Deepak Khadka 1

दुर्गा प्रसाईंका बडिगार्ड पनि पक्राउ


काठमाडौँ । दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पक्राउ परेका छन् । भारतको आसाममा प्रसाईंसँगै भेटिएका खड्कालाई पनि पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई पनि प्रसाईंसँगै काठमाडौँ ल्याएर अनुसन्धान अघि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *