन्ने नागरिकको जिज्ञासामा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले यसबारे आफूलाई केही थाहै नभएको बताए। ‘केही हुँदै नभएको विषयमा मैले तपाईंलाई के भन्नु?,’ उपाध्यक्ष पाण्डेले भने, ‘यस विषयमा मलाई केही थाहा छैन। केही भएको पनि छैन।’

उपाध्यक्ष पाण्डेको भनाइलाई आधार मान्दा सरकारले संविधान संशोधनबारे केही गृहकार्य गरिरहेको छैन, गर्ने कार्यक्रम पनि बनाएको छैन। त्यसो त अहिलेको सरकारलाई अङ्कगणितीय जटिलता छ। संविधान संशोधनका लागि सङ्घीय संसद्का दुबै सदनमा दुईतिहाइ आवश्यक पर्छ। तर, वर्तमान सरकारसँग प्रतिनिधि सभामा जसोतसो दुईतिहाइ पुगे पनि राष्ट्रिय सभामा बहुमत पुग्नु पनि मुस्किल छ।

प्रधानमन्त्री ओलीले ०८७ भाखा पुर्‍याउँदा पनि यही कुरा उद्धृत गरेका थिए। एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला पनि वर्तमान सरकारसँग अङ्कगणितीय जटिलता रहेकाले अगाडि बढिहाल्न गाह्रो भएको स्वीकार्छन्। ‘सरकारले जति गृहकार्य गरे पनि, जति तयारी गरे पनि अन्ततोगत्वा: पारित गर्ने निकाय मुख्य हुन्छ। यद्यपि, हामीले आवश्यकताअनुसार छलफल गर्ने नै छौँ, गृहकार्य गर्ने नै हो,’ उनले भने।

सत्ता गठबन्धनको बैठक।

बरु संविधानको पूर्ण कार्यान्वयनमा ध्यान दिँदा उचित हुने भनाइ बर्तौलाको छ। ‘संविधानको पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। अहिलेका लागि कार्यान्वयनमा ध्यान दिनु उचित होला,’ उनले भने।

उसो त संविधान संशोधनबारे प्रस्तावकर्ता दलहरू कांग्रेस-एमालेबीच नै प्रशस्त संवाद भएको छैन। सरकार बनेलगत्तै यसमाथि केही तहसम्म विमर्श र छलफल भए पनि पछिल्लो समय यो बहस शून्यताको अवस्थामा छ, एक हिसाबले भन्दा यसको ‘च्याप्टर क्लोज’ भइसकेको छ।

कांग्रेसले त संविधान संशोधन आफ्नो पहिलो प्राथमिकतामै नरहेको बताउँछ। ‘संविधान संशोधनको विषय हाम्रो पहिलो प्राथमिकतामा छैन,’ कांग्रेसका एक नेताले नागरिकसँग भने।

संविधान संशोधनबारे केही भएकै छैन, हुँदै नभएको कुरामा के भन्नु ?

ती नेताले अहिले संविधान संशोधन नभई पूर्ण कार्यान्वयनमा जानुपर्ने विचार व्यक्त गरे। ‘कांग्रेसको प्राथमिकता सुरुमा संविधान कार्यान्वयनका लागि ऐन बनाउने र ऐन बनाउँदै जाँदा जटिलता देखिँदै गयो भने बल्ल संशोधनमा जाने भन्ने हो,’ उनले भने, ‘संशोधनचाहिँ दोस्रो प्राथमिकतामा छ। अहिल्यै सम्भव पनि हुँदैन।’

त्यसो भए संविधान संशोधनको ‘च्याप्टर क्लोज’ भएको हो ? भन्ने जिज्ञासामा उनले भने, ‘अहिल्यै त्यसो नभनौँ। अझै दुई वर्ष पूरा समय छ। यसबीचमा आवश्यक पर्‍यो भने हुँदैन भन्न सकिँदैन। तर, अहिलेका लागि हुन्छ भन्न पनि सकिँदैन।’

कांग्रेसका अर्का नेता मीन विश्वकर्मा पनि अहिलेका लागि संविधान संशोधनको सम्भावना देख्दैनन्। प्रधानमन्त्री स्वदेश फर्किएपछि आवश्यक छलफल अगाडि बढाउने उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीजी स्वदेश फर्किनुभएपछि आवश्यक छलफल गर्छौँ। हाम्रा बीचमा अनौपचारिक छलफलहरू भइरहेकै छन्। तर, अहिलेका लागि त्यसको सम्भावना कम नै देखिन्छ।’

जसै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), विपक्ष दलहरू नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरूले दुई ठूला दलहरू कांग्रेस-एमालेले मिलेर सरकार बनाउनका लागि मात्रै संविधान संशोधनको हवाला दिएको आरोप लगाउँदै आएका छन्। यति कुरा- यदि यो सरकारले संविधान संशोधन नगरे प्रमुख प्रतिपक्षी तथा विपक्षी दलहरूको आरोप झुटा भन्न नसकिएला!

