सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी मागेको छ । बैंकले माघ २४ गते एक सुचना जारी गर्दै विभिन्न जिल्लाका लागि कर्मचारी मागेको हो ।

बैंकले सुर्खेत, बाँके र दाङका लागि जुनिअर अफिसर, अफिसर र सिनियर अफिसर पदमा कर्मचारी मागेको छ । उक्त पदमा जागिर खान इच्छुक व्यक्तिले मास्टर अथवा ब्याचलर डिग्री गरेको हुनु पर्नेछ ।

त्यस्तै, आवेदन दिने व्यक्तिको उमेर ४० वर्षभन्दा कम र विकास बैंक वा वाणिज्य बैंकमा कम्तिमा पाँच वर्ष कार्य गरेको हुनु पर्ने प्रावधान रहेको छ ।  बैंकको सो जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।



Source link

विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ


काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय रमेश कुमार डि.स, ४१ वर्षीय जै बहादुर वली र ३८ वर्षीय रविन कार्की रहेका छन् ।

उनीहरूले आर्कषक तलबको प्रलोभनमा पारेर सिंगापुर, क्रोयसिया, स्लोभाकियालगायत देश पठाउने भन्दै रकम ठगी गरेका थिए । विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाएर विदेश नपठाई सम्पर्क विहिन भएका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रमेश कुमार डि.स. ले एक जनालाई सिङ्गापुर पठाउने भन्दै १० लाख रुपैयाँ,  जै बहादुर वलीले एक जनालाई क्रोयसिया पठाउने भन्दै ६ लाख रुपैयाँ र रविन कार्कीले स्लोभाकिया पठाउने भन्दै ११ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

हाल उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।



Source link

बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवन


काठमाडौँ । राजापुर र कैलालीको टीकापुर सीमामा पर्ने कर्णाली नदीका कारण बर्सेनि आसपासको खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ । यसरी बगरमा परिणत भएको क्षेत्रमा अहिले पनि बालुवा नै बालुवा थुप्रिएको देखिन्छ । धेरैजसो बगर उपयोगविहीन छ ।
राजापुरसँग जोडिएको कैलालीको टीकापुर-८ फाँटाका किसानहरूले भने त्यही बगरलाई पसिना सिञ्चित गरी जीविकोपार्जनका लागि उपयोग गरिरहेका छन् । ३ वर्षअघिसम्म मरुभूमि झैँ देखिने यो क्षेत्र अचेल त्यँहाका किसानका लागि आम्दानीको स्रोत बनेको छ । हिजो बालुवा नै बालुवा देखिने यो बगरमा अचेल मौसमअनुसार तरकारीखेती गरी किसानले आम्दानी गरिरहेका छन् । यो बगरमा अचेल कहिले लौका, काँक्रा, तरबुजा त कहिले प्याज फल्छन्, जसले किसानको जीवनशैली फेरिँदै गएको छ ।
विसं २०६४ को बाढीले किसानको खेतीयोग्य जमिन कटान गरी क्षति पुर्‍याएकामा त्यसयता त्यो क्रम निरन्तर जारी छ । धेरैजसो किसानको सबै खेती बगाएपछि आर्थिक उपार्जनको कुनै उपाय थिएन । पछिल्ला समय कर्णाली नदीले कैलालीतर्फको धार परिवर्तन गर्दै बर्दियातर्फ मोडिएपछि त्यही बगरमा खेती गरेर ती किसानले आफ्नो गर्जो टारिरहेका छन् । ३ वर्षदेखि यहाँ बगरखेती हुँदै आएको छ ।
स्थानीय सोहदी चौधरीले भने पहिलोपटक यस वर्षदेखि बगरखेती सुरु गरेका छन् । छोरी सेती चौधरीले प्रेरित गरेपछि उनी त्यसतर्फ आकर्षित भएका हुन् । छोरी सेतीले गत वर्ष घरअगाडिको खाली बगरमा नौ किलोग्राम प्याज रोपेर चार क्विन्टल उत्पादन गर्न सफल भएपछि आमाले पनि उत्साहित हुँदै १५ केजी प्याजको बीउ रोप्ने आँट गरेको सोहदीले बताए । ‘छोरीले राम्रो कमाई गरेपछि मैले पनि हिम्मत जुटाएँ । पहिलोपटक बगरमा खेती गर्दैछु, हेरौँ राम्रै होला भन्ने अपेक्षा छ’, उनले खुसी हुँदै भने । यहाँ ३ वर्षअघि खेती गर्ने किसानमध्ये एक थिए शाहीबहादुर चौधरी ।
बगरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि उनको सम्पूर्ण परिवार यसै कार्यमा लागेको छ । ‘ती वर्षअघि यो बगरमा हामीले नै पहिलोपटक खेती गरेका थियौँ । राम्रो कमाई हुन थालेपछि अहिले मेरो सातजनाको  परिवार यही खेतीमा लागेका छौँ । हाम्रो प्रगति देखेर पछिल्लो समय यस क्षेत्रका अन्य किसान पनि आकर्षित हुँदै गएका छन्’, चौधरीले भने । उनले यसपटक आफूले ३० क्विन्टल प्याज फलाउने लक्ष्यसहित खेती गरेको बताए ।
बडघर अजय चौधरीका अनुसार यहाँ सोहदी, सेती र शाहीबहादुर मात्र नभई ५४ परिवार किसानहरूले हाल बगरखेती गरिरहेका छन् । ‘पहिले उहाँहरुले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहनुभएको थियो । पछिल्लो ३ वर्षयता भने उहाँहरूले बगरखेती गर्न थाल्नुभएको छ । सबै जनाले राम्रो आम्दानी गरिरहनुभएको छ’, उनले भने ।
किसान मीना चौधरीले आफूहरूले मौसमअनुसार लौका, काँक्रा, तरबुजा र प्याजखेती गरिरहेको बताए । उनले उत्पादित सामग्री बिक्रीका लागि किसानलाई कुनै समस्या नभएको सुनाए । ‘हामीलाई बजारको कुनै चिन्ता छैन, उत्पादन गरे पुग्छ । नेपालगञ्ज, राजापुर, लम्की र टीकापुरसम्मका व्यापारीहरू गाडी लिएर आफैँ खरिद गर्न आउँछन्’, चौधरीले भने, ‘व्यापारीहरू नै यही आएर राम्रो मूल्य दिएपछि धेरै सहज भएको छ । उत्पादन गरेको सामग्री कसरी बेच्ने होला भनेर चिन्ता नहुने भएपछि खेतीमै ध्यान दिए पुग्छ ।’
बजारको समस्या नभए पनि यहाँका किसानलाई सिँचाइको समस्या भने टड्कारो छ । यो समस्या समाधान भएमा आफूहरूले थप ऊर्जासहित काम गर्ने रतरानी चौधरीले बताईन् । ‘नदीछेउमै घर छ, जमिनका नाममा यही बगर हो । पछिल्लो यही बगरमा पसिना चुहाएर जीविको चलाइरहेका छौँ तर सिँचाइको समस्याले निकै चुनौती छ । कति दिनसम्म बाल्टीमा पानी बोकेर सिँचाइ गर्नु’, उनले दुखेसो पोखे , ‘उसै त बालुवामा धेरै पानी चाहिने, बाल्टिको पानी त बालुवाले एकै छिनमा सोस्छ । प्याज र तरकारी खेतीमा धेरै पानी चाहिने भएकाले सरकारले सिँचाइको व्यवस्था गरिदिए सहज हुन्थ्यो ।’
स्थानीय पार्वती चौधरी पनि सिँचाइ व्यवस्थाका लागि सहयोग गर्न स्थानीय सरकार र सरोकारवालालाई आग्रह गर्नुहुन्छ । ‘सिँचाइको राम्रो व्यवस्था भए, हामी अझ धेरै खेती गरेर राम्रो आम्दानी गर्न सक्थ्यौँ । प्रत्यक्ष रूपमा हामीलाई फाइदा भए पनि यसको लाभ त अरूलाई पनि हुन्थ्यो नि !’, उनले भने । बगरखेतीले फाँटाका किसानहरूको जीवनमा नयाँ उत्साह ल्याएको छ । किसानहरूले बगरमा पसिना सिञ्चन गरी राम्रो आम्दानी गरिरहेका छन् । यसले किसानको आर्थिक स्थिति सुधारका साथै ग्रामीण अर्थतन्त्रलाई पनि गतिशील बनाएको छ । यदि सिँचाइको उचित प्रबन्ध हुने हो भने यस कार्यले फाँटा गाउँ र समुदायको समृद्धिमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।



