“Think where man’s glory most begins and ends, and say my glory was I had such friends.”
brainyquote
‘Biggest cuts since austerity’ and ‘evil’ family killer
स्टॉक मार्केट टुडे: बीएसई सेंसक्स 400 से अधिक अंक खोलता है; NIFTY50 क्रॉस 23,000
स्टॉक मार्केट टुडे: Bse sensex और NIFTY50, भारतीय इक्विटी बेंचमार्क सूचकांक, गुरुवार को व्यापार खोलने में वृद्धि हुई। जबकि BSE Sensex ने 400 से अधिक अंक बनाए, Nifty50 23,000 के निशान को पार किया। सुबह 9:18 बजे, बीएसई सेंसक्स 75,829.02 पर कारोबार कर रहा था, 380 अंक या 0.50%तक। NIFTY50 23,020.30, 113 अंक या 0.49%तक था।
शेयर बाजारों ने बुधवार को लगातार तीसरे सत्र के लिए अपनी ऊपर की ओर प्रवृत्ति जारी रखी। कमजोर अमेरिकी डॉलर सूचकांक ने बाजार लाभ में योगदान दिया। विश्लेषकों ने आगे बाजार की वसूली का अनुमान लगाया है, जो सकारात्मक एफआईआई भावना और निरंतर घरेलू निवेशों द्वारा समर्थित है।
जियोजीट फाइनेंशियल सर्विसेज के मुख्य निवेश रणनीतिकार डॉ। वीके विजयकुमार का कहना है, “फेड दरों को पकड़े हुए और 2025 के लिए 2.8% पर 1.7% और उच्च मुद्रास्फीति पर कम वृद्धि का अनुमान लगा रहे हैं। अधिक महत्वपूर्ण हैं। अधिक महत्वपूर्ण है कि फेड चीफ की टिप्पणी है कि नीति या तो विकसित हो सकती है। एहसान। घोषित किया जाएगा। “
यह भी जाँच करें | आज खरीदने के लिए शीर्ष स्टॉक: 20 मार्च, 2025 के लिए स्टॉक सिफारिशें
वर्तमान दरों को बनाए रखने के फेडरल रिजर्व के फैसले के बाद बुधवार को अमेरिकी इक्विटीज उन्नत हुए। बाजार आर्थिक विकास और मुद्रास्फीति पर राष्ट्रपति ट्रम्प की टैरिफ नीतियों के प्रभाव का आकलन करना जारी रखते हैं।
फेडरल रिजर्व के बाद वॉल स्ट्रीट की रैली के बाद एशियाई इक्विटीज मजबूत हो गए, इस साल के अंत में विकास का समर्थन करने के लिए संभावित दर में कटौती का संकेत दिया, यह देखते हुए कि टैरिफ-प्रेरित मुद्रास्फीति अस्थायी होगी।
फेडरल रिजर्व द्वारा वर्ष के अंत से पहले 50 आधार अंकों की संभावित ब्याज दर में कमी के संकेत के बाद गुरुवार को गोल्ड एक रिकॉर्ड स्तर पर पहुंच गया, जिससे वर्तमान भू-राजनीतिक तनावों और आर्थिक अनिश्चितताओं के बीच कीमती धातु के आकर्षण को बढ़ाया गया।
FPIS ने बुधवार को 1,096 करोड़ रुपये की शुद्ध बिक्री दर्ज की, जबकि घरेलू संस्थागत निवेशकों ने 2141 करोड़ रुपये की कीमत वाले शेयरों का अधिग्रहण किया।
फाईस की शुद्ध छोटी स्थिति बुधवार को मंगलवार को 1.41 लाख करोड़ रुपये से 1.28 लाख करोड़ रुपये हो गई।
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
७ चैत, काठमाडौँ । आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ ।
बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो ।
प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
कुलमानले भने- ‘ढुक्क हुनुस्, लोडसेडिङ हुँदैन’
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने दाबी गरेका छन् । उनले नेपालमा अब लोडसेडिङ नहुने दाबी गरेका हुन् ।
बुधबार मात्रै राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब नेपालमा साँझको समयमा लोडसेडिङ हुने बताएका थिए ।
यतिसम्म कि उर्जामन्त्री खड्काले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको र नेपालमा लोडसेडिङको अन्त्य कुलमानका कारण नभएको बरु भारत र निजी क्षेत्रका कारण भएको भन्दै भारत र निजी क्षेत्रलाई धन्यवाद दिनुपर्ने बताएका थिए ।
तर, उर्जामन्त्रीको उक्त अभिव्यक्तिको काउन्टर जवाफमा कुलमानले नेपालमा लोडसेडिङ नहुने दाबी गरेका हुन् । उनले लोडसेडिङ हुँदैन भन्नेमा ढुक्क हुन पनि भनेका छन् । साथै उनले लोडसेडिङ हुन्छ भन्नेजस्ता हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् ।
Dwight D. Eisenhower
“Peace and justice are two sides of the same coin.”
brainyquote
Starmer visits UK nuclear-armed submarine
UK Prime Minister Sir Keir Starmer has visited the crew of HMS Vanguard after the submarine returned to UK waters after months of undersea service.
The nuclear-armed submarine had been patrolling for more than 200 days, marking one of the longest deployments in British Royal Navy history.
Sir Keir, who was accompanied by Defence Secretary John Healey, was the first prime minister to visit the boat’s “Day Zero” at Barrow-in-Furness in more than a decade.
The prime minister told reporters the Kremlin respected the UK’s nuclear arsenal because “we’ve got our own independent deterrent and we’re committed to Nato”.
“What is obviously important is they appreciate that it is what it is which is a credible capability,” he said. “And that it most certainly is.”
Britain is hosting a closed meeting on Thursday of senior military officers from the “Coalition of the Willing” as they draw up plans for a proposed peacekeeping force for Ukraine.