प्रकाशित: २२ चैत्र २०८१ २०:४० शुक्रबार





Source link

काठमाडौँ महानगरका कर्मचारीले सोमबारसम्म तलब पाउने 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीले सोमबार तलब पाउने भएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ कार्यालय फर्किए लगत्तै महानगरका कर्मचारीले सोमबार तलब पाउने भएका हुन् । 

गुरागाइँले सोमबारसम्म कर्मचारीले तलब पाउनेगरी तोक लगाएका छन् । गत पुष ७ गतेदेखि बिदामा बसेका गुरागाइँ बिहीबार कार्यालयमा उपस्थित भएका थिए । 

उनलाई वडाध्यक्ष र महानगरका कर्मचारीहरुकले कार्यालयको ढोका फोडेर कार्यकक्षमा प्रवेश गराएका थिए । बिहीबार उनलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको थियो । तर, तलब नपाएका कर्मचारीहरुले जबरजस्ती गुरागाइँलाई कार्यालय प्रवेश गराएका थिए । 

गुरागाईं बिदामा बसेपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । त्यसयता महानगरका कर्मचारीको तलब रोकिएको थियो । बल प्रयोग गरेरै बिहीबार कार्यकक्ष प्रवेश गरेका गुरागाइँले सोमबारसम्म कर्मचारीले तलब पाउनेगरी तोक लगाइदिएका छन् । 



Source link

RAF clear ‘exploding’ Tunnock’s teacakes to fly after 60 years


Catherine Lyst

BBC Scotland News

BBC

RAF pilots have been advised to keep the Tunnock’s teacakes in their wrappers until they are eaten

The story goes that 60 years ago, Tunnock’s teacakes were banned from RAF flights after a cockpit marshmallow explosion.

The chocolate-covered treats were apparently all the rage, eaten by nuclear bomber crewmen on training sorties at the height of the Cold War.

But in the summer of 1965, a captain and student pilot forgot they had placed unwrapped teacakes above their instrument panels.

When the captain pulled an emergency depressurising switch the iconic Scottish treat erupted – leaving a sticky mess over the airmen, the instruments and cockpit canopy.

Now the RAF Centre of Aerospace Medicine has now given them the all-clear to fly again, after tests in an altitude chamber found the teacakes did not explode.

The experiments were covered by the British Forces Broadcasting Service (BFBS) at the centre based at RAF Henlow in Bedfordshire.

BFBS

Hannah King and Dr Oliver Bird carry out the teacake experiment

First the teacakes were put into an altitude chamber – normally used in the training of new fast jet pilots – and were lifted to 8,000ft, climbing at 4,000ft per minute,

They were then rapidly decompressed to 25,000ft in three seconds to see if they would blow up.

As air pressure in the chamber decreased, the air inside the teacakes expanded until the chocolate cracked and the mallow filling puffed out.

BFBS reporter Hannah King, who witnessed the tests, said while the mallow escaped from the chocolate casing, they “did not appear to explode and cause a risk to in-flight safety”.

BFBS

The teacakes burst in the tests and the marshmallow filling safely puffed out

It was also discovered that when they were frozen before being placed in the chamber, their hardened shells were more resilient to cracking at altitude.

Pilots have been allowed to take them back in the cockpit but have been offered some advice by Dr Oliver Bird, an instructor at the RAF Centre of Aerospace Medicine, who carried out the tests.

“The best advice is that the snacks are kept frozen and in their foil wrappings until pilots are ready to consume them,” he said.

Tunnock’s, based in Uddingston, near Glasgow, has been approached for comment.



Source link

कनाडा में हिंदू मंदिर की बर्बरता, दो संदिग्धों की पुलिस रिलीज़ फोटो | भारत समाचार


कनाडा में हिंदू मंदिर की बर्बरता की गई, पुलिस ने दो संदिग्धों की तस्वीर जारी की
कनाडा पुलिस ने दो संदिग्धों की तस्वीर जारी की (छवि क्रेडिट: x/@haltonpolice)

