गोकर्णेश्वरमा महिलाको हत्या गरेर बागमतीमा फालियो शव, ५ जना पक्राउ


२५ फागुन, काठमाडौं । गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको भेटिएको छ ।

हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक छन् ।

उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन् । बारोमा प्याक गरेको अवस्थामा अन्दाजी ३५ वर्ष जतिकी महिलाको शव फेला परेको सूचना प्रहरीले पाएको थियो ।

प्रहरीले उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर घटनाबारे अनुसन्धान अघि बढाएको थियो । सो क्रममा ती महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुबाट हत्या गरिएकी महिलाको सनाखत भने हुन सकेको छैन ।





Source link

बारामा तस्करी रोक्न प्रहरीलाई हम्मेहम्मे


जिल्लाको विभिन्न नाकाहरू प्रयोग गरी भारतबाट चोरी पैठारी गरी भित्र्याउने गरिएको तस्करीको सामानहरू नियन्त्रणमा लिन बारा प्रहरीलाई चुनौती बनेको छ ।

नाकाहरूमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरू र जवानहरूलाई आर्थिक प्रलोभनमा पारेर तस्कर समूहहरूले भारतबाट भित्र्याउने गरेको तस्करीका सामानलाई नियन्त्रणमा लिन डिउटीमा खटिने प्रहरीलाई हम्मेहम्मे परेको हो। 

जिल्ला प्रहरी कार्यालय कलैयाबाट खटिने प्रहरी टोलीले बाटोबाट तस्करको सामान नियन्त्रणमा लिन खोज्दा तस्करहरूले प्रहरी टोली माथि आक्रमण गरेर भाग्ने गरेको समेत घटना सार्वजनिक भएका छन्।

फागुन २४ गते  जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट ५/७ वटा मोटरसाइकलमा राखेर नेपाल भित्र्याउँदै गरेको भन्सार छली गरेको कपडालाई सिम्रौनगढ नगरपालिकाको अमरपुर नाकाबाट नियन्त्रणमा लिन खोज्यो ।

मोटरसाइकलसहित तस्करीको कपडालाई  प्रहरीले नियन्त्रणमा लिन खोज्दा सिम्रौनगढ नगरपालिका २ महुवाई घर भएका भोला साह कानुको नेतृत्वमा आएका तस्कर समूहले प्रहरीसँग झडप गरेर केही तस्करीको कपडा सहित मोटरसाइकल भगाएको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए।

तस्कर समूहले प्रहरी माथि आक्रमण गरेको थाहा पाउने बित्तिकै थप सुरक्षाकर्मी परिचालन गर्नु परेको उनले बताए। भोलाले प्रहरी माथि आक्रमण गराए पनि प्रहरीले त्यस स्थानबाट तस्करीको कपडा सहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरी उपरीक्षक तामाङले बताए।

प्रहरी माथि आक्रमण गराउने भोला साहलाई पक्राउ पुर्जी जारी गरिएको र उनलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको उनले बताए।

गत माघ अन्तिम हप्तातिर मटिअर्वा नाकाबाट भन्सार छलीको खाद्यान्न सामग्री ६/७ वटा मोटरसाइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा जिल्लाबाट खटिएको प्रहरी टोलीले धर्मनगर गाउँ भन्दा उत्तरतर्फ रहेको पिपर बोट नजिकै सडकमा त्यसलाई नियन्त्रण लिन खोज्दा तस्कर समूहले प्रहरीसँग झडप गरेर भाग्न सफल भए।

तस्करसँगको झडपमा जिल्लाबाट खटिएका प्रहरी टोलीमा रहेका प्रहरी जवान चन्दन यादवको दाहिने हातमा चोट लागेको र यादवले लगाएका कपडाहरू च्यातेका थिए।

नाकाबाट तस्करहरूले भन्सार छली गरेर भित्र्याउने मालसामानलाई नियन्त्रण लिने प्रहरीमाथि तस्करहरूले आक्रमण गर्नु यी दुई घटना उदाहरण मात्रै हो । अहिले होली पर्वको मौका छोपेर तस्कर समूहहरूले बाराका नाकाहरू प्रयोग गरी भारतबाट भन्सार छली गरेर नेपाली बजारमा खपत हुने खाद्यान्न, कपडा, कस्मेटिक सामग्री लगायतको माल बस्तुहरूलाई ढुवानी गराउने मोटरसाइकललाई नै ढुवानीको माध्यम बनाएका छन्।