नेटफ्लिक्स के सीईओ टेड सरंडोस पर ऐप्पल टीवी+: “मुझे यह समझ में नहीं आता है, लेकिन वे वास्तव में हैं …”
NetFlix सह-मुख्य कार्यकारी अधिकारी टेड सरंडोस Apple के बारे में अपनी घबराहट व्यक्त की है स्ट्रीमिंग रणनीतिIPhone-Maker के मनोरंजन में आगे बढ़ने का सुझाव देते हुए, बाजार में पांच साल बाद भी उनके पास हैरान रह गए।
“मैं इसे एक मार्केटिंग प्ले से परे नहीं समझता, लेकिन वे वास्तव में स्मार्ट लोग हैं। हो सकता है कि वे कुछ ऐसा देखते हैं जो हम नहीं करते हैं,” सरंडोस ने इस सप्ताह नेटफ्लिक्स के 2025 लाइनअप और प्रतिस्पर्धी परिदृश्य को कवर करते हुए एक व्यापक साक्षात्कार में वैराइटी को बताया।
प्रतीत होता है कि ऑफ-हैंड टिप्पणी से Apple की प्रेरणाओं के बारे में वास्तविक भ्रम का पता चलता है स्ट्रीमिंग युद्धजहां जनवरी 2025 में शेयरधारकों को रिपोर्ट के अनुसार नेटफ्लिक्स 300 मिलियन से अधिक ग्राहकों के साथ हावी है।
नेटफ्लिक्स के सीईओ का 'ब्लंट' प्रतिद्वंद्वियों का आकलन
सरंडोस ने अन्य प्रतियोगियों के प्रति समान बर्खास्तगी प्रदर्शित की। जब पूछा गया तो क्या अमेज़न प्राइम वीडियो मूवी और टीवी प्रोडक्शन में नेटफ्लिक्स के साथ प्रतिस्पर्धा करते हुए, उन्होंने जवाब दिया, “मैं नहीं। यह मेरे लिए कहना मुश्किल है। मुझे नहीं पता कि उनकी दीर्घकालिक योजनाएं क्या हैं।” यह स्वीकार करने के बावजूद कि अमेज़ॅन “जब तक हमारे पास है, तब तक मूल सामग्री बना रही है।”
नेटफ्लिक्स के कार्यकारी ने एक प्रमुख लाभ के रूप में अपनी सामग्री विविधता का हवाला देते हुए अपनी कंपनी की स्थिति में विश्वास व्यक्त किया। “हमारा लाभ वह निवेश है जो हमने निजीकरण में किया है। हम एक-गीन लेबल नहीं हैं,” उन्होंने कहा। “यदि आप वृत्तचित्रों से प्यार करते हैं, तो नेटफ्लिक्स डॉक हाउस है। यदि आप नाटक से प्यार करते हैं, तो यह ड्रामा हाउस है।”
सरंडोस ने वार्नर ब्रदर्स की भी आलोचना की। डिस्कवरी के निर्णय को केवल मैक्स के रूप में एचबीओ मैक्स को रीब्रांड करने के लिए। उन्होंने कहा, “मैंने कभी अनुमान नहीं लगाया होगा कि एचबीओ दूर चला गया होगा,” उन्होंने कहा। “वे उस प्रयास को एक चीज में डालते हैं जो वे उपभोक्ता को बता सकते हैं – यह एचबीओ होना चाहिए।”
प्रतिस्पर्धी स्ट्रीमिंग परिदृश्य के बावजूद, सरंडोस प्रतिद्वंद्वियों से हैरान रहता है। “मुझे बहुत अधिक आरामदायक लगा कि हम इस पर बेहतर करेंगे,” उन्होंने डिज़नी के स्ट्रीमिंग में प्रवेश के बारे में कहा।
‘लोकतन्त्र समाप्त गर्ने होइन, पूर्ण लोकतान्त्रिक प्रणालीको पक्षमा छौं’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू लोकतन्त्रको आवरणमा लोकतन्त्रलाई लुटतन्त्रमा परिणत गरिएको विरोधमा आन्दोलित भएको बताएका छन्। मुलुकमा भर्खरै लोकतन्त्र आएका बेला खुलेर सर्वसाधारणसम्म पुग्न नसकेका नेताहरू अहिले राजतन्त्र पुनर्स्थापनाका निम्ति आवाज उठ्न थालेपछि थप उत्साहित भएका छन्। त्यसमा पनि राप्रपा अध्यक्ष लिङ्देनले राजासहितको लोकतन्त्रका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्। उनै लिङदेनसँग गत २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा भएको स्वागत र अन्य राजनीतिक प्रसंगमा नागरिक अनलाइन संस्करणको साप्ताहिक कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’का लागि प्रधानसम्पादक गुणराज लुइँटेलले गरेको संवादको सम्पादित अंश प्रस्तुत गरेका छौं। उक्त अन्तर्वार्ता नागरिक न्युजमा सुन्न र हेर्न सकिनेछ।
पूर्वराजा ज्ञानेन्द्रको प्रजातन्त्र दिवसको शुभकामनापछि तपाईंहरू धेरै नै उत्साहित भएको जस्तो देखिन्छ, यहाँहरू धेरै उत्साहित नै हुनुभएको हो?
हामी राजाको सन्देश आउनुभन्दा अगाडिदेखि नै नेपालमा अभिभावकीय संस्थाको रूपमा राजसंस्था चाहिन्छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ, प्रदेश तह देशले धान्न सक्दैन, त्यो खारेज हुनुपर्छ, सनातन हिन्दु राष्ट्र हुनुपर्छ, देशमा सुशासनको सुनिश्चितता हुनुपर्छ, भ्रष्टाचार दण्डित हुनुपर्छ, शिक्षा, स्वास्थ्यजस्ता विषय जनताका लागि पूर्ण रूपमा निःशुल्क हुनुपर्छ भन्ने अभियानमै थियौं। स्वाभाविक रूपमा राजाको फागुन ७ को सन्देशले त्यसमा थप हौसला र बल प्रदान गरेको छ।
यहाँहरूले चाहनुभएको राजतन्त्र कस्तो हो?
राजतन्त्रभन्दा पनि राजसंस्था भनेका छौं। त्यो राजसंस्था अभिभावकको रूपमा रहन्छ। त्यसैले त्यहाँ कुनै दुविधा नरहोस् भनेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भएको व्यवस्थाको कुरा गरेका छौं। त्यो राजा भनेको अहिलेको राष्ट्रपतिको ठाउँमा हो। अहिलेको राष्ट्रपतिलाई पनि संवैधानिक रूपमा अभिभावक र निष्पक्ष संस्थाको रूपमा कल्पना गरिएको छ। तर दलको सिफारिसमा उम्मेदवार बन्ने र दलहरूले निर्वाचित गर्ने व्यक्ति आवरणमा वा संविधानमा जतिसुकै त्यसलाई निष्पक्ष संस्था र अभिभावक भने पनि त्यो निष्पक्ष हुन नसक्ने रहेछ र सबैको अभिभावक बन्न नसक्ने रहेछ भन्ने कुरा हाम्रा तीनवटा राष्ट्रपतिको अभ्यासले पनि प्रमाणित गर्यो। त्यसैले हामीले भोटको राजनीतिभन्दा माथि रहेको संस्थाको रूपमा राजालाई स्थापित गर्ने, जो पूर्ण रूपले संविधानको परिधिभित्र रहने हो। राजा संविधानको संरक्षक, सम्प्रभुताको संरक्षकको रूपमा रहने भनेको हो।
अहिलेको आन्दोलनको अगुवाइ कसले गरेको छ? यहाँ आफैँले गर्दै हुनुहुन्छ कि?
स्वाभाविक रूपमा नेपालमा अभिभावकीय संस्थाको रूपमा राजा चाहिन्छ। र, राजसंस्थाको पुनःस्थापना हुनुपर्यो भनेर भनिराखेको राजनीतिक पार्टी हामी नै हौं। हामीले नै यो विषयलाई निरन्तर रूपमा उठाइरहेका छौं। यसको अर्थ हामी मात्रै छौं, अरू छैनन् भन्ने होइन। यो मुद्दामा अरू पनि समूह, व्यक्तिहरू सबै हुनुहुन्छ। पोखराबाट राजाको फिर्ती सवारी हुँदा स्वागत गर्ने क्रममा त्यहाँ राप्रपाको मात्रै उपस्थिति थिएन, अन्य व्यक्ति, समूह र साना पार्टीहरूको पनि उपस्थिति थियो। हिजो राजसंस्थाको पक्षमा नदेखिएका मानिसहरूको उपस्थिति र सहभागिता रहेको थियो। त्यस कारणले अहिले राजनीतिक रूपले अग्रभागमा हामी भए पनि त्यसमा चाहिँ विभिन्न क्षेत्र र आमजनताको सहभागिता छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलन आफूले अगाडि बढाएको र तपाईंहरूमाथि ‘ढोक्सा थाप्न’ आएको आरोप लगाएका छन् नि?
यसमा धेरै प्रतिवाद गर्दिनँ। यत्ति मात्रै भन्छु, राजेन्द्र लिङ्देन पार्टीको अध्यक्ष तीन वर्षअगाडि बन्यो होला। तर राप्रपाले यो मुद्दा कुनै ढोक्सा थाप्ने, कुनै अवसर आउँछ र त्यसको फाइदा लिउँला भनेर बोकेको होइन। कष्टकर दिनहरू खासगरी २०६२/६३ सालपछि राजनीतिक परिवर्तनपछि, जुन बेला राजाको नाम लिँदा, हिन्दु राष्टको नाम लिँदा जिब्रो थुतिन सक्ने अवस्था थियो, ज्यान जानसक्ने अवस्था थियो
व्यक्तिगत रूपमा हामी जस्ता मान्छे त मर्दामर्दै बाँचेका हौं। त्यही मुद्दाका लागि हामीले राजाको नाम लिएपछि, हिन्दु राष्ट्रको नाम लिएपछि, चुनाव जित्न सकिन्छ, मन्त्री बन्न सकिन्छ, प्रधानमन्त्री बन्न सकिन्छ भन्ने सपना देखेर यो मुद्दा हामीले अघि ल्याएका होइनौं। नेपाली जनतालाई जोड्ने र नेपालको स्थायित्वका लागि राजसंस्था र हिन्दु राष्ट्र बलियो आधार बन्न सक्छ। त्यसकारण यो मुद्दा मर्न दिनुहुँदैन, सके हामीले नै स्थापना गर्ने, नसके मुद्दा मर्न दिनुहुन्न, यो देशको दीर्घकालीन हितसँग सम्बन्धित छ भनेर हामीले उठाएको हो।
त्यसकारण यो मुद्दामा राप्रपाको हो। यसमा कसैले धक्कु नलगाए हुन्छ तर यसको नेतृत्व म गर्छु भनेर कुनै अर्को संस्था आउँछ, कुनै पार्टी आउँछ भने त्यो हाम्रा लागि खुसी र गौरवको कुरा हो।
राप्रपा नेपालको अध्यक्ष कमल थापा र तपाईंलाई ‘फ्रड’ हो भन्दा कस्तो सुनिन्छ?
आफ्नो क्षमता अनुसार मान्छेले आफ्नो धारणा राख्छन्। कसैलाई भ्रम पनि होला राजसंस्था आएपछि राजाले हिजोजस्तै प्रधानमन्त्री बनाउँछन्, नियुक्ति दिन्छन्। त्यसबेला त्यो अवसर मलाई चाहिन्छ भनेर भन्ने मान्छे राजेन्द्र लिङ्देन होइन। भोलि राजसंस्था स्थापना भए पनि यहाँ जनताले आफ्नो प्रतिनिधि छान्छन्। दलहरूले आफ्नो उम्मेदवार बनाउँछन्। जनताको मत लिएर सांसद बन्नुपर्छ, मन्त्री बन्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ। त्यसका लागि पार्टी संगठन बलियो बनाउनुपर्छ। जनताको मत लिनुपर्छ। यसमा हामी स्पष्ट छौं।
कांग्रेस, एमाले पनि यो मुद्दामा आउनुपर्छ, राष्ट्रपतिको ठाउँमा राजालाई स्थापित गर्नुपर्छ र बाँकी अहिलेको संविधान पद्धति जसरी चलेको छ त्यही ठिक छ भन्ने हो?
संविधानमा यी व्यवस्थाहरू राखेर यो संविधान चलिराख्छ भने हामीलाई कुनै आपत्तिको कुरा भएन तर यो संविधानमा नमिलेका थुप्रै कुरा छन्। राजसंस्था स्थापना गर्नेबित्तिकै सबै ठिकठाक हुन्छ भन्ने कुरा होइन। हाम्रो निर्वाचन प्रणालीमा पनि परिवर्तन गर्नुपर्नेछ।? निर्वाचन प्रणाली नै भ्रष्टाचारको स्रोतको रूपमा रहेको छ। यसको अन्त्य गर्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्छ।
प्रदेश तह खारेज हुनुपर्यो। यति सानो देशले यति धेरै जनप्रतिनिधि पाल्नै सक्दैन। ३६ हजार भन्दा बढी जनप्रतिनिधिको संख्या छ। वडा सदस्यदेखि राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिसम्मलाई हामीले महँगो कर तिरेर विदेशीसँग ऋण र अनुदान लिएर तलबभत्ता खुवाउनुपरेको अवस्था छ।
हाम्रो राजस्वले साधारण खर्चसमेत धान्न सक्ने अवस्था छैन। अर्थतन्त्रको हिसाबले पनि जनप्रतिनिधिको संख्या घटाउनु पर्नेछ। यो राष्ट्रियसभा पनि अहिले औचित्यहीन देखिँदै गएको छ। यसको सदस्यमा समेत कटौती गर्नुपर्छ, प्रतिनिधिसभा सदस्यमा पनि कटौती गर्नुपर्छ, स्थानीय तहको संख्या पनि घटाएर जनप्रतिनिधिको संख्या कटौती गरी नयाँ राज्य संरचना बनाउनुपर्ने छ। संवैधानिक अंगमा दलीय भागबन्डाका आधारमा नियुक्ति हुने जुन व्यवस्था छ, त्यसको अन्त्य गरेर योग्यता र क्षमताका आधारमा संवैधानिक अंगहरूमा नियुक्ति हुने व्यवस्था हुनुपर्छ।
विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था अन्त्य गरेर योग्यलाई बनाउनु पर्छ । शिक्षा, स्वास्थ्य क्षेत्रलाई जनताको अधिकारको रूपमा स्थापित गर्नुपर्छ। भ्रष्टाचार, जसले जहिले गरेको भए पनि दण्डित हुने व्यवस्था हुनुपर्छ। अहिले भ्रष्टाचार संस्कृति जस्तै भएको छ, यो अपराध हो भनेर दण्डित गर्नुपर्छ। भूराजनीतिक चक्रब्यूहमा देश पर्दै गएको छ। असन्तुलित परराष्ट्र नीतिका कारण हामी दिनदिनै फस्दै गएको देखिन्छ। त्यसबाट देशलाई निकाल्न सन्तुलित वा असंलग्न परराष्ट्र नीतिलाई बलियो रूपमा अगाडि लानुपर्छ।
हाम्रो जस्तो लोकतन्त्रको जरा नगाडेको मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीले झन् लोकतन्त्र कमजोर हुन्छ भन्ने धारणा पनि छ नि?
त्यो नबुझेर हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनेबित्तिकै उसले सबैथोक गर्न पाउँछ भन्ने अर्थमा बुझ्न भएन। एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने, देशको दीर्घकालीन हितसँग जोडिएका सन्धिसम्झौताहरू गर्दा संसद्को अनुमोदन लिनुपर्ने, राजसंस्थाले लालमोहर लगाउनुपर्ने व्यवस्था गर्नुपर्छ। प्रधानमन्त्रीका पनि सीमाहरू निर्धारण गरेर अघि बढ्नुपर्छ। अहिले हामीले सांसद पनि पूर्ण समानुपातिक निर्वाचनबाट आउनुपर्छ भनेका छौं तर सांसदले मन्त्री हुन नपाउने भनेका छौं। त्यसो गर्दा सांसद त ‘ल मेकर’ हुने भए नि।
नेपालमा जहिले पनि राजनीतिक परिवर्तनको कुरा मात्रै हुन्छ। यही चक्रब्यूहमा कति परिराख्ने? राप्रपाले यस्तो आन्दोलन उठाउनु आवश्यक थिएन भन्ने धारणा पनि छन्। यही प्रणालीलाई विकास गर्दै लगे हुँदैन र?
हो, यसलाई मानेर यसमा नमिलेका चिज मिलाउने कुरा ठिक हो। मैले अघि भनेका चिज हालियो भने भइहाल्यो। समावेशी, समानुपातिकजस्ता विषयहरू पनि छन्। कुरा के होभन्दा मैले अघि भनेका चिजहरू जहाँ राजालाई पनि स्थान दिनुपर्यो, निर्वाचन प्रणालीमा भएका त्रुटिलाई सच्याउनुपर्यो। नाम जे दिनुस् तपाईं, परिवर्तन भन्ने चिज जबसम्म सुधार हुँदैन, जबसम्म देशले बाटो समात्दैन तबसम्म भइरहन्छ।
हामी एक व्यवस्थाबाट अर्को व्यवस्थामा आएको दुई दशक भयो। यसले कुनै गति लिएन, बाटो लिएन भन्ने मात्रै होइन। यो व्यवस्थाका पक्षधरलाई नै सोध्यो भने पनि, उनीहरू सन्तुष्ट नभएको मात्रै होइनन्, यो ठिक छैन भन्नेमा पुगेका छन्। कसैलाई यो गणतन्त्र नाम प्यारो छ तर यो निर्वाचन प्रणाली झुर भयो भन्ने छ। कसैले यो प्रदेश नचाहिने रहेछ बरबाद भयो भनिरहेका छन्। अहिले नेतृत्वको नियतमा त समस्या छ नै, प्रणालीमै पनि समस्या भयो। यो प्रणालीले काम गर्दैन भन्ने थाहा पाइरहँदा हिजोअस्ति ल्याएको हो किन तलमाथि गर्ने भनेर बोकेर र घिसारेर लाने पर्यन्त गरे देशले थप क्षति बेहोर्छ। त्यसकारण दबाब र विद्रोहबाट परिवर्तन ल्याउनुभन्दा नवीन समझदारी गरौं, गर्नुपर्छ।
हामीले पछाडि फर्किने कुरा गरेको होइन। किनभने कुनै पनि देश, समाज पछाडि फर्कंदैन।?र कति मान्छेले हामीले राजसंस्थाको कुरा गर्दा यिनले पछाडि फकिने कुरा गरे भन्छन्। हिजोको जस्तो राजसंस्थाको कुरा होइन, परिमार्जित राजसंस्थाको कुरा हामीले गरिरहेका छौं। हिजोका पनि राम्रा र आजका पनि नयाँ कुरालाई लिएर एक नयाँ र मौलिक व्यवस्था निर्माण गरेर जानुपर्छ भन्नेमा हामी छौं। हामीले नक्कल गरेका विभिन्न दर्शनले काम मात्रै नगरेको होइन, विश्वमा प्रचलनमा रहेका कुनै पनि दर्शनले काम गर्न छाडे। अहिले विश्व परिवारमा राष्ट्रवाद, सनातन मान्यताको पक्षधरहरूको पकड बढ्दै आएको छ।
तपाईंले ४० बुँदे माग पनि राख्नुभएको छ। अहिले दक्षिणपन्थीको हावा बगेको भन्ने पनि छ। यो स्थितिमा तपाईंलाई आफूले अगाडि सारेका माग पूरा हुन्छन् भन्ने लाग्छ?
देश यसरी अडि बढ्न सक्दैन। अहिले यति धेरै जनप्रतिनिधिलाई देशले धान्न सक्दैन। ऋण लिएर तलब भत्ता खुवाउनुपरेको छ। यो तथ्यले प्रमाणित गर्छ। विदेशमा रहेका युवाले कमाएर नपठाउने हो भने हाम्रो दसैं, तिहार चल्ने अवस्था छैन। विद्रोह वा कुनै पनि बाटोबाट हामी यो व्यवस्था समाप्त गर्ने बिन्दुमा पुग्छौं नै। त्यो क्षण आउनुभन्दा सहमतिमा गर्दा राम्रो हुन्छ।
संविधानअनुसार सांसद हुनुहुन्छ, उपप्रधानमन्त्री समेत बन्नुभयो, यहाँको दल नै पटकपटक सरकारमा गएको छ। यो संविधानभित्र रहेर धेरै भूमिकामा सरिक भइसकेको व्यक्तिले फेरि यसकै विरुद्धमा गतिविधि गर्दा नैतिकताको प्रश्न पनि त उठ्ला नि?