कनाडा की पुलिस ने ग्रेटर टोरंटो क्षेत्र में श्रीकृष्ण ब्रांडवन मंदिर के बर्बरता में शामिल दो संदिग्धों की तस्वीरें जारी कीं।
एक बयान में, हैल्टन क्षेत्रीय पुलिस सेवा ।
यह घटना 30 मार्च को 1.10 बजे हुई। पुलिस ने लोगों को उस टीम को सूचित करने के लिए भी कहा, जिसने संदिग्धों के बारे में कुछ भी देखा या सुना।
बयान में कहा गया है, “सुरक्षा फुटेज ने संदिग्धों को ऊपर उठाया और मंदिर के सामने एक संकेत को नुकसान पहुंचाया। पुलिस पुरुषों की पहचान करने के लिए देख रही है और इस मीडिया रिलीज में अपनी तस्वीरें संलग्न कर चुकी हैं।”
स्थानीय समाचार स्थल के हाल्टन हिल्स के अनुसार, मंदिर के सदस्यों ने रविवार सुबह अपने मेन स्ट्रीट साउथ हिंदू मंदिर के चिन्ह को नष्ट कर दिया।
सुरक्षा फुटेज ने मंदिर के प्रवेश द्वार पर दो लोगों का खुलासा किया। एक व्यक्ति ने चिन्ह को जब्त कर लिया और इसे बलपूर्वक खींच लिया। इसे तोड़ने पर, उसने कार पार्क में एक टुकड़ा फेंक दिया। उनका साथी फुटपाथ पर पीछे हट गया, लेकिन पहले व्यक्ति ने संकेत को नष्ट करने के दौरान हंसते हुए सुना जा सकता था।
फुटेज ने प्राथमिक अपराधी को स्पष्ट रूप से दो मौकों पर 'एफ ****** आतंकवादियों' के बारे में बताते हुए कब्जा कर लिया।





Source link

‘शिक्षकहरू स्थानीय तहमा बस्न चाहेका छैनन्, मेयर-उपमेयरको दादागिरी छ’


२०८० असोज ५ मा सरकारसँग सम्झौता हुँदा शिक्षक महासंघसँगको अध्यक्ष कमला तुलाधर थिइन् । सहमतिमा उनले हस्ताक्षर गरेकी थिइन् । फेरि शिक्षकहरू सडकमा आएका छन् ।

किन फेरि सडकमा शिक्षक आउन बाध्य भए ? हस्ताक्षरकर्ता निवर्तमान अध्यक्ष तुलाधरसँग गरिएको संक्षिप्त कुराकानी :

अघिल्लो पटक सहमति भएको थियो । फेरि शिक्षकहरू किन सडकमा आउने स्थिति बन्यो ?

गत वर्ष सहमति भयो । त्यो बेलामा शिक्षा समितिलाई उपसमिति बनाएर काम गर्न भनेका हौँ । तर सहमतिपछि अटेर गर्नुभयो । लिङ्गरिङ गरेपछि शिक्षकहरू सडकमा आउनु भएको हो ।

संसदको अधिवेशन अन्त्य भएकोबेला कसरी शिक्षा ऐन आउँछ त ?

यति छिटो अधिवेशन अन्त्य हुन्छ भन्ने थिएन । अब बजेट अधिवेशन छिटो बोलाउने भएकाले सरकारले इच्छा शक्ति देखायो भने बजेट अधिवेशनको सुरुमै काम हुन्छ । उपसमितिले पनि काम गरिरहेको भनिएको छ ।

ऐन जारी गर्न भनेको छ । खास भित्री माग चाहिँ के हो ?

सहमति अनुसार ऐन आयो भने सकियो । नयाँ माग त्यस्तो छैन ।

तर, स्थानीय तहमा नबस्ने भन्ने भित्री माग हो भनिन्छ नि ?

त्यो पनि हो । शिक्षकहरू स्थानीय तहमा बस्न रुचाएका छैनन । मेयर, उपमेयर र वडाध्यक्षबाट आग्रह पूर्वाग्रह र दादागिरी भयो । ज्यादती भयो त्यसैले शिक्षकहरू स्थानीय तहमा बस्न चाहेका छैनन् ।

सरुवा बढुवा हैसियतका कुरा माथि लैजानुपर्छ । शिक्षा विभाग वा प्रदेशमा दिँदा उपयुक्त हुन्छ भन्ने हो । मुख्य समस्या यसैमा हो । ऐन बनाउन सकस पनि यसैमा भएको हुनुपर्छ ।

अनि संविधान संशोधन नगरी स्थानीय तहबाट झिक्न मिल्छ त ?

हो, संविधान संशोधन हुनुपर्छ । संविधानको अनुसूची ८ लाई अनुसूची ९ मा राख्नुपर्छ । शिक्षकको माग यही हो । ९ मा लैजाने बित्तिकै तीन वटै सरकारको साझा सूची हुन्छ । अहिले त माध्यमिक शिक्षा स्थानीय तहमा छ । यसले भसक्कै बिगारेको हो । पालिकाले सक्दैन भन्ने पनि भइसकेको छ । गाह्रो परेको नि यही विषय हो ।

अर्को महासंघ भएपछि ट्रेड युनियन पनि चाहियो भन्ने अडान हो ?

शिक्षा समिति सभापतिले दलीयकरण भयो भनिरहनु भएको छ । यो उहाको मात्र होइन सबै दल बोलेको हो । शिक्षक संघ संगठन किन दिनुपर्‍यो भन्ने छ । उहाँहरू महासंघ भए पुग्छ भन्नुहुन्छ ।

महासंघ भएपछि अन्य संघ संगठन किन चाहियो त ?

महासंघ भनेको आवद्ध संघ संगठनको छाता संस्था हो । लोकतान्त्रिक देशमा ट्रेड युनियन त चाहिन्छ नि । पञ्चायतमा पनि खोसेर संघ संगठन खोल्न पाउने वयवस्था राखेका थियौं । यो मौलिक अधिकार पनि हो नि।

अहिले आएर दलहरूले किन ट्रेड युनियन राख्न चाहेनछन् त ?

शिक्षकलाई तह लगाउन सकिँदैन भनेर हो । चुनावमा शिक्षकले असर पार्छन भनेर डराएका हुन्। अर्को राहत शिक्षकको पनि समस्या छ । शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने भनेर सहमति गरेको छ । तर अहिले शिक्षा समिती यो कुरा मान्न तयार छैन । विद्यालय कर्मचारी, इसीडी लगायतका समस्या छन् ।

शिक्षकको काम पढाउने हो, राजनीति गर्न संघ संगठन चाहिएको हो ?

होइन, यिनै संघ संगठनबाट छाता संगठन महासंघ बन्ने हो नि त । अनिवार्य तथा निशुल्क शिक्षा कार्यनयन गरेर गुणस्तर सुधार गर्न पनि त भनेका छौँ । यसका लागि २० प्रतिशत बजेट चाहिन्छ । गुणस्तरीय शिक्षाको लागि मैदान, शौचाल, कक्षा, प्रविधिमैत्री हुनु पर्‍यो । नि:शुल्क भन्ने शुल्क उठाउन नदिने अनि सरकारले दायित्व नलिने कसरी हुन्छ ?

समाधानको उपाय के हो त ?

स्थानीय तहलाई दिएको अधिकार साझा सूचीमा राखेपछि बीचको बाटोबाट समाधान गर्न सकिन्छ नि ।





Source link

राजनीतिमा आउने संकेत गर्दै कुलमान घिसिङले भने, ‘देश गम्भिर संकटमा छ, गर्नुपर्ने काम धेरै छन्’ 


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देश संकटमा रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले देश संकटमा रहेको बताएका हुन् । 

उर्जा क्षेत्रमा राजनीतिकरण भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कुलमानले अहिले देशको उर्जा मात्रै नभएर हरेक क्षेत्रमा राजनीति प्रवेश गरेको भन्दै अहिले देश गम्भिर अवस्थामा रहेको बताएका छन् । 

यद्यपि उर्जा क्षेत्रकै कारण देशले विकासतर्फ अघि बढेको दाबी गर्दै कुलमानले उर्जा क्षेत्रकै योगदानका कारण देश अँध्यारो युगबाट उज्यालो युगमा आएको बताएका छन् । 

तथापि अझै देशका धेरै क्षेत्र अँध्यारोमा रहेको कुलमानले बताएका छन् । ती क्षेत्र उज्यालो बनाउन देशको नेतृत्वले धेरै काम गर्नुपर्ने कुलमानले बताएका छन् । उनले आफूले काम गर्दागर्दै सरकारले गरेको बर्खास्तीको निर्णयप्रति आपत्ति जनाएका छन् । 

त्यस्तै, अब आफू आम सर्वसाधारणको बीचमा रहेको खबरदारी गर्ने घोषणका गरेका कुलमानले राजनीतिमा आउने संकेत समेत गरेका छन् । अब तपाईंको आगामी योजना के छ ? राजनीतिमा आउने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कुलमानले भने, ‘छिट्टै अर्को पत्रकार सम्मेलन गरेर सबै योजनाका विषयमा जानकारी दिन्छु ।’



Source link

Israel-Turkey tensions escalate over Syria


Lucy Williamson

BBC Middle East correspondent

EPA

Israel has repeatedly carried out air strikes on Syrian bases since the fall of Assad

A growing confrontation between Israel and Turkey over influence in Syria is posing a serious challenge for Syria’s fragile new government.

On Wednesday night, Israel bombed several military targets in Syria, including two airports – Hama military airport and the T4 base near Homs.

Syria’s foreign ministry said the bombardment virtually destroyed the Hama base. A prominent Syrian human rights group said four defence ministry employees were killed, and a dozen other people injured.

The air strikes hit Syria, but their real target was Turkey.