Source link

Toddler dead, 23 others missing as hippo capsizes boat in Malawi





CNN
 — 

A toddler has died after a boat ferrying more than 30 villagers across the Shire River in Malawi’s Nsanje district was attacked by a hippo, causing it to overturn, authorities said.

A police spokesperson, Agnes Zalakoma, said the incident happened early Monday and 23 of the boat’s 37 passengers were missing and feared dead in the water, which is infested with crocodiles and hippos.

“Well-wishers managed to rescue 13 people while 23 others went missing and the dead body of the toddler has been found,” Zalakoma said in a statement Monday, adding that the deceased child was only one-year-old.

Rescuers are continuing searching for the missing persons, Zalakoma’s statement added.

Zalakoma told CNN Tuesday that it was dangerous to cross the river and accidents are common.

“It is too dangerous because it (the river) is too shallow and in this river there are crocodiles that most of the time attack people and also hippopotamus that cause incidents like the one we’re dealing with,” Zalakoma said.

According to a lawmaker for the Nsanje district, Gladys Ganda, the villagers were crossing the Shire River to get to their farms at the Malawian border with Mozambique when their boat was hit by a hippo.

Hippos are one of the world’s most dangerous animals, and they can snap a canoe in half with their strong jaws, according to National Geographic.

They are found naturally in parts of sub-Saharan Africa, especially in east and southern Africa.

Hippo attacks are also common in sub-Saharan Africa. In December, a two-year-old Ugandan boy was attacked by a hippo which swallowed half of his body before spitting him out, Uganda’s police said.



Source link

Almost 250,000 flee floods in Somali city that ‘became like an ocean’





CNN
 — 

Floods have caused almost a quarter of a million people to flee their homes after the Shabelle river in central Somalia broke its banks and submerged the town of Beledweyne, even as the country faces its most severe drought in four decades, according to the government.

Aid agencies and scientists have warned climate change is among the key factors accelerating humanitarian emergencies, while those impacted are some of the least responsible for CO2 emissions.

Seasonal rains in Somalia and upstream in the Ethiopian highlands triggered flash floods that washed away homes, crops, and livestock, and temporarily closed schools and hospitals in Beledweyne, the capital of Hiraan region, local residents said.

“At once the entire city was underwater. Beledweyne itself became like an ocean,” said shopkeeper Ahmed Nur, whose business was washed away.

“Only the roofs of the houses could be seen. We used small boats and tractors to rescue people,” he said.

Nur has been staying with relatives on the edge of the city which, just weeks earlier, had been celebrating the end of the crippling drought.

“Rain came, we were happy. People planted their crops,” he said.

The drought, coupled with violence and a spike in food prices caused by the war in Ukraine, killed as many as 43,000 people last year, according to United Nations figures.

Since mid-March the floods have affected more 460,000 nationwide and killed 22, according to the U.N. humanitarian office (OCHA).

The Somali Disaster Management Agency said the floods in Beledweyne alone have caused the displacement of more than 245,000 people.

“Recovery from six consecutive seasons of poor rainfall performance will take time,” OCHA said in a May 14 report.

The rains are recharging water sources and enabling vegetation to regenerate, however, it will take much more rainfall to effectively alleviate the impact of the recent drought, OCHA said in a report.

After back-to-back disasters, at least one resident of Beledweyne, Halima Abdullahi, said she had seen enough, making her one of the 216 million people the World Bank predicts could be compelled to move within their own country by 2050 because of climate stress.

“We shall move to villages far away,” said the mother of two children. “Beledweyne no longer exists.”



Source link

Six more bodies recovered after hippo capsized boat in Malawi





CNN
 — 

Rescuers have recovered six more bodies from a river in southern Malawi days after a boat carrying about 37 people was capsized by a hippo on Monday.

Police spokesperson Agnes Zalakoma said the bodies were recovered Wednesday from the Shire River in Malawi’s Nsanje district, bringing the death toll to seven.

Thirteen people were earlier rescued but 17 are still unaccounted for and on Monday, the body of a one-year-old toddler was pulled out of the river, which Zalakoma said was infested with crocodiles and hippos.

Those found dead were aged between 17 and 51, she added.

A lawmaker for the Nsanje district, Gladys Ganda, said the villagers were crossing the Shire River to get to their farms at the Malawian border with Mozambique when the boat they were traveling in was struck by the hippo.

Police spokeswoman Zalakoma earlier told CNN that accidents are common on the river.

“It is too dangerous because it (the Shire River) is too shallow and in this river, there are crocodiles that most of the time attack people and also hippopotamus that cause incidents like the one we’re dealing with,” she said.

She added that rescuers are continuing the search for those missing.

The area has seen previous tragic boat accidents. In January, a canoe carrying 15 people capsized in the Shire River after hitting a tree trunk, leaving one person dead and six others missing and feared dead, Zalakoma told CNN.



Source link

‘वर्ल्ड अफ डान्स नेपाल’को ग्राण्ड फिनाले, कुन डान्सरले जिते उपाधि ?


काठमाडौं । ‘वर्ल्ड अफ डान्स नेपाल’को भव्य फिनाले समारोह सम्पन्न भएको छ । विश्वप्रसिद्ध अमेरिकी फ्रेन्चाइजको नेपाली संस्करणमा उपाधिका लागि ३३ समूहले प्रतिस्पर्धा गरेका थिए ।

‘अपर टिम’तर्फ बुटवलको द ब्रेभ गोरखा विजेता बन्यो । यो विधामा काठमाण्डूको ग्रुभ ओभरडोज फस्ट रनरअप र ललितपुरको वाई स्ट्यांड क्रू सेकेन्ड रनरअप घोषित भए

‘जूनियर टिम’तर्फ काठमाण्डौंको नेपा डान्स एकाडेमी पहिलो, मोरङको ह्यान्ड टु ह्यान्ड क्रू दोस्रो र ललितपुरको क्रिएटर क्रू तेस्रो बने ।

अपर डिभिजनतर्फ कैलालीको बब्लू एण्ड रोहित पहिलो, काठमाडौंका स्वस्तिक अर्याल दोस्रो र झापाको एसएनएस क्विन्स तेस्रो भए । विजेताले जुलाईमा अमेरिकामा आयोजना हुने विश्व प्रतिस्पर्धामा मुलुकको प्रतिनिधित्व गर्नेछन् ।

worldofdance2

स्वदेशी नृत्यकारलाई विश्वसामु परिचित गराउने र नेपाली कलासंस्कृति उजागर गर्नको निम्ति कार्यक्रम आयोजना गरिएको शोका राष्ट्रिय निर्देशक रोशन गहतराजले बताए ।

कन्टेम्पोररी नृत्यकार जेडी तमु, एभरेस्ट क्रूका निशान्त गौचन र पपर मुकेश ढकाल जुरीको रुपमा थिए । सुस्ताएको नेपाली नृत्य क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिता नयाँ सुरुवात भएको शोका कला निर्देशक समेत रहेका तमुले बताए ।

समारोहमा काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल प्रमुख अतिथिको रुपमा थिइन् । उनले विजेतालाई पुरस्कार प्रदान गरिन् । मण्डला इन्टरटेनमेन्टकोे आयोजनामा भएको कार्यक्रममा भारतको चर्चित डान्स रियालिटी शो ‘डान्स इण्डिया डान्स’, लिटलमास्टर, झलक दिखलाजाका विजेता तेरिया मगर, भ्वाइस अफ नेपालका होस्ट सुशील नेपाल लगायत उपस्थित थिए ।





Source link

घोराहीमा कृत्रिम जलाशय निर्माण गरी ९५ बिघामा सिँचाइ


२५ माघ, दाङ । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै सिँचाइ सुविधाका लागि कृत्रिम जलाशय निर्माण गरेपछि हरियाली खेतबारी हरियाली हुन थालेको हो ।

‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म ४३ वटा जलाशय निर्माण भइसकेका छन् । घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहीमा ठूलो कृत्रिम जलाशय निर्माण गरिएको  छ ।

प्रदेश सरकारको रु ४५ लाख, स्थानीय सरकारको रु ५० लाख र उपभोक्ताको रु ५ लाख गरी जम्मा रु एक करोडमा उक्त जलाशय निर्माण गरिएको हो । एक बिघाभन्दा धेरै क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय निर्माण गर्नुपूर्व सानो खोल्साका रुपमा रहेको सो सिमसार क्षेत्र हाल विशाल जलाशय बनेको छ ।

जलाशयबाट सिँचाइको व्यवस्था गरेपछि सो क्षेत्रमा पानीको समस्या हटेको स्थानीयको भनाइ छ । पानीको सुविधा भएपछि तीन वर्षदेखि व्यावसायिक तरकारीखेती सुरु गरेको स्थानीय रिता चौधरीले बताइन् ।

श्रीमान्‌को मृत्युपछि आम्दानीको स्रोत नभएकी उहाँलाई हिजोआज जिविका चलाउन समस्या छैन । मासिक रु १० देखि १५ हजार तरकारी बिक्रीबाट आम्दानी लिने गरेको उनले बताइन् ।

‘जलाशय निर्माण हुनु पहिले पिउने पानीकै समस्या थियो खेती गर्ने त कल्पना मै थिएन । जलाशय बनेपछि व्यावसायिक तरकारीखेती सुरु गरेँ।’

‘जमिन र समयको सदुपयोग भएको छ, आम्दानी पनि भएको छ’, उनले भनिन्, ‘जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारी खेतीमार्फत आम्दानी गरिरहेकी छु ।’

कर्जाही आसपासका ९५ बिघाभन्दा धेरै जमिनमा जलाशयको पानीमार्फत सिँचाइ पुगेको छ । घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमाक्षेत्र सुर्केडाँगीमा (चेपे ताल)मा तीन वर्षअघि सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय निर्माण गरेको थियो । उक्त जलाशय निर्माणपश्चात् खेती गर्न सहज भएको स्थानीय जुगानी चौधरीको भनाइ छ ।

‘जलाशय निर्माण हुनु पहिले पिउने पानीकै समस्या थियो खेती गर्ने त कल्पना मै थिएन । जलाशय बनेपछि व्यावसायिक तरकारीखेती सुरु गरेँ’, उनले भने, ‘तरकारी बिक्री गरेर मासिक रु १५ देखि २० हजार आम्दानी गरिरहेकी छु।’

जलाशय संरक्षण समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष राममणि पाण्डेले भने, ‘जलाशय ठूलो छ, पानी पनि प्रशस्त छ । सिँचाइ गरेर स्थानीयले आम्दानी गरेका छन् ।’ दुई बाली खेती हुने जमिनमा अहिले तीन बाली खेती हुन थालेको छ। पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको उनले बताए ।

नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण प्रभावकारी बनेको घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरी बताउँछन् । उनले नगरमा पानीका स्रोत बचाउन पानी सङ्कलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको बताए ।

‘पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्न कृत्रिम जलाशय निर्माण गरेका हौँ’, उनले भने, ‘जलाशयले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षा छ।’





Source link

सुरेशराज शर्माको विरासतविरूद्ध बोल्न थाले केयूका प्राध्यापक


२५ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक हुन्, प्रा.डा. सुरेशराज शर्मा । ६ कार्यकाल अर्थात् २० वर्ष उपकुलपति भएर उनले केयूलाई उत्कृष्ट विश्वविद्यालय बनाए ।

सन् १९९१ मा स्थापना भएको विश्वविद्यालय अहिले उनकै ‘लिगेसी’ले चलिरहेको छ ।

उपकुलपतिबाट बाहिरिएपछि पनि अब बन्ने नयाँ उपकुलपति छनोट समितिमा उनै छन् । उनैले उपकुलपतिको नाम सिफारिस गरिरहेका छन् ।

केयूमा शर्मालाई सबैले अभिभावक मान्छन् । तर यसपटकको उपकुलपति छनोटमा उनको अति सक्रियताले केयूका प्राध्यापकहरू प्रश्न गर्न थालेका छन् ।

‘१९९१ मा जसरी स्थापना भयो । २०२५ मा आइपुग्दा पनि त्यो सोचमा परिवर्तन भएको छैन । त्यतिबेला गुणस्तरीय शिक्षाको परिकल्पना गरेर सुरेश सरको नेतृत्वमा एउटा समूहले गर्‍यो,’ केयूका प्रा.डा मनप्रसाद वाग्ले गुनासो राख्दै सुनाउँछन्, ‘एकदमै मान्नुपर्ने कुरा छ । ठूलै विश्वविद्यालय बन्यो । तर आज २०२५ मा आइपुग्दा पनि लिगेसीमा परिवर्तन भएन ।’

प्रा.डा. वाग्ले अब संस्थापक उपकुलपति शर्माको लिगेसीमा परिवर्तन आवश्यक देख्छन् । छैटौंपटक उपकुलपति हुँदा तत्कालीन कुलपति बाबुराम भट्टराईले हटाएपछि प्रत्येक उपकुलपति छनोट समितिमा प्राडा शर्मा रहेका कारण उनको लिगेसी कायम रहेको निष्कर्ष उनको छ ।

‘छैटौंपटक पनि उपकुलपतिमा सुरेश सर नियुक्त हुनुभएको छ । तर एक वर्षमा नै कुलपति बाबुराम भट्टराई आउनुभयो । उहाँले हटाएको हो । राजीनामा दिन बाध्य पारिएको हो,’ प्रा.डा. वाग्ले थप्छन्, ‘सुरेश सर उपकुलपतिबाट बाहिरिएपछि प्रत्येक छनोट समितिमा रहनुभयो । १९९१ को लिगेसी अहिलेसम्म छ । लिगेसी परिवर्तन भएन भने केयूमाथि उठ्न सक्दैन ।’

लिगेसीमा परिवर्तन नगर्ने हो भने अरु विश्वविद्यालय जस्तै बन्ने तर्क प्रा.डा. वाग्लेको छ । ‘मेरो केयूमा १८ वर्षको अनुभवले भन्छ– लिगेसी परिवर्तन नगर्ने हो भने अरु विश्वविद्यालय जस्तै हुन्छ,’ उनले भने ।

केयूका कामु उपकुलपति प्रा.डा. अच्युत वाग्ले पनि विगतका १२ वर्षसम्म नेतृत्व संकटमा आएको बताउँछन् ।

बिहीबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमै उनले भनेका छन्, ‘सुरेशराज सर र सिताराम सरले छोडेपछि उपकुलपति र रजिस्ट्रारको कहीँ न कहीँ बेमेल भइरह्यो । असमझदारी, स्वार्थको टकराव, घमण्डको टकराव भयो ।’

उनले अझै यसलाई प्रष्ट पार्दै भनेका छन्, ‘लिडर थिए तर लिडरसिप दिन सकेनन् ।’

Balchandra luitel achyut wagle manprasad wagle
केयूका प्रा.डा. बालचन्द्र लुँइटेल, अच्युत वाग्ले र मनप्रसाद वाग्ले ।

सार्वजनिक कार्यक्रममा मात्रै होइन । अनौपचारिक कुराकानीमा पनि केयूका प्राध्यापकहरू भन्न थालेका छन्, ‘सुरेश सरलाई अहिले पनि विश्वविद्यालय आफ्नै निजी हो भन्ने लाग्छ ।’

केयूकै अर्का एक प्राध्यापकको टिप्पणी छ, ‘हरेक निर्णयमा सुरेश सर नै हाबी बन्नुहुन्छ ।’

ती प्राध्यापकले गरेको टिप्पणी र पछिल्लो उपकुलपति छनोटमा देखिएको शर्माको अति सक्रियताले पनि शर्मामाथि प्रश्न उठ्नु स्वाभाविक देखिन्छ ।

गत ६ माघमा प्रा.डा. भोला थापाको कार्यका सकिँदै थियो । केयूको सभाले प्रा.डा. शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गर्‍यो । समितिले १८ पुसमा उपकुलपतिका लागि खुला आह्वान गर्‍यो ।

र, उपकुलपति छनोट कार्यविधिमा पनि उनी हाबी भए । आफू अनुकूलको कार्यविधि बनाएको केयूका प्राध्यापकहरूको आरोप छ । केयूको मेडिकल संकायलाई नसमेट्नेगरी कार्यविधि बनाएपछि डाक्टरहरू सर्वोच्च अदालतदेखि प्रधानमन्त्री एवं कुलपति केपी ओलीसम्मलाई गुहार माग्न पुग्ने स्थिति बन्यो ।

अन्ततः कुलपतिको निर्देशनपछि कार्यविधि परिवर्तन गरेर १८ माघमा पुनः दोस्रो पटक आवेदन माग गरियो । ‘सुरेश सरको हठले गर्दा यस्तो भएका हो,’ उपकुलपतिका लागि आवेदन दिएका अधिकांश उम्मेद्‌वारहरू भन्छन् ।

यतिसम्म कि सिफारिस समितिका संयोजक शर्माले प्रा.डा. भोला थापालाई नै कामु उपकुलपति तोक्न कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र बाहिरियो ।

यसपछि झन् उपकुलपतिका उम्मेद्‌वारहरू सशंकित बने । र, उपकुलपतिका ७ उम्मेद्‌वारले कुलपतिलाई नै ध्यानकर्षण पत्र बुझाए । उपकुलपतिका लागि संयोजक शर्माका भान्जाहरूको पनि आवेदन पर्नुले थप प्रश्नैप्रश्न उठे ।

‘सिफारिस समितिले आफैँले जारी गरेको कार्यविधि अनुसार नै सुम्पिएको कार्य गर्ने सन्दर्भमा उक्त समितिका संयोजकका दुई जना भान्जाहरू आवेदक भइरहँदा पनि प्रारम्भिक आवेदनको छनोटमा उहाँहरू पर्नुबाट समितिले कार्यविधिका परिधिमा रही कार्य सम्पन्न गरेको देखिएन,’ ७ उपकुलपतिका उम्मेद्‌वारले कुलपतिलाई लेखिएको पत्रमा भनिएको छ ।

समिति संयोजक शर्माका भन्जा प्रा.डा. नवीन पोखरेल र प्रा.डा. मनीष पोखरेलले पनि उपकुलपतिका लागि आवेदन दिएका छन् ।

पहिलो कार्यविधिमा समितिका कुनै सदस्य वा समितिबाट गठित उपसमिति वा कुनै विज्ञका नजिकका नातेदारले उपकुलपतिको पदमा दरखास्त पेश गरेको अवस्थामा त्यस्तो सदस्य वा विज्ञ मूल्यांकन प्रक्रियामा सहभागी नहुने भनिएको थियो ।

काठमाडौं विश्वविद्यालय

यो विषयमा धेरै प्रश्न उठेपछि संयोजक शर्माले आफू अनुकूलको कार्यविधि संशोधन गरे । संशोधन गरिएको कार्यविधिमा नजिकका नातेदारको मूल्यांकन प्रक्रियामा सहभागी नहुने उल्लेख छ । र, अरु उम्मेद्‌वारको मूल्यांकनमा सहभागी हुनेगरी कार्यविधि संशोधन गरिएको छ । यसमा पनि उपकुलपतिका उम्मेद्‌वारहरूले असन्तुष्टि जनाएका छन् ।

उपकुलपति छनोटमा आपत्ति जनाउँदै स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुईंटेलले प्रश्न राखेका छन् । ‘व्यक्ति को आउँछ को बन्छ गौण कुरा हो । गर्न सक्ने आओस् । लिगेसीमा परिवर्तन गर्नुपर्छ,’ उनले बिहीबार पत्रकार सम्मेलनमा भने ।

‘नजिकका नातेदारकोको मूल्यांकनमा नबस्ने । अरु उम्मेद्‌वारकोमा बसेर कम अंक दिइयो भने के हुन्छ ? स्वार्थको द्वन्द्व हुन्छ । यसमा पुनरावलोकन हुनुपर्छ,’ उपकुलपतिका दौडमा रहेका प्राध्यापकहरूको एकै स्वर छ ।

कुलपतिलाई स्मरण गराएको पत्रमा संयोजक शर्मा अनधिकृत रुपमा प्रवेश गरेको आरोप लगाइएको छ ।

‘विश्वविद्यालयको विधिविधानले स्पष्ट गरेको प्रावधानमा अनधिकृत प्रवेश गरी अन्यथा सिफारिस गर्ने संयोजकले निष्पक्षता र पारदर्शिता कायम गरेर विश्वविद्यालयको हितमा हुनेगरी उपकुलपतिको नाम सिफारिस गर्ने आधार देखिएन,’ ध्यानकर्षणपत्रमा भनिएको छ ।