होइन नि, हामीले संविधानमा अहिले जसरी भाग लिइरहेका छौं, त्यो जारी हुँदा नै हामीले यसका अधारभूत कतिपय विषयमा फरक मत राखेका थियौं। तर यहीं संविधानले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता विषयमा वा संविधानका सबै विषयमा राष्ट्रिय एकता, अखण्डता, जनतामा रहेको सार्वभौमसत्ता जस्ता विषयबाहेक सबै विषयमा फरक मत राख्न पाउने, संशोधन गर्न पाउने सुविधा दिएको छ।?गश्रहामी लुकाएर, झुक्काएर संसद्मा आएको त होइन। हामीले घोषणापत्रमा उल्लेख गरेका छौं, पार्टीको विधानमा उल्लेख गरेका छौं।
यो संविधानलाई शतप्रतिशत खराब पनि भनेका छैनौं। संविधानले नै दिएका अधिकार प्रयोग गरेर हामीले संविधानसँग सहकार्य गरिरहेका छौं।
संविधानभित्रै बसेर शान्तिपूर्ण आन्दोलन गर्ने हो? त्योभन्दा बाहेकको कुनै बाटो यहाँहरूले लिनु हुन्न?
शान्तिपूर्ण बाटो भनेरै हामीले निर्वाचनमा भाग लिएका हौं। नत्र त २०७२ सालमा संविधान जारी हुँदा नै हाम्रा अगाडि दुई छनोट थिए। त्यसमध्ये एउटा हामीले रोज्नुपर्थ्याे। एउटा, यो संविधान मान्दैनौं, यो संविधान खारेज नभएसम्म हामी चुनावमा पनि भाग लिँदैनौँ भनेर हामी विद्रोहको बाटोमा जानु थियो। माओवादीले जस्तो जंगल पस्नुपर्ने निर्णय गर्नुपर्थ्याे। अर्को, हामीले यो संविधानसँग सहकार्य गरेर जानुपर्ने थियो।
हामीले बहुमत पुर्याएको बेला वा जनता शान्तिपूर्ण रूपमा सडकमा आएका बेला दलहरूलाई पनि सहमतिमा ल्याएर परिस्थिति स्थापित गर्ने कुरा थियो। हामीले सडक र सदन दुवैलाई उपयोग गर्ने भनेर संविधानसँग सहकार्य गर्ने निर्णय गर्यौं। अहिले यस्तो विन्दु आइपुग्यो, संसदीय मोर्चामा पनि हामी सक्रिय छौं तर संसदीय मोर्चाभन्दा अब सडक मजबुत बन्दै आएको छ। अहिले एउटा निर्णायक विन्दुमा पुगेको छ। आवश्यक परे हामी संसद् छोडेर पूर्ण सडकको बाटोमा आउन सक्छौं।
राजसंस्था पुनःस्थापनका लागि अन्य दलसँगको सहकार्य कस्तो छ? कांग्रेस, एमाले वा प्रधानमन्त्रीसँगै पनि तपाईंको कुरा भएको छ कि छैन?
दलका नेताहरू यो, त्यो नभनौं। कुरा त स्वाभाविक रूपले भइरहेको छ। विभिन्न चरणमा विभिन्न कालखण्डमा तर औपचारिक रूपमा कुरा भएको छैन। अब यो चरणको नजिक आइपुगेका छौं। कि हामीले खोजेर कुरा गर्छौं कि उहाँहरूले कुरा गर्नुहुन्छ भन्ने मलाई लाग्छ। किनभने देशलाई द्वन्द्वमा लानु हुन्न। किनभने एउटा जिम्मेवार नेतृत्वको हिसाबले मैले आफ्ना धारणा राख्छु । देश त्यो मुखमा पुगेको छ।
फागुन २५ गतेको त्यो प्रदर्शनमा स्वस्फुर्थ रुपमा मानिस आएका हुन्। त्यो जनसागर अब चुप लागेर बसिराख्छ होला त? अब संगठित रूपमा प्रयास आरम्भ भएको छ। थप द्वन्द्व आउन नदिईकन मुठभेडबिना समस्या समाधान गर्नुपर्छ।
लोकतन्त्रको राम्राभन्दा पनि नराम्रा पक्षको बढी प्रचार भएर यस्तो भएको हो भन्ने पनि छ नि?
लोकतन्त्र त कहाँ नराम्रो हुन्छ र? तर लोकतन्त्रको आवरणमा लोकतन्त्रलाई त लुटतन्त्रमा परिणत गरिएको छ। केही मान्छेको मात्र जीविकाको माध्यम बनाइयो यसलाई। यहाँ त लोकतन्त्रले बाबु, आमा र छोराछोरी, लोग्ने र स्वास्नी सँगै बस्न दिएन। बाबुले छोरा मर्दा छोरालाई भेट्न नपाउने, बाबु मर्दा छोराले बाबु शव भेट्न नपाउने पस्थिति निर्माण भयो। आफ्ना छोराछोरी नै बेचेर परिवार चलाउनुपर्ने नयाँ उद्योगको स्थापना भयो। लोकतन्त्रमा त जनता सार्वभौम हुनुपर्यो, केन्द्रमा जनता आउनुपर्यो तर आज जनता सार्वभौम छैनन्, अक्षरमा र संविधानमा भनेर मात्र भएन।
त्यसो भए लोकतन्त्रभन्दा पनि नेतृत्वको विरोध गरे हुन्छ नि?
अहिले नेतृत्व र लोकतन्त्रका नाममा निर्माण गरिएका अवयवहरू गलत छन्। यो निर्वाचन प्रणाली रहेसम्म भ्रष्टाचारको अन्त्य गर्नै सकिँदैन। भ्रष्टाचार रहेसम्म अरू चिज ठिक ठाउँमा आउँदैन। निर्वाचन प्रणालीले गर्दा सरकार पनि स्थिर हुँदैन। सरकार अस्थिर भएसम्म, यस प्रकारका दलहरूको उपस्थित भएसम्म विदेशीको चलखेल पनि रोकिँदैन। त्यसैले नेतृत्व मात्रै होइन, नेतृत्वले बाँचुन्जेल आफैं रहिरहूँ भन्ने प्रणाली विकास गर्यो, यहाँ समस्या छ।
हामीले लोकतन्त्रलाई समाप्त गर्ने होइन।? पूर्णलोकतान्त्रिक प्रणाली निर्माण गर्नुपरेको छ। जहाँ जनता सार्वभौम हुन्छन्, राजाचाहिँ अभिभावकको रूपमा रहन्छन्। लोकतन्त्र र राजसंस्था एकअर्काका विरोधी होइनन्। दुनियाँको समृद्ध प्रजातन्त्र वा लोकतन्त्र रहेको देश बेलायतमा राजा छ। त्यहाँ प्रजा पनि सुखी छन्। प्रजातन्त्र पनि उन्नत छ। डेनमार्क, स्पेन, थाइल्यान्ड, जापानमा प्रजातन्त्र र लोकतन्त्र एकअर्काको विरोधी वा विकल्प होइन, सँगसँगै जाने चिज भन्ने स्थापित भएको छ। नेपालमा पनि हामीले त्यसरी नै समृद्ध बनाएर लैजानुपर्छ।
राप्रपा नेपालसँग सहकार्यको कुरा कहाँ पुगेको छ?