Shortly afterwards, Israel’s foreign minister accused Turkey of playing a “negative role” in Syria, and Israel’s defence minister warned Syria’s interim president, Ahmed al-Sharaa, that he would “pay a very heavy price” if he allowed “hostile forces” to enter his country.

Ankara is currently negotiating a joint defence pact with Sharaa’s new government, and there have been widespread reports that Turkey is moving to station aircraft and air defence systems at Syria’s T4 and Aleppo airbases.

Some analysts compared Israel’s intense air strikes on Hama airport this week with the much lighter bombing on the edge of the T4 base, suggesting that Turkey may have already moved some equipment there and that Israel was calibrating its attack to avoid a full-blown escalation.

Relations between Israel and Turkey have nose-dived since the Gaza war began in October 2023, with Ankara introducing trade restrictions and accusing Israel of genocide.

That regional tension is now playing out on new ground in Syria.

After the air strikes on Wednesday, Turkey’s foreign ministry accused Israel of destabilising the region by “both causing chaos and feeding terrorism” and said it was now the greatest threat to the security of the region.

But foreign minister Hakan Fidan told Reuters news agency that his country was not seeking confrontation with Israel, and that Syria could set its own policies with its southern neighbour.

Syria’s new leader has repeatedly signalled that he was not looking for confrontation with Israel. Soon after sweeping President Bashar al-Assad from power last December, he told the BBC that Syria would not pose a threat to any country.

He has even left the door open to normalising diplomatic relations with Israel in the future, telling the Economist last month that Syria wanted peace with all parties, but that it was too early to discuss such a sensitive issue.

His top priority since taking power has been to unite a bitterly divided Syria, and pacify external relations with its neighbours, while he cements his power and control.

But Israel has not made that easy. Its military interventions in Syria are fuelling conflict with both external powers like Turkey, and with internal groups like jihadists in the country’s south.

Once an implacable enemy of Syria’s former president and his Iranian ally, Israel is also suspicious of Sharaa, a man who once led the Syrian branch of al-Qaeda and whose new government is backed by Turkey.

Since he took power, Israel’s military has repeatedly pounded Syrian weapons stores, airfields and other military sites left by the former regime, to avoid them falling into enemy hands, it says.

It has also occupied a demilitarised buffer zone, set up after the 1973 Arab-Israeli war, and has sent forces onto the Syrian side of a nearby mountain, setting up nine bases across the area.

Israeli troops are also making regular incursions into Syria’s south-western provinces, vowing to prevent the presence of any armed groups or government forces there.

Earlier this week, the local government in the southern city of Deraa said nine civilians were killed in an Israeli bombardment, during the deepest incursion there yet by Israeli forces.

Another four people were killed in Israeli shelling near the village of Koya late last month, after local gunmen tried to stop the advance of Israeli forces there.

Since then, mosques in both Deraa and Damascus have reportedly called for jihad against Israeli forces.

Charles Lister, head of the Syria Programme at the US-based Middle East Institute, which studies the region, has counted more than 70 ground incursions into south-west Syria since February, describing this as “an extraordinarily dangerous moment – and an unnecessary one”.

Since the fall of Assad four months ago, he says, not one attack has targeted Israel from Syria, the country’s security forces have intercepted “at least 18 weapons shipments destined for Hezbollah in Lebanon, and dismantled at least eight formerly Iranian-linked rocket launch sites”.

Reuters

Syria’s interim President Ahmed al-Sharaa is reportedly negotiating a defence pact with Turkey

Many Syrians are disappointed by Israel’s response to their new government. They watched for years as Israel targeted the Assad regime, and believed that Assad’s fall would bring the chance for a less confrontational relationship with Israel.

Some say that view is now changing.

“We used to believe that the Israeli army was only targeting Assad’s regime forces,” said Ismail, a restaurant owner in the west of the country. “But its continued, incomprehensible bombings are sadly making us think that Israel is an enemy of the Syrian people.”

Syria is vulnerable because its internal divisions are easily inflamed by regional and global interventions. The roots of sectarian conflict run deep here, nourished by decades of repressive rule by the Assad family, members of Syria’s Alawite minority.

Ahmed al-Sharaa’s attempts to reassure the country’s minorities were interrupted in early March by an explosion of violence in Syria’s coastal region – a stronghold of the former regime.

At least 1,000 Alawite civilians or disarmed fighters were massacred by pro-government forces, after government units were ambushed in a co-ordinated attack led by remnants of Syria’s former armed forces.

Those former armed forces were once backed by Iran. Some analysts believe their remnants may still be receiving some support from Tehran.

Syrians celebrated the fall of Bashar al-Assad as an end to their civil war, and a chance to unite.