समितिमा संयोजक शर्माको नेतृत्वमा सदस्य डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् ।

विवादका बीच पनि समितिले उपकुलपतिका लागि २० जनाको आवेदन स्वीकृत गरेको छ । पहिलो पटक पुस १८ मा आवेदन माग गर्दा १७ जनाको आवेदन परेकोमा १६ जनाको स्वीकृत भएको थियो ।

तर, केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघमा दोस्रो पटक आवेदन माग गर्दा ४ जनाको स्वीकृत भएको हो ।

अब उम्मेदवारहरूले अन्तर्वार्तासँगै आफ्नो सोचपत्र पनि प्रस्तुत गर्नेछन् ।

सबै मूल्यांकन गरेपछि छनोट समितिले कुलपतिलाई ३ जनाको नाम सिफारिस गर्नेछ । त्यसमबाट एक जनालाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्ने छन् ।





Source link

ममता कुलकर्णी ने अमीशा पटेल के साथ झगड़े पर चुप्पी तोड़ दी, नाओमिका सरन ने बॉलीवुड के साथ अगस्त्य नंदा के साथ शुरुआत की: शीर्ष 5 समाचार |


ममता कुलकर्णी ने अमीशा पटेल के साथ झगड़े पर चुप्पी तोड़ दी, नाओमिका सरन ने बॉलीवुड के साथ अगस्त्य नंदा के साथ शुरुआत की: शीर्ष 5 समाचार

चाहे वह बॉलीवुड स्टार की आगामी परियोजना हो, एक स्पष्ट स्वीकारोक्ति, या एक बड़ा बॉक्स ऑफिस मील का पत्थर, हमने आपको कवर किया है। से ममता कुलकर्णी उसके झगड़े पर चुप्पी तोड़ना अमीशा पटेल, नाओमिका सरन कथित तौर पर अगस्त्य नंदा के साथ बॉलीवुड डेब्यू करना फर्डीन खान प्रेम अगान पराजय के बाद लिखे जाने पर; यहाँ दिन के शीर्ष पांच मनोरंजन समाचार हाइलाइट्स हैं!
ममता कुलकर्णी ने अमीशा पटेल के साथ अपने झगड़े पर चुप्पी तोड़ दी
ममता कुलकर्णी ने अमीशा पटेल के साथ अपने पिछले विवाद को संबोधित किया, उनकी टिप्पणी के बारे में रिपोर्ट को स्पष्ट करते हुए, “तेरी औकात क्या है?” उसने समझाया कि उसके शब्दों को गलत समझा गया और कोई व्यक्तिगत शिकायत नहीं की गई। ममता ने जोर देकर कहा कि इस मुद्दे को अनुपात से बाहर कर दिया गया और शांति और सकारात्मकता पर उसका ध्यान दोहराया।सेलिना जेटली 14 साल बाद काम के लिए मुंबई लौटती है
सेलिना जेटली 14 साल बाद काम के लिए मुंबई लौट आई हैं। अभिनेत्री, जो अपने परिवार के साथ विदेश में रह रही थी, अपनी वापसी के बारे में उत्साहित हैं। उसने शहर में वापस आने के बारे में उदासीनता और खुशी व्यक्त की जहां उसकी बॉलीवुड यात्रा शुरू हुई।

क्या नाओमिका सरन ने अगस्त्य नंदा के साथ बॉलीवुड की शुरुआत की है?
राजेश खन्ना और डिम्पल कपाडियाकी पोती, नाओमिका सरन, अमिताभ के साथ अपने बॉलीवुड की शुरुआत करने की अफवाह है और जया बच्चनपोता, अगस्त्य नंदा। जबकि कोई आधिकारिक पुष्टि नहीं है, रिपोर्टों से पता चलता है कि दो स्टार बच्चे एक फिल्म पर सहयोग कर सकते हैं, प्रशंसकों के बीच उत्साह बढ़ा सकते हैं।

प्रेम अगान पराजय के बाद लिखे जाने पर फरदीन खान
फर्डीन खान ने अपने करियर के असफलताओं और अपने परिवार की सिनेमाई विरासत के प्रभाव के बारे में खोला। उन्होंने अपनी यात्रा के उच्च और चढ़ाव को स्वीकार किया, जो पिछली चुनौतियों और सीखे गए पाठों को दर्शाता है। अभिनेता उद्योग में अपने भविष्य के बारे में आशावादी बने हुए हैं, एक नए दृष्टिकोण के साथ नए अवसरों को गले लगाते हैं।

प्रियंका चोपड़ाके भाई सिद्धार्थ चोपड़ा की शादी नीलम उपाध्याय के साथ
प्रियंका चोपड़ा के भाई, सिद्धार्थ चोपड़ा, गाँठ बाँधने के लिए तैयार हैं, और बाराटिस भव्य उत्सव के लिए शैली में पहुंचे। निक जोनास अपने बहनोई के बड़े दिन के लिए डैपर दिखते थे, पूरी तरह से उत्सव के मूड के पूरक थे। चोपड़ा परिवार के उत्साह को जोड़ते हुए, शादी के उत्सव पूरे जोरों पर हैं।





Source link

परिचालन तत्परता का परीक्षण करने के लिए IOR में प्रमुख थिएटर-लेवल नेवल कॉम्बैट एक्सरसाइज का संचालन करना भारत | भारत समाचार


परिचालन तत्परता का परीक्षण करने के लिए IOR में प्रमुख थिएटर-स्तरीय नौसेना मुकाबला व्यायाम का संचालन करना भारत