जिल्लामा रहेका कचोर्वा, पथालवाघाट, खजानीबाट बेल्दारी ,बैरिया नाकाहरूबाट भोला साह, मास्टर, प्रदिप , अरबिन्द , संदिप , बच्चा, बलिराम नाम गरेका तस्करहरू सक्रिय रहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ।

सक्रिय रहेका यी तस्करहरू माध्ये कोही खाद्यान्न सामाग्री त कोही कस्मेटिक र केही मेसिनरी पार्टपुर्जा लगायतको माल बस्तुहरूलाई भन्सार छलेर सिम्रौनगढ क्षेत्रमा भित्र्याउने कार्य गर्दै आएका छन्। पिपरपाती, सन्तगंजर, सन्फुलवा, दक्षिणझिटकैया नाकाहरूबाट खेना, बिकास लगायतका तस्करहरू सक्रिय रहेका छन्। त्यसै गरी  मटिआर्वा नाकाबाट बीरेन्द्र केशरी,  छतवा, मुसहर्वा नाकाहरूबाट चन्दन, सरोज, लगायतको नाकाहरूबाट अहिले दैनिक जसो भन्सार छली गरेर तस्कर समूहहरूले माल बस्तुहरूलाई भित्र्याउने गरेको छन्।

भन्सार छली गरेर भित्र्याइने सामानहरूलाई तस्करहरूले सीमावर्ती गाउँ र नजिक पर्ने बजारहरूमा लगेर भण्डारण गर्ने र पछि देशका विभिन्न भागहरूमा पठाउने गर्ने गरेका छन्।

फागुन २४ गते राती नै जिल्लाबाट खटिएको प्रहरी बिकास सिंह नाम गरेका तस्करले दक्षिण झिटकैया नाकाबाट भित्र्याएको भन्सार छली गरेको जुत्ता र खेलौना सहित मोटरसाइकललाई नियन्त्रणमा लिएर थप कारबाहिको लागि वीरगन्ज भन्सार पठाउने कार्य गरिएको बारा प्रहरीले जनाएको छ।

त्यसै गरी फागुन २३ गते कवही गोठको सन्तगंज नाका र दक्षिण झिटकैया नाकाबाट भित्र्याइएका मोटरसाइकल सहित कपडा र जुत्तालाई नियन्त्रणमा लिएर बारा प्रहरीले जनाएको छ।

खेना यादव नाम गरेका तस्करले दुई मोटरसाइकलमा लोड गरेको कपडालाई बरियारपुरबाट र एउटा मोटरसाइकलमा लोड गरिएको जुत्तालाई गंजभवानीपुरबाट नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

भारतबाट भन्सार छाली गरी भित्र्याइएका मेसिनरी पार्टस, ईलेक्ट्रनिक्स सामग्री सुर्ती, चिनी, कपडा,गुटखा, खाद्यान्न लगायतका माल बस्तुहरूलाई नियन्त्रण कार्यमा जिल्लाबाट तीन तहमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका अधिकारीहरूले दाबी गरेका छन्।

बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले अहिले होली पर्व आएकोले तस्कर समूहहरूले भारतबाट भन्सार छली गरेर विभिन्न बस्तुहरू भित्र्याउन खोजेको बताएका छन्।

तस्कर समूहले भन्सार छली गरेको माल बस्तु भित्र्याउन खोजे पनि जिल्लाबाट खटिएका टोलीले त्यसलाई दिनहुँ जसो नियन्त्रणमा लिने कार्य गरी रहेको उनले दाबी गरे ।

तस्करीको सामान नियन्त्रण गर्न खटिने प्रहरी भन्दा तस्कर बढी संख्याम रहने भए पनि प्रहरी उनीहरूको सामानलाई जसरी भए पनि नियन्त्रणमा लिएरै छाडने गरेको उनले बताए।