But outside powers helped fuel that civil war for more than a decade, and its neighbours are now eyeing the vacuum left by Assad. The risk is growing that Syria will again fall victim to the conflicts of outside powers, played out on Syrian soil.



Source link

बजट सत्र रिकॉर्ड सिटिंग के साथ समाप्त होता है, उच्च राजनीतिक गर्मी के बीच प्रमुख बिल पारित करते हैं भारत समाचार


बजट सत्र रिकॉर्ड सिटिंग के साथ समाप्त होता है, उच्च राजनीतिक गर्मी के बीच प्रमुख बिल पारित करते हैं

नई दिल्ली: बजट सत्र की दूसरी छमाही शुक्रवार को वक्फ (संशोधन) बिल के पारित होने के साथ संपन्न हुई – एक राजनीतिक रूप से चार्ज किया गया कदम जिसने हाल के वर्षों में संसद के सबसे अधिक उत्पादक और मैराथन बैठकों में से एक को कैप किया।
सत्र में दोनों घरों में 100% से अधिक उत्पादकता देखी गई, राज्यसभा के साथ बिना ब्रेक के 17 घंटे से अधिक समय तक बैठकर इतिहास बना दिया।
संसदीय मामलों के मंत्री किरेन रिजिजू ने कहा, “इतिहास बनाया गया था और राज्यसभा में पुराने रिकॉर्ड टूट गए थे जब यह गुरुवार सुबह 11 बजे से शुक्रवार सुबह 4:02 बजे तक लगातार बैठ गया था,” बहस करने और मणिपुर में वक्फ बिल और एंडोर्स राष्ट्रपति के शासन को पारित करने के लिए। लोकसभा ने 2 अप्रैल को लगभग 14 घंटे के लिए वक्फ बिल पर बहस की।
उत्पादकता, चरम पर विधायी व्यवसाय

  • लोकसभा ने सरकारी आंकड़ों के अनुसार 118% उत्पादकता और राज्यसभा 119% दर्ज की।
  • पीआरएस विधायी अनुसंधान के अनुसार, लोकसभा ने अपने निर्धारित समय के 111% पर कार्य किया, और राज्यसभा अपने घंटों से 117% से अधिक हो गई।
  • कुल मिलाकर, इस सत्र के दौरान दोनों घरों द्वारा 16 बिल पारित किए गए थे।

इनमें प्रमुख वित्तीय और प्रशासनिक कानून शामिल थे जैसे कि वित्त बिल, विनियोग बिल, आव्रजन और विदेशी बिल, और त्रिभुवन सहकरी विश्वविद्यालय बिल।
मणिपुर में राष्ट्रपति के शासन को मध्य-मध्यरात्रि की बैठने के बाद पुष्टि की गई थी-लोकसभा में 42 मिनट की बहस और राज्यसभा में 1 घंटे 24 मिनट।
राजनीतिक फ्लैशपॉइंट: वक्फ (संशोधन) बिल
वक्फ बिल, व्यापक रूप से अपने तीसरे कार्यकाल में सरकार के सबसे परिणामी विधायी कदम के रूप में देखा गया, गहन बहस को उकसाया। एनडीए और इंडिया ब्लॉक ने काफी हद तक पार्टी लाइनों के साथ मतदान किया, जिसमें बिल के साथ लोकसभा में 288-232 और राज्यसभा में 128-95 से गुजरना पड़ा।
जबकि विपक्षी दलों ने सरकार पर मुस्लिम धार्मिक मामलों में घुसपैठ करने का आरोप लगाया, रिजिजु ने कानून का बचाव किया। “एक जीवंत चर्चा विघटन के बिना हुई, और विपक्षी-प्रायोजित संशोधनों पर मतदान की अनुमति दी गई,” उन्होंने कहा। उन्होंने यह भी सुझाव दिया कि यदि पार्टियों ने व्हिप जारी नहीं किया होता तो बिल को व्यापक समर्थन प्राप्त हो सकता है: “कई सांसदों ने निजी समर्थन व्यक्त किया।”
भाजपा की संख्यात्मक सफलता को BJD सांसदों से विवेक के मतदान द्वारा सहायता प्रदान की गई थी, जबकि AIADMK, BJP के हालिया निकटता से एक ब्रेक में, विपक्ष के साथ पक्षपातपूर्ण था।
कांग्रेस ने वक्ता ओम बिड़ला की सोनिया गांधी की आलोचना के लिए अपवाद लिया, यह दावा करने के लिए कि “बुलडोज़ेड” था। रिजिजु ने कहा कि बिल को “बड़े पैमाने पर बहस की गई और वोट दिया गया,” उसके आरोप को “पूरी तरह से निराधार” के रूप में खारिज कर दिया।
विपक्षी प्रतिरोध, भाजपा की मुखरता
विपक्षी दलों ने आर्थिक संकट, परिसीमन की आशंकाओं और तीन भाषा की नीति को हरी झंडी दिखाई। दूसरी ओर, सरकार ने हाल के राज्य चुनाव जीत के बाद स्थिरता, आर्थिक विकास और राजनीतिक गति पर प्रकाश डाला।
भाजपा नेता ने कहा, “संदेश स्पष्ट है।” “पूर्ण बहुमत नहीं होने के बावजूद, हमारी वैचारिक प्रतिबद्धता और शासन संकल्प दृढ़ हैं।”
सत्र हाइलाइट और अंतराल
जबकि सरकार को विस्तारित घंटों और उच्च उत्पादन को ट्रम्पेट करने की जल्दी थी, सत्र ने विधायी जांच के अंतराल को भी देखा।