नई दिल्ली: भारत हिंद महासागर क्षेत्र (IOR) में परिचालन तैयारियों का परीक्षण करने के लिए 65 युद्धपोतों, नौ पनडुब्बियों और 80 से अधिक विमानों और हेलीकॉप्टरों के साथ एक बड़े पैमाने पर नौसेना का मुकाबला अभ्यास कर रहा है।
ट्रोपेक्स या 'थिएटर लेवल ऑपरेशनल रेडीनेस एक्सरसाइज', जो कि द्विवार्षिक रूप से आयोजित किया जाता है, ने नौसेना के पश्चिमी और पूर्वी बेड़े को एक साथ लाया है और साथ ही सेना से “पर्याप्त भागीदारी” भी शामिल है, जो कि तीव्र ड्रिल के लिए IAF और कोस्ट गार्ड है। मार्च।
“ट्रोपेक्स का उद्देश्य नौसेना के मुख्य युद्ध कौशल को मान्य करना है, और पारंपरिक, असममित के साथ -साथ हाइब्रिड खतरों के खिलाफ एक चुनाव लाने वाले समुद्री वातावरण में राष्ट्रीय समुद्री सुरक्षा हितों को संरक्षित करने और संरक्षित करने के लिए एक सिंक्रनाइज़, एकीकृत प्रतिक्रिया सुनिश्चित करना है,” नौसेना के प्रवक्ता ने कहा। शुक्रवार।
उन्होंने कहा, “यह विभिन्न चरणों में आयोजित किया जा रहा है, दोनों हार्बर और समुद्र में, कॉम्बैट ऑपरेशंस, साइबर और इलेक्ट्रॉनिक वारफेयर ऑपरेशंस के विभिन्न पहलुओं को एकीकृत करते हुए, लाइव हथियार फायरिंग और एक उभयचर व्यायाम,” उन्होंने कहा।
नौसेना ने तैनात किया है देशी विमान वाहक INS विक्रांट, विशाखापत्तनम और कोलकाता-क्लास गाइडेड-मिसाइल डिस्ट्रॉयर और कल्वरी-क्लास डीजल-इलेक्ट्रिक पनडुब्बियां, साथ ही साथ अन्य, साथ ही MIG-29K फाइटर जेट्स, P-8I लॉन्ग-रेंज मैरीटाइम पैट्रोल एयरक्राफ्ट, MQ-9B सी गार्डियन ड्रोन और MH-60R पनडुब्बी-शिकार हेलीकॉप्टर।
तालमेल और संयुक्तता को बढ़ाने की ओर, अन्य सेवाओं को भी अभ्यास में एकीकृत किया गया है, सेना से 600 से अधिक सैनिकों के साथ एक इन्फैंट्री ब्रिगेड की भागीदारी के साथ, जबकि IAF ने सुखोओ -30mki और जगुआर सेनानियों, C-13J `सुपर हरक्यूल्यूल्स को विशेष रूप से तैनात किया है। संचालन विमान और AWACS विमान। कोस्ट गार्ड, बदले में, 10 जहाजों और विमानों के साथ भाग ले रहा है।
युद्धपोतों और विमानों को IOR में “संचालन की अवधारणा और इंटरऑपरेबिलिटी सहित” संचालन की अवधारणा को मान्य करने और परिष्कृत करने के लिए जटिल समुद्री परिचालन परिदृश्य के माध्यम से रखा जाता है, जो भूमि सीमाओं के बाद चीन और पाकिस्तान के बीच बढ़ती समुद्री यात्रा देख रहा है।
360 से अधिक युद्धपोतों और पनडुब्बियों के साथ दुनिया की सबसे बड़ी नौसेना के साथ, चीन किसी भी समय IOR में सात से आठ नौसेना जहाजों और जासूसी जहाजों को तैनात करता है। यह क्षेत्र में अपने “पानी के नीचे डोमेन जागरूकता” को बढ़ाने के लिए काम कर रहा है, जो नेविगेशन और पनडुब्बी संचालन के लिए उपयोगी ओशनोग्राफिक और अन्य डेटा का मानचित्रण करके है।
समवर्ती रूप से, चीन पाकिस्तान को एक बड़ा नौसैनिक बल बनाने में मदद कर रहा है, जो पहले से ही इस्लामाबाद में चार प्रकार 054A/P मल्टी-रोल फ्रिगेट्स को आठ युआन-क्लास डीजल-इलेक्ट्रिक पनडुब्बियों और पाइपलाइन में अन्य संपत्ति प्रदान कर रहा है।
“ये आठ नई पनडुब्बियां पाकिस्तान नौसेना में महत्वपूर्ण लड़ाकू क्षमता जोड़ेंगी। हम उनकी क्षमताओं के बारे में पूरी तरह से जानते हैं। यही कारण है कि हम अपने हितों के किसी भी उल्लंघन को नकारने के लिए अपनी योजनाओं और अवधारणाओं को बदल रहे हैं। हम किसी भी चुनौती को लेने के लिए पूरी तरह से तैयार हैं, ”नेवी के प्रमुख एडमिरल दिनेश के त्रिपाठी ने पहले कहा था।





Source link

'व्यक्तिगत क्षमता में बनाई गई टिप्पणियाँ': भारत को शेख हसीना की टिप्पणी पर ढाका के 'मजबूत विरोध' के बाद बांग्लादेश के दूत को बुलाओ | भारत समाचार


'व्यक्तिगत क्षमता में बनाई गई टिप्पणियाँ': भारत को शेख हसिना की टिप्पणी पर ढाका के 'मजबूत विरोध' के बाद बांग्लादेश दूत का समन
पूर्व-बेंग्लादेश पीएम शेख हसिना (फाइल फोटो)

नई दिल्ली: विदेश मंत्रालय (MEA) ने बांग्लादेश के कार्यवाहक उच्चायुक्त को भारत में बुलाया, एमडी। न्यूरल इस्लामशुक्रवार को हाल के बयानों पर चिंताओं को व्यक्त करने के लिए बांग्लादेश अधिकारियों जो भारत को “नकारात्मक प्रकाश” में चित्रित करते हैं।
मीडिया क्वेरी के जवाब में MEA द्वारा जारी किए गए बयान में प्रवक्ता रंधिर जाइसवाल के हवाले से कहा गया, “भारत के बांग्लादेश अभिनय उच्चायुक्त, श्री एमडी न्यूरल इस्लाम, को MEA द्वारा आज, 7 फरवरी, 2025 को MEA द्वारा बुलाया गया था। 5:00 पूर्वाह्न।”
समन का विवरण देते हुए, MEA ने कहा, “यह व्यक्त किया गया था कि भारत बांग्लादेश के साथ एक सकारात्मक, रचनात्मक और पारस्परिक रूप से लाभकारी संबंध की इच्छा रखता है, जिसे हाल की उच्च-स्तरीय बैठकों में कई बार दोहराया गया है।”
तब बांग्लादेश के अधिकारियों द्वारा की गई टिप्पणियों पर व्यक्त असंतोष व्यक्त करते हुए कहा, “हालांकि, यह अफसोस है कि बांग्लादेश के अधिकारियों द्वारा किए गए नियमित बयान भारत को नकारात्मक रूप से चित्रित करना जारी रखते हैं, हमें आंतरिक शासन के मुद्दों के लिए जिम्मेदार ठहराते हैं। बांग्लादेश के ये कथन वास्तव में जिम्मेदार हैं। लगातार नकारात्मकता। “
बयान ने यह भी स्पष्ट किया कि बांग्लादेश के पूर्व प्रधान मंत्री को दी गई टिप्पणियां शेख हसीना “उसकी व्यक्तिगत क्षमता में बनाया गया था जिसमें भारत की कोई भूमिका नहीं है”। MEA ने कहा, “भारत की स्थिति के साथ इसे स्वीकार करना द्विपक्षीय संबंधों में सकारात्मकता को जोड़ने में मदद करने वाला नहीं है।”
यह बांग्लादेश के विदेश मंत्रालय ने ढाका में भारत के कार्यवाहक उच्चायुक्त को बुलाने के एक दिन बाद आया और भारत में निर्वासन में रहते हुए बांग्लादेश के पूर्व प्रधानमंत्री शेख हसिना द्वारा किए गए बयानों पर एक मजबूत विरोध प्रदर्शन किया। बांग्लादेश ने औपचारिक रूप से भारत से लिखित रूप से हसीना को और टिप्पणी करने से रोकने के लिए लिखित रूप से अनुरोध किया, जिसमें कहा गया था कि उनकी टिप्पणियां “झूठी और गढ़ी हुई” थीं और उन्हें “शत्रुतापूर्ण अधिनियम के रूप में माना जाता है”।
हाल ही में तनाव तब शुरू हुआ जब हसिना ने अपने पिता शेख मुजिबुर रहमान के घर ढाका में हाल ही में बर्बरता के लिए भावनात्मक रूप से जवाब दिया। उसने हमले की निंदा की, इतिहास की तुलना की और चेतावनी दी कि “इतिहास इसका बदला लेता है।” उसने नागरिकों से वर्तमान प्रशासन का विरोध करने का भी आग्रह किया, जिसमें बांग्लादेश की स्वतंत्रता और राष्ट्रीय पहचान से जुड़ी संरचनाओं के विनाश की आलोचना की गई।