खासै कुरा चलेको थिएन। बाहिर चर्चाहरू चल्यो। ती तपसिलका कुरा भए। हामी सबै मिलेर आन्दोलनमा लाग्ने हो, देशलाई एउटा निष्कर्षमा पुर्याउने हो।
तपाईंको पार्टीभित्र पनि समस्या देखिन्छ। तपाईंको नेतृत्व नमान्ने भन्ने आवाज पनि उठेको थियो। अहिले अवस्था कस्तो छ?
पार्टीमा समस्या त आइराख्छन्। त्यसबाट राप्रपा अछुतो छ भन्ने कुरा म गर्दिनँ। तर अरूले कल्पना गरेजस्तो विवाद होइन, कुनै कुरामा कसरी जाने, के गर्ने भन्नेमा फरक मत हुन्छ। तर पार्टी चल्न नसक्ने, नेतृत्व नमान्ने भन्ने समस्या छैन। मलाई कसैले नियुक्त गरेको होइन, महाधिवेशनले नेतृत्व दिएको हो। राप्रपामा त्यस्तो समस्या छैन, जसले हाम्रो गति नै अवरुद्ध गरोस्, हाम्रो निर्णय प्रक्रियामा नै अवरोध होस्। त्यस्ताो खालको कुनै समस्या छैन। इस्युहरूमा एक जीवन्त पार्टीमा स्वाभाविक रूपमा फरकफरक मत आउन सक्छन्। तर मूल कुरामा हामी एक ठाउँमा छौं, राष्ट्रिय प्रजातन्त्र पार्टी एकढिका छ। विभाजित हुने अवस्था छैन, त्यस्तो मनसाय कसैको पनि छैन, कसैको त्यो हैसियत पनि छैन। हामी एक वर्षमा महाधिवेशन गर्दैछौं।
आन्दोलन सफल हुनेमा ढुक्क हुनुहुन्छ त?
आन्दोलन त निष्कर्षमै पुग्छ। निष्कर्षमा नपुगीकन हराउने, सेलाउने भन्ने कुरा हुँदैन। निष्कर्षमै पुगेर छाड्नेगरी हामी अगाडि बढिसकेका छौं।
प्रकाशित: २ चैत्र २०८१ ०६:५६ शनिबार
बिहीबार यस्तो छ तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज तरकारी तथा फलफूल मूल्यमा सामान्य घटबढ भइरहेको छ।
बिहीबार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ तथा भन्टा डल्लो प्रतिकिलो रु ४५ कायम गरिएको छ ।
यसैगरी, बोडी (तने) रु २००, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २० तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४५, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ३५, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ५५, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ३०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, कुरिलो प्रतिकेजी रु १००० र न्यूरो प्रतिकिलो रु ६० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकेजी रु १५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, खरबुजा प्रतिकिलो रु ४५, स्ट्रबेरी (भुइँऐसेलु) रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३२५, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु २३०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ७०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Aesop
“Plodding wins the race.”
brainyquote
Trump suggests US control of Ukraine’s power plants in Zelensky call
US President Donald Trump has held what he described as a “very good” hour-long phone call with his Ukrainian counterpart Volodymyr Zelensky, a day after speaking to Russia’s President Vladimir Putin.
Zelensky said afterwards that he believed that “lasting peace can be achieved this year” under Trump’s leadership.
Possible US ownership of Ukraine’s nuclear power plants was also discussed, the White House said, although Zelensky later stated this was only about the Russian-held Zaporizhzhia facility.
The tone of the call seems to be in contrast to Zelensky’s visit to the White House last month, in which the two leaders – along with US Vice-President JD Vance – were involved in a tense exchange.
Wednesday marked the first time the two men have spoken since the meeting in the Oval Office – although since then, their teams have met in Saudi Arabia and negotiated a proposed 30-day ceasefire.
While it is backed by Ukraine and the US, Putin rejected the proposal for a widespread pause in the conflict during his phone call with the US president on Tuesday.
During his conversation with Trump, Zelensky said he was open to a partial ceasefire involving a halt on strikes on energy infrastructure, rail and port facilities that could be established quickly – but the Ukrainian president warned his country would retaliate if Moscow violated the terms of the ceasefire.
“I understand that until we agree [with Russia], until there is a corresponding document on even a partial ceasefire, I think that everything will fly,” he said, referring to drones and missiles.
Writing on his social media platform Truth Social, Trump said the call was aimed at aligning Ukraine and Russia “in terms of their requests and needs”, adding that ceasefire efforts were on track.
Later, in a more detailed statement, Secretary of State Marco Rubio said Trump had agreed to help Ukraine source additional air defence systems, particularly in Europe.
The two leaders “agreed to share information closely between their defence staffs as the battlefield situation evolved”, he said.
Rubio’s statement also said Trump and Zelensky had discussed “Ukraine’s electrical supply and nuclear power plants” with Trump saying “the United States could be very helpful in running those plants with its electricity and utility expertise”.
“American ownership of those plants would be the best protection for that infrastructure and support for Ukrainian energy infrastructure,” Rubio’s statement added.
Zelensky said the topic of power plants had been raised, but that they had only mentioned the Zaporizhzhia facility.
The developments will come as a relief for Zelensky, who described his conversation with Trump as “positive”, “frank”, and “very substantive”, during an online briefing to journalists on Wednesday.
“We believe that together with America, with President Trump, and under American leadership, lasting peace can be achieved this year,” he wrote on X.
During the video call with reporters, Zelensky said he believed Putin would not agree to a full ceasefire while Ukrainian troops remained in Russia’s western Kursk region, after Kyiv launched a surprise attack on the region in August last year.
While both Zelensky and Putin have said they would agree to halt attacks on energy infrastructure. However, both have since accused each other of continued attacks.
Trump said Wednesday’s call with Zelensky lasted about an hour.
“Much of the discussion was based on the call made yesterday with President Putin in order to align both Russia and Ukraine in terms of their requests and needs,” he wrote on Truth Social.
Technical teams from Ukraine and the US are expected to now meet in Saudi Arabia in the coming days.
In the White House last month, Trump told Zelensky he was not thankful enough for US military and political support, and that he was “gambling with World War Three”.
The US temporarily then suspended military aid and intelligence sharing with Ukraine, but diplomats were able to improve relations and on 11 March the two sides agreed on a ceasefire.
During his call with Trump on Tuesday, Putin agreed to halt Russian attacks on Ukraine’s energy infrastructure.