  • केवल 28% तारांकित प्रश्नों का उत्तर मौखिक रूप से दिया गया था।
  • 18 वें लोकसभा के पहले वर्ष में ग्यारह बिल पारित किए गए थे – 1999 के बाद से सबसे कम।
  • इसके अलावा, कुल बजट व्यय का 90% चर्चा के बिना पारित किया गया था।
  • लोकसभा ने केवल तीन मंत्रालयों के खर्च पर बहस की, पीआर ने कहा।

रिकॉर्ड-ब्रेकिंग बहस अतीत की गूंज
राज्यसभा के अध्यक्ष जगदीप धिकर ने घर के इतिहास में सबसे लंबे समय तक रहने वाले 17 घंटे के लिए निर्बाध रूप से लोगों को देखा।
यह लॉक सभा में “स्टेट ऑफ अवर डेमोक्रेसी” पर 20.08-घंटे की बहस सहित लैंडमार्क सत्रों की एक सूची में शामिल हो गया और आवश्यक सेवा रखरखाव बिल पर 1981 मैराथन जो 4:43 बजे तक चला।
जैसे -जैसे सत्र लपेटा, दोनों पक्षों ने जीत का दावा किया – एकता और चुनौती में विपक्ष, विधायी वितरण में सरकार। लेकिन प्रमुख नीतियों के साथ अब संभावित अदालत की चुनौतियों का सामना करना पड़ रहा है, वक्फ बिल पर लड़ाई और अन्य संसद से न्यायपालिका में स्थानांतरित हो सकते हैं।





Source link

जाजरकोटको पैंक केन्द्रबिन्दु भएर दुई वटा भूकम्प


कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। 

तीन मिनेटको फरकमा जाजरकोटका पैंक केन्द्रबिन्दु भएर पहिलो भूकम्प शुक्रबार साँझ ८ बजेर ७ मिनेटको समयमा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार ८ः१० बजे अर्को भूकम्प ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रकाशित: २२ चैत्र २०८१ २०:४० शुक्रबार





Source link

कैलाली जिल्लाभरमै सर्वोत्कृष्ट बन्यो धनगढी उपमहानगरपालिका 


धनगढी । धनगढी उपमहानगरपालिका कैलाली जिल्लाभरमै उत्कृष्ट पालिका बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा विभिन्न १७ वटा सूचकमा आधारित रहेर गरिएको कार्यसम्पादन मूल्याङ्कनमा धनगढी जिल्लाकै उत्कृष्ट पालिका बनेको हो ।  

जिल्ला समन्वय समिति कैलालीद्वारा शुक्रबार आयोजित नवौँ जिल्ला सभामा जिल्लाभरमै उत्कृष्ट बनेको धनगढी उपमहानगरपालिकालाई सम्मान पत्र प्रदान गरिएको छ । 

सम्मान पत्र धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानालाई सभाका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदान गरेका थिए । सम्मान पत्र प्रदान गर्दै जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टिका कुमारी चौधरी (भुल)ले उपप्रमुख रानालाई बधाई दिएकी छिन् । 

त्यस्तै, उक्त सम्मान पत्रले आफूहरुलाई थप उर्जा मिलेको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख रानाले बताएकी छिन् । उनले आगामी दिनमा पनि धनगढी उपमहानगरपालिका उत्कृष्ट हुने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 



Source link

Aintree 2025: Jonbon wins Melling Chase for Nico de Boinville and Nicky Henderson


Odds-on favourite Jonbon won the Melling Chase on day two of the Grand National meeting at Aintree.

The nine-year-old, who was 4-6 favourite, was part of a front three initially before jockey Nico de Boinville settled him in behind.

He took over on the second circuit and went clear before being pushed out by De Boinville to win by three and a quarter lengths from Protektorat.

It is some compensation for Jonbon, who finished second, after a shuddering mistake, when odds-on favourite for the Champion Chase at Cheltenham Festival last month.