Source link

कांग्रेस नेता मीन विश्वकर्माविरुद्ध हर्क साम्पाङले हाले अख्तियारमा उजुरी


२५ माघ, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।

कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माविरुद्ध साम्पाङले आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् । उजुरीमा उनले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने समेत माग गरेका छन् ।

विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङको उजुरीमा छ ।

बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने साम्पाङको माग छ । हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न भन्दै उनले अख्तियारमा उजुरी दिएका हुन् ।

हेर्नुहोस् हर्क साम्पाङले मीन विश्वकर्माविरुद्ध अख्तियारमा हालेको उजुरी :

Harka Sampang CIAA MIn biswakarma





Source link

पूर्वराष्ट्रपति भण्डारी – Online Khabar


२५ माघ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले पनि देश विकास गर्न नसके कहिले पनि नहुने चासो र चिन्ता नागरिकमा रहेको बताएकी छिन् ।

शुक्रबार अरुणोदय माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा तीन/तीन महिनामा सरकार परिवर्तन हुने समस्या भएकोमा अहिलेको सरकारलाई शुभकामना दिनुपर्ने बताइन् ।

‘अहिले अनुकुल समय पनि छ । सरकार पनि स्थायी भएर चलिरहेको छ । नत्र यहाँ त हामीलाई समस्या, तीन/तीन महिनामा सरकार फेरिएर एउटा काम गर्न खोज्यो कहिले पनि पाइला नै अगाडि नसर्ने परिस्थिति थियो,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अहिले दुई वटा ठूला राजनीतिक दलहरू मिलेर त्यसलाई स्थायित्व दिने, आर्थिक प्रगति गर्ने भनेर लागिरहनुभएको छ । मेरो त उहाँहरूलाई शुभकामना छ । अब पनि गर्न सकिएन भने के उपाय गर्ने भन्ने चासो जनताको बीचमा पनि छ ।’

साथै, उनले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको पनि बताइन् ।

अब कस्तो विकासको नमुना प्रस्तुत गर्ने ? भन्नेमा सोच्न जरुरी रहेको बताउँदै उनले देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताइन् ।

‘शिक्षा क्षेत्र बरालिएको हो की भन्ने अनुभव मैले गरेको छु । जसरी शिक्षा एउटा राष्ट्र निर्माणको मुल खम्बा भएर त्यसबाट राज्यका विभिन्न अंगहरू बलियो भएर र भावी पुस्तालाई जस्तो खालको हामीले योगदान दिनुपर्ने हो त्यो हुन सकेको छैन,’ भट्टराईले भनिन् ।





Source link

तीन वटा ठगी कसुरका अभियुक्त पक्राउ – Online Khabar


२५ माघ, काठमाडौं । तीन वटा ठगी कसुरका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–११ का २६ वर्षीय सुवास चालिसे छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध तीन वटा ठगीका उजुरी रहेको छ ।

प्रहरीका अनुसार उनीविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ३ लाख ६१ हजार, परिसर काठमाडौंमा २ लाख ७५ हजार र वैदेशिक रोजगारसम्बन्धी कसुरमा ८६ हजार ठगीको उजुरी रहेको छ ।





Source link

बास्केटबलमा आयोजकको दोहोरो जित – Online Khabar


२५ माघ, काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुलले ११औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । एक्सेल्सियरको सिनियर ब्वाइज/गर्ल्स दुवै टोली जित हात पार्न सफल भए ।

सिनियर ब्वाइजमा एक्सेल्सियरले रेडियन्ट रिडर्सलाई ४२–२१ ले पराजित गर्‍यो । एक्सेल्सियरका छिरिङ गुरुङले २० अंक जोडे । सिनियर गर्ल्समा एक्सेल्सियर ‘रातो’ ले श्री नवीन ज्योतिलाई १३–२ ले हरायो । एक्सेल्सियर ‘रातो’ की अकिना घिमिरेले ४ अंक जोडिन् ।

सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा पिपुल्स एकेडेमीले श्री नवीन ज्योतिलाई ६–२, स्वर्णिमले संस्कृति इन्टरनेशनल स्कुललाई ४१–१३ र निःसर्ग वाटिकाले न्यु जेनिथलाई २१–१५ ले हराए । पिपुल्सका आयुशले ४, स्वर्णिमका प्रतीक महर्जनले १८ र निःसर्ग वाटिकाका अर्नव खत्रीले ७ स्कोर गरे ।

गर्ल्समा स्वर्णिमले एक्सेल्सियर ‘नीलो’ लाई १५–४ तथा रेडियन्ट पब्लिकले राई स्कुललाई १९–४ ले पाखा लगाए । स्वर्णिमकी नितिशा महर्जनले ४ तथा रेडियन्ट पब्लिककी सिना खनालले ६ अंक बटुले ।

त्यस्तै ब्वाइज फुटसलको यू–९ मा विद्यावाणीले काभ्यालाई २–०, काभ्याले ग्यालेक्सी पब्लिक स्कुललाई ६–१ र एक्सेल्सियरले ग्यालेक्सीलाई ६–० गोलले पराजित गरे । यू–११ मा काभ्याले राई स्कुललाई १–० गोलले हरायो ।

यू–१४ मा एक्सेल्सियरले मेगसलाई २–०, इम्पेरियल वल्र्डले ग्यालेक्सीलाई १–० र एक्सेल्सियरले होली भिजनलाई ५–० गोलले पाखा लगाए । काभ्या र मेगसले गोलरहित बराबरी खेले । यू–१६ मा ग्यालेक्सीले स्वस्तिश्रीलाई २–० गोलले पन्छायो ।





Source link

'यह एक अविश्वसनीय SA20 फाइनल का निर्माण हो गया है': एलन डोनाल्ड ने Mi केप टाउन का समर्थन किया है, लेकिन सनराइजर्स पूर्वी केप की गति की चेतावनी देता है। क्रिकेट समाचार


'यह एक अविश्वसनीय SA20 फाइनल का निर्माण मिला है': एलन डोनाल्ड ने Mi केप टाउन का समर्थन किया, लेकिन सनराइजर्स ईस्टर्न केप की गति की चेतावनी देता है
सनराइजर्स ईस्टर्न केप कैप्टन एडेन मार्कराम, SA20 कमिश्नर ग्रीम स्मिथ और एमआई केप टाउन के कप्तान रशीद खान।