But he said a full ceasefire would only work if Ukraine’s supporters stopped giving military assistance – a condition Kyiv’s European allies have previously rejected.
Hours later both Ukraine and Russia launched attacks, with Kyiv saying hospitals had been targeted.
Officials in the southern Russian region of Krasnodar said that a Ukrainian drone attack sparked a small fire at an oil depot.
Despite the strikes, Kyiv and Moscow carried out an exchange of prisoners on Wednesday. Each side released 175 POWs.
Zelensky described the swap as “one of the largest”, adding that Russia included an extra 22 “severely wounded” soldiers.
Google के सीईओ सुंदर पिचाई कंपनी के सबसे बड़े अधिग्रहण पर कर्मचारियों के लिए: हम हर दिन इस तरह के सौदे नहीं करते हैं, तो क्यों, और अब क्यों
गूगल $ 32 बिलियन के लिए साइबर सुरक्षा फर्म WIZ का अधिग्रहण कर रहा है, अपने इतिहास में कंपनी के सबसे बड़े अधिग्रहण को चिह्नित करता है, और सीईओ सुंदर पिचाई जानता है कि यह एक सौदा नहीं है जो आप हर दिन करते हैं, इस प्रकार वह और गूगल क्लाउड सीईओ थॉमस कुरियन कर्मचारियों के पास पहुंचे, उन्हें “क्यों, और अब क्यों” आंतरिक मेमो में, प्रति बिजनेस इनसाइडर में बताया।
Google के सीईओ सुंदर पिचाई ने कर्मचारियों को एक ईमेल में लिखा, “हम हर दिन इस तरह से सौदे नहीं करते हैं, इसलिए मैं कुछ और क्यों, और क्यों साझा करना चाहता था।” पिचाई ने तब कुछ बिंदुओं को छुआ जो ब्लॉग पोस्ट में सार्वजनिक किए गए सार्वजनिक रूप से समझाया गया था, और उन्होंने फिर Google क्लाउड के सीईओ थॉमस कुरियन के लिए भी भेजा, कर्मचारियों को ईमेल किया।
Google क्लाउड के सीईओ थॉमस कुरियन को Google कर्मचारियों के लिए: “एआई के बढ़ते गोद लेने से खतरों में तेजी आई है”
Google क्लाउड के सीईओ थॉमस कुरियन ने बताया कि घोषणा “महत्वपूर्ण समय” पर आती है क्योंकि ग्राहक क्लाउड में डेटा के अपने कदम को “तेज” कर रहे हैं। कुरियन ने कर्मचारियों के लिए अपने ज्ञापन में कहा, “अधिकांश तैनाती अब मल्टीकलाउड या हाइब्रिड हैं – जटिल प्रबंधन चुनौतियों का परिचय दें।”
अधिग्रहण AI युग में प्रमुख रुझानों को संबोधित करता है, विशेष रूप से बेहतर की आवश्यकता है बादल सुरक्षा और बहुस्तरीय क्षमताएं। Wiz, जो प्रौद्योगिकी का निर्माण करता है जो क्लाउड डेटा को स्कैन करता है और सुरक्षा जोखिमों की पहचान करता है, अमेज़ॅन वेब सेवाओं और Microsoft Azure सहित अन्य क्लाउड प्रदाताओं के माध्यम से उपलब्ध रहेगा।
कुरियन ने इस बात पर प्रकाश डाला कि कैसे एआई साइबर सुरक्षा परिदृश्य को फिर से आकार दे रहा है: “एआई के बढ़ते गोद लेने से एआई मॉडल से और दोनों के लिए खतरों को तेज कर दिया गया है।” उन्होंने कहा, “एक साथ, हम मानते हैं कि Google क्लाउड और Wiz काफी सुधार करेंगे कि भविष्य में सुरक्षा को कैसे डिज़ाइन, संचालित और स्वचालित किया जाता है।”
Google को उम्मीद है कि 2026 में WIZ अधिग्रहण सौदा बंद हो जाएगा
ग्लोबल रेवेन्यू के Google के अध्यक्ष मैट रेनर ने अधिग्रहण के पीछे एक ड्राइविंग कारक के रूप में साइबर सुरक्षा के “बढ़ती संख्या” की ओर इशारा किया। “हम मानते हैं कि Wiz और Google क्लाउड एक साथ सुरक्षा में सुधार करने के लिए संगठनों की क्षमता में तेजी लाएगा, ऐसा करने के लिए लागत को कम करेगा, और अंततः मल्टीकलाउड और क्लाउड कंप्यूटिंग को अपनाने को प्रेरित करेगा,” उन्होंने लिखा।
यह सौदा पिछले साल Google और Wiz के बीच $ 23 बिलियन के अधिग्रहण के लिए पहले की बातचीत का अनुसरण करता है जो कि भौतिक नहीं था। अधिग्रहण नियामक अनुमोदन के अधीन है, Google सीएफओ अनात एशकेनाज़ी के साथ 2026 में सौदे को बंद करने की उम्मीद है। तब तक, “Google क्लाउड और विज सभी मामलों में स्वतंत्र कंपनियां बने हुए हैं,” रेनर ने अपने ज्ञापन में जोर दिया।
$ 32 बिलियन का मूल्य टैग यह अल्फाबेट के इतिहास में सबसे बड़ा अधिग्रहण और 2025 का अब तक का सबसे बड़ा सौदा बनाता है, और सभी समय के सबसे बड़े तकनीकी अधिग्रहणों में से एक भी है।
च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई बीसीसीआईको ५८ करोड पुरस्कार
७ चैत, काठमाडौं । केही दिनअघि सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको विजेता भारतीय क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नगद पुरस्कार घोषणा गरेको छ ।
उपाधि जितेको टोलीलाई ५८ करोड भारु नगद पुरस्कार दिने बोर्डले घोषणा गरेको हो। यो पुरस्कार खेलाडी, प्रशिक्षक, सहयोगी टिम तथा चयन समितिका सदस्यहरूको योगदानको सम्मानस्वरूप प्रदान गरिन लागेको हो ।
कप्तान रोहित शर्माको नेतृत्वमा भारतीय टोलीले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको थियो । भारतले समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्ड तथा सेमिफाइनलमा अस्ट्रेलिया र फाइनलमा न्युजिल्यान्डविरुद्ध जित दर्ता गर्दै उपाधि जितेको थियो ।
बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले लगातार दुईवटा आईसीसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै यो नगद पुरस्कार खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानको रूपमा प्रदान गरिएको उल्लेख गरे।
भारतले सन् २०२४ मा टी-२० विश्वकप पनि जितेको थियो । २०२५ मै आईसीसी यू-१९ महिला विश्वकप जितिसकेको छ, जसले देशको क्रिकेट संरचना बलियो रहेको देखाएको बिन्नीको भनाइ छ।
बोर्डका सचिव देवजित साइक्याले भारतीय टोलीले विश्व क्रिकेटमा आफ्नो प्रभुत्व जमाएको भन्दै प्रशंसा गरे। उनले यो जितले भारतको ह्वाइट बल क्रिकेटमा शीर्ष स्थान पुष्टि गरेको र आगामी दिनमा टोली अझ उत्कृष्ट प्रदर्शन गर्नेमा आफूहरू विश्वस्त रहेको बताए।
उपाध्यक्ष राजीव शुक्लाले खेलाडीहरूले दबाबमा पनि उत्कृष्ट खेल प्रस्तुत गरेको बताउँदै टोलीको जित भारतीय क्रिकेटको मजबुत आधार, मानसिक दृढता र जित्ने मानसिकताको उदाहरण भएको उल्लेख गरे।
-बीसीसीआईको आधिकारिक वेबसाइटबाट
बिहीबार स्थिर रह्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो
काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला २०३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ५० हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७४०.५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।
Voltaire
“To hold a pen is to be at war.”
brainyquote
UK to host new Ukraine peacekeeping talks
The UK is hosting a closed meeting on Thursday of senior military officers from the “coalition of the willing” as they draw up plans for a proposed peacekeeping force for Ukraine.
More than 20 countries are thought to be involved.
Prime Minister Sir Keir Starmer is expected to attend on Thursday afternoon after first visiting Barrow, where he is due to lay the keel of one of Britain’s next generation of nuclear-armed submarines.
Plans for a Western-led peacekeeping force for Ukraine are said to be moving to an operational phase.
Senior military officers from nations that make up the “coalition of the willing”, led by Britain and France, are due to discuss how this would work in practice when they gather at the UK’s Permanent Joint Headquarters in Northwood.
But there remain some major obstacles.
Russian President Vladimir Putin has said Moscow will not tolerate the presence of any Nato member troops in Ukraine, regardless of their role.
The US is also proving reluctant to provide the necessary air cover that prospective members say they need.
Sir Keir is expected to attend part of the meeting after first visiting Barrow where he will lay the keel of HMS Dreadnought, one of the next generation of ballistic nuclear submarines.
On his visit to the town, Sir Keir will say Barrow is a “blueprint” for how defence spending can benefit a community.
He is due to announce that the King has agreed to grant Barrow the title of “Royal” in recognition of its contribution to national security.
Earlier he visited the crew of one of Britain’s nuclear submarines, HMS Vanguard, as it returned to Scotland after patrolling the waters of the north Atlantic.
The prime minister told reporters the Kremlin respected the UK’s nuclear arsenal because “we’ve got our own independent deterrent and we’re committed to Nato”.
“What is obviously important is they appreciate that it is what it is which is a credible capability,” he said. “And that it most certainly is.”
Defence Secretary John Healey, who joined the prime minister on the visit, stressed the government’s “unshakeable” commitment to the UK’s nuclear deterrent, which he called “the ultimate guarantor of our national security and the security of our Nato allies”.
वॉच: वीडियो में गाजा में आगे बढ़ने वाले इजरायली सैनिकों को दिखाया गया है।
इज़राइल डिफेंस फोर्स ने गाजा में ग्राउंड ऑपरेशन शुरू किया, जिसमें हवाई हमलों की एक लहर के बाद सैकड़ों और कम से कम 6 नेताओं को हमास के नेताओं को मार दिया गया।
X पर IDF द्वारा साझा किए गए एक वीडियो में, इजरायल के सैनिकों और टैंक को गाजा में गश्त करते हुए देखा गया था, जो उत्तरी और दक्षिणी गाजा के बीच एक आंशिक बफर ज़ोन बनाने के उद्देश्य से था।
आईडीएफ के अधिकारियों के अनुसार, सैनिकों ने “सुरक्षा क्षेत्र” का विस्तार करने के लिए पिछले दिन मध्य और दक्षिणी गाजा में अपनी जमीनी गतिविधियाँ शुरू कीं। जमीनी गतिविधियों के हिस्से के रूप में, इजरायली सैनिकों ने अपने नियंत्रण को नेटजरिम कॉरिडोर के केंद्र में और विस्तारित किया।
“आईडीएफ सैनिकों ने सुरक्षा क्षेत्र का विस्तार करने और उत्तरी और दक्षिणी गाजा के बीच एक आंशिक बफर बनाने के लिए, पिछले दिन मध्य और दक्षिणी गाजा में जमीनी गतिविधियों को लक्षित किया। जमीनी गतिविधियों के हिस्से के रूप में, सैनिकों ने अपने नियंत्रण का विस्तार नेटज़रीम कॉरिडोर के केंद्र में किया,” आईडीएफ ने कहा।
“इसके साथ ही, यह तय किया गया था कि गोलानी ब्रिगेड दक्षिणी कमांड क्षेत्र में तैनात होगी और गाजा में संचालन के लिए तैयार रहेगी। आईडीएफ गाजा में आतंकवादी संगठनों के खिलाफ इजरायल राज्य के नागरिकों की रक्षा के लिए काम करना जारी रखेगा।”
एएफपी द्वारा रिपोर्ट किए गए गाजा सिविल डिफेंस एजेंसी के अनुसार, इज़राइल ने सोमवार से मंगलवार तक बड़े पैमाने पर हवाई हमले शुरू करने के बाद से कम से कम 470 लोग मारे गए हैं।
एजेंसी ने यह भी बताया कि उत्तरी गाजा में इजरायल की हड़ताल में एक एकल परिवार के 14 सदस्यों की मौत हो गई थी। हमास के 7 अक्टूबर, 2023 के दौरान अपहरण किए गए 251 लोगों में से, हमला, 58 कैद में बने हुए हैं, जिनमें 34 शामिल हैं, जिनमें इजरायली सेना का मानना है कि मर चुके हैं।
मार्च की शुरुआत में समाप्त होने वाले संघर्ष विराम के साथ आगे बढ़ने के तरीके पर वार्ता रुक गया है। जबकि इज़राइल और अमेरिका समझौते के पहले चरण का विस्तार करना चाहते हैं, हमास चरण दो में जाने पर जोर देता है, जिसमें अधिक बंधकों की रिहाई के बदले में गाजा से एक दीर्घकालिक संघर्ष विराम और एक इजरायली वापसी शामिल है।
“दूसरे चरण में जाना इजरायल के लिए एक गैर-विकल्प प्रतीत होता है,” राजनीतिक विश्लेषक और पूर्व फिलिस्तीनी प्राधिकरण मंत्री गसन खतीब ने कहा। “वे दूसरे चरण को पसंद नहीं करते हैं क्योंकि इसमें युद्ध को समाप्त करना शामिल है, जो आवश्यक रूप से हमास को समाप्त करने के अपने उद्देश्य को प्राप्त किए बिना।”