“There was really [an awful lot riding on that],” De Boinville told ITV. “Jonbon gets us out of trouble again.

“You would have said it’s been a tough week but all the credit to the staff and particularly the governor [trainer Nicky Henderson], [owner] JP McManus and his team.

“They’ve kept the faith in us – we had to pick ourselves up after yesterday [with Constitution Hill] and thankfully I’ve got really nice horses to ride like Jonbon here. He is an absolute superstar.

“He was a very different horse to the one I rode at Cheltenham – he really enjoyed it out there today. You can see when he’s right and on song he loves his jumping.

“Racing and all sport is tough and place to be in and you’ve just got to roll with the punches and when you’re on the floor you’ve just got to pick yourself up again. It’s like that famous Rocky saying ‘you’ve got to get up and keep moving forward’ and what’s we try and do.”

It is Jonbon’s second win in the Melling Chase, which is a step up in trip to 2m 3f 200y, and is his 10th top-level Grade One win and continues his 100% success rate in races away from Cheltenham.

Henderson, who has won the Melling Chase five times, told ITV: “That Champion Chase doesn’t seem to work for him, it is a pity because that just went all wrong for him. He proved today that he just loves doing that – they went some gallop but that is what he loves best.

“He was brilliant and he jumped so well. Nico and him know each other so well – they just trust each other.

“Yesterday [with Constitution Hill] wasn’t an easy day for any of us, we all feel that, and I know Nico does as well. We have issues we have to sort out and to come back and give a horse a ride like that, that is a great man.”

Matata finished third, while the Willie Mullins-trained El Fabiolo fell on the second circuit.



Source link

5.0 परिमाण का भूकंप नेपाल, उत्तर भारत में महसूस किया


5.0 परिमाण का भूकंप नेपाल, उत्तर भारत में महसूस किया

नई दिल्ली: ए भूकंप परिमाण 5.0 मारा गया नेपाल शुक्रवार शाम को, राष्ट्रीय सीस्मोलॉजी केंद्र (NCS) ने बताया। भूकंप 20 किमी की गहराई पर हुआ पश्चिमी नेपाल में एपिकेंटर।
कई हिस्सों में हल्के झटके महसूस किए गए थे उत्तर भारत।
तत्काल नहीं थे क्षति या हताहतों की रिपोर्ट।





Source link

रविले पार्टी बैठकमै भनेका थिए- अदालतले जे पनि गर्न सक्छ


२२ चैत, काठमाडौं । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दियो ।

लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएकोमा त्यसलाई बदर गर्दै न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्लाको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो ।

अदालतले गर्नसक्ने यस्तो आदेशबारे लामिछानेले यसअघि नै पार्टीलाई जानकारी गराउँदै शंका व्यक्त गरेको खुलेको छ ।

रास्वपा केन्द्रीय सदस्य राजन गौतमले अनलाइनखबरसँग कुराकानी गर्दै पार्टी बैठकमा ‘अदालतले जे पनि गर्न सक्छ’ भनेको बताए ।

‘केन्द्रीय समितिको बैठकमा पनि पार्टी सभापतिले अदालतले जे पनि गर्न सक्छ, म नभए पनि कार्यक्रम गर्नुस् भन्ने नै कुरा थियो,’ गौतमले भने ।

चितवनमा भोलि (शनिबार) चितवनमा जनयात्रा कार्यक्रम उद्घाटन गर्दैछ । सो कार्यक्रमको उद्घाटन लामिछानेले नै गर्ने पूर्वघोषित कार्यक्रम सेड्युल बनेको थियो ।

अहिले यीनै विषयमा छलफल गर्न रास्वपा नेताहरू जुटेका छन् । रास्वपाको जनयात्राका लागि भन्दै केही नेता चितवन पुगिसकेका छन् ।





Source link

डिएफटिक्युसीलाई भारतले दियो खाद्य नमुना परीक्षणको मान्यता


काठमाडौँ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले खाद्य नमुना परीक्षणको लागि डिएफटिक्युसीको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालालाई मान्यता दिएको छ ।

एनएफएफआरएल काठमाडौंद्वारा जारी गरिएको विश्लेषण प्रमाणपत्रहरू खाद्य आयातको लागि भारतका सम्बन्धित अधिकारीहरूले स्वीकार गर्नेछन् ।

स्वीकृत उत्पादनहरूको सूचीमा जुस, जाम, जेली अचार, क्यान्डी, अदुवा, ताजा फलफूल, तरकारी र चाउचाउ समावेश छन् ।

यसले यी वस्तुहरूको नेपाली निर्यात बढाउन मद्दत गर्ने छ ।



Source link

NEPALI NEWS ,HINDI NEWS, ENGLISH NEWS

Exit mobile version