नई दिल्ली: दक्षिण अफ्रीकी क्रिकेट लीजेंड और लीग एंबेसडर एलन डोनाल्ड का मानना ​​​​है कि एमआई केप टाउन SA20 ट्रॉफी उठाने के लिए पसंदीदा हैं, लेकिन दो बार के डिफेंडिंग चैंपियन को चेतावनी देते हैं सनराइजर्स ईस्टर्न केप शनिवार के फाइनल में उन्हें चुनौती देने के लिए सही समय पर पहुंच गए हैं वांडर्स स्टेडियम जोहान्सबर्ग में।
डोनाल्ड ने क्वेरी के जवाब में कहा, “आपको यह कहना होगा कि शुद्ध और पूरी तरह से यह है कि एमआई केप टाउन शायद ट्रॉफी लेने के लिए पसंदीदा के रूप में पाइप करेगा।” Timesofindia.com एक ऑनलाइन बातचीत के दौरान। “लेकिन, लेकिन, और यह एक बड़ा है, लेकिन, पूर्वी केप के लड़के, वे अभी बहुत, बहुत सही समय पर चार्ज कर रहे हैं। वे अभी एक टीम की तरह दिखते हैं, जो अभी -अभी पूरी तरह से पाया गया है। यह बना हुआ है। एक अविश्वसनीय फाइनल। ”
हमारे YouTube चैनल के साथ सीमा से परे जाएं। अब सदस्यता लें!
सनराइजर्स ईस्टर्न केप ने अपने तीसरे क्रमिक में तूफान मचाया SA20 फाइनल आठ-विकेट की कमांडिंग के साथ पार्ल रॉयल्स। पहले से ही लगातार दो खिताब जीतने के बाद, वे अब एक अभूतपूर्व हैट्रिक पर नजर गड़ाए हुए हैं। एमआई केप टाउन के प्रमुख रन के बावजूद, डोनाल्ड का मानना ​​है कि उच्च दबाव वाली स्थितियों में सनराइजर्स का अनुभव उन्हें एक दुर्जेय प्रतिद्वंद्वी बनाता है।
“आप जानते हैं, आप इसे लगभग देख सकते हैं। यह नंगे न्यूनतम तक जाने वाला है,” उन्होंने कहा। “एमआई केप टाउन अपने क्रिकेट के बारे में जो पूर्ण नैदानिक ​​तरीके से चला गया है, वह बस है … आपको यह कहना होगा कि वे फाइनल के रूप में वहां रहने के लायक हैं और शायद वे इसे जीतने के लिए पसंदीदा हैं। लेकिन हाँ, मुझे लगता है कि लड़कों में नारंगी [Sunrisers] कहने के लिए कुछ और होगा। ”

'सही समय पर चोटी': टोनी डे ज़ोरज़ी ने सनराइजर्स स्टॉर्म के रूप में लगातार तीसरे SA20 फाइनल में तूफान किया

डोनाल्ड ने सनराइजर्स कोच एड्रियन बिरेल को बड़े खेलों के लिए मानसिक रूप से टीम तैयार करने की अपनी क्षमता के लिए श्रेय दिया। “मुझे नहीं लगता कि सनराइजर्स इससे डरते हैं [playing MI Cape Town in the final] बिल्कुल भी। वे पहले दो फाइनल में खेले हैं, मुश्किल क्षण थे, और उनसे निपटा। एड्रियन बिरेल एक मानसिक व्यक्ति का एक सा है – वह बहुत, बहुत चतुराई से मन के साथ काम करता है। वह जानता है कि उस बदलाव के कमरे में इतना कौशल है, और यह सिर्फ ठीक-ठाक इसे ट्यून करने और लोगों को शांत रखने की बात है। ”
उन्होंने कहा कि एमआई केप टाउन पसंदीदा लेबल होने के दबाव को महसूस करेगा। “केवल एक चीज जो सनराइजर्स को रोक सकती है वह एक डोडी विकेट है, जो मुझे नहीं लगता कि मामला होगा। मुझे लगता है कि वांडरर्स एक महान पिच – गति और उछाल होंगे। जितना मैंने कहा है कि एमआई केप टाउन हैं पसंदीदा, दबाव उन पर होगा क्योंकि ऑरेंज में यह टीम इसे इस तरह से नहीं देखेगी। वे शीर्ष पर खड़े थे। [MI Cape Town] अपने जूते से बाहर खेलना होगा। ”
डोनाल्ड ने टूर्नामेंट के युवा दक्षिण अफ्रीकी खिलाड़ियों को भी उजागर किया, जिसमें रुबिन हरमन, ल्हुआन-ड्रे प्रिटोरियस और जॉर्डन हरमन का नामकरण करते हुए प्रतिभाओं के रूप में कहा गया। “रुबिन हर्मन ने पार्ल रॉयल्स के लिए शानदार प्रदर्शन किया है, और बल्लेबाजी क्रम में ऊंचा होने पर उनके भाई जॉर्डन फला -फूले। ब्योर्न फोर्टुइनबाएं हाथ के स्पिनर, पार्ल रॉयल्स के लिए एक अनसंग नायक रहे हैं, जो कठिन ओवरों में महत्वपूर्ण प्रदर्शन देते हैं। ”
प्राइम फॉर्म में दोनों टीमों के साथ, SA20 फाइनल ने Mi केप टाउन की स्थिरता और सनराइजर्स ईस्टर्न केप की चैंपियनशिप वंशावली के बीच एक गहन लड़ाई का वादा किया है।





Source link

AAP ने EC को वोटिंग डेटा को रोकने का आरोप लगाया, 'ट्रांसपेरेंसी' के लिए वेबसाइट लॉन्च किया भारत समाचार


AAP ने EC पर वोटिंग डेटा को रोकने का आरोप लगाया, 'पारदर्शिता' के लिए वेबसाइट लॉन्च की
AAP के प्रमुख अरविंद केजरीवाल ने ट्विटर पर कहा, “ईसी ने फॉर्म 17 सी अपलोड करने से इनकार कर दिया है और कई अनुरोधों के बावजूद प्रत्येक विधानसभा में प्रति बूथ पर मतदान किए गए वोटों की संख्या।”

नई दिल्ली: आम आदमी पार्टी (AAP) ने शुक्रवार को आरोप लगाया निर्वाचन आयोग (ईसी) महत्वपूर्ण मतदान डेटा साझा करने से इनकार करने से, पार्टी को सार्वजनिक बनाने के लिए अपनी वेबसाइट लॉन्च करने के लिए प्रेरित करता है।
AAP प्रमुख अरविंद केजरीवाल ट्विटर पर ले गए, यह कहते हुए, “ईसी ने फॉर्म 17 सी अपलोड करने से इनकार कर दिया है और कई अनुरोधों के बावजूद प्रत्येक विधानसभा में प्रति बूथ पर मतदान किए गए वोटों की संख्या।”

मतदान

आपको क्या लगता है कि आगामी चुनाव का परिणाम क्या होगा?

सार्वजनिक पहुंच के लिए AAP की वेबसाइट
जवाब में, AAP ने Transparentelections.in लॉन्च किया, जहां यह हर असेंबली के लिए फॉर्म 17C अपलोड करने का दावा करता है। इस दस्तावेज़ में प्रत्येक बूथ में मतदान किए गए वोटों का विवरण है।
“दिन भर, हम डेटा को एक सारणीबद्ध प्रारूप में प्रस्तुत करेंगे ताकि प्रत्येक मतदाता इस जानकारी तक पहुंच सके,” केजरीवाल जोड़ा गया।
पारदर्शिता बनाम ईसी की चुप्पी
पार्टी का कहना है कि इस डेटा को प्रकाशित करना ईसी की जिम्मेदारी है। “यह कुछ ऐसा है जिसे चुनाव आयोग को पारदर्शिता के हित में करना चाहिए था, लेकिन यह दुर्भाग्यपूर्ण है कि वे इसे करने से इनकार कर रहे हैं,” केजरीवाल ने कहा।
चुनाव आयोग ने अभी तक AAP के आरोपों का जवाब नहीं दिया है।





Source link

NEPALI NEWS ,HINDI NEWS, ENGLISH NEWS

Exit mobile version