विगत एक हप्ताको अन्तरालमै भन्सार छलीको माल बस्तु ढुवानी गरी रहेको अवस्थामा एक दर्जन भन्दा बढी भारतीय मोटरसाइकलहरू नियन्त्रणमा लिएको छ भने ५० लाख भन्दा बढीको माल बस्तुहरूलाई नियन्त्रणमा लिएर थप कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पठाएको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०८१ १८:२९ आइतबार





Source link

विदेशी मुद्रासहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ


२५ फागुन, काठमाडौं । विदेशी मुद्रासहित चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लुकाइ छिपाइ वाह्‍य मुलुकतर्फ लैजान लागेको अवस्थामा विदेशी मुद्रा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक २२ वर्षीय मी वेङ्हो र काठमाडौं महानगरपालिका–१० घर भएका ३२ वर्षीय सनिमराज ढकाल रहेका छन् ।

फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट यूएई जान लागेका वेङ्होको साथबाट १० लाख ४२ हजार जापानिज यान र ५ सय ८० अमेरिकी डलर तथा एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका सनिमराजको साथबाट ७ हजार ५ सय अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।





Source link

जीर्ण बनेपछि जगातीको पुलमा आवतजावत रोक


भक्तपुरको पुरानो जगतीस्थित पुल जीर्ण बनेपछि आवतजावतमा रोक लगाइएको छ । ‘ऐतिहासिक पुल जोआगौ’ भन्दै स्थानीयले पुलबाट मालवाहक सवारीसाधन प्रवेशमा रोक लगाएका छन् ।

पुरानो ऐतिहासिक पुल भएकाले मालवाहक सवारीसाधन प्रवेश गर्दा जुनसुकै बेला भत्केर दुर्घटना हुनसक्ने भएकाले भक्तपुर नगरपालिकासँग अनुरोध गरे बन्द गराएको स्थानीयले बताए । यो पुल भक्तपुरको भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगाती र जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं ९ र १० को सिमानाको खोलामा रहेको छ ।

यो पुलको बाटो अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको महानगरीय प्रहरी वृत्त भक्तपुरको चेक प्वाइन्टबाट पुरानो जगाती हुँदै काभ्रे पुग्ने वैकल्पिक अरनिको राजमार्गको बाटो हो ।

प्रकाशित: २५ फाल्गुन २०८१ १८:३६ आइतबार





Source link

निजामती अस्पताल निर्देशकमा तीन जनाको नाम सिफारिस – Online Khabar


२५ फागुन, काठमाडौं । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका तीन जनाको नाम सिफारिस भएको छ ।

निर्देशकका लागि आवेदन दिएका १० जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको नाम अनुसार कार्यकारी निर्देशकका लागि एक नम्बरमा डा. प्रमोद यादव, दोस्रो नम्बरमा डा. रुद्र मरासिनी र तीन नम्बरमा डा. मोहनचन्द्र रेग्मीको नाम सिफारिसमा परेको छ ।

१०औं तहका अर्थोपेडिक्स सर्जन डा. यादव ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट र जनकपुर अस्पतालको सुपरिटेन्डेन्ट भइसकेका छन् ।

११औं तहमा कार्यरत अर्थोपेडिक्स सर्जन डा. मरासिनीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, राष्ट्रिय ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशकको जिम्मेवारी समालेका छन् ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रेग्मी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार थिए ।

मुख्यसचिव अध्यक्ष रहेको अस्पताल विकास समितिले निर्देशक नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो । अस्पताल विकास समिति गठन आदेश अनुसार समितिले सिफारिसमा परेका तीनजनामध्ये एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने छ ।

अस्पतालका हालका निर्देशक डा. विधाननिधि पौडेलको कार्यकाल आइतबार (२५ फागुन)बाट सकिँदै छ ।





Source link

Samsung Galaxy A56 Price in Nepal


Samsung is launching a new Galaxy A-series device Samsung Galaxy A56 in Nepal. The device comes with a 120Hz AMOLED display, a versatile 50MP OIS camera, Exynos 1580 chipset, and a large 5000mAh battery. With Samsung’s promise of long-term software updates, the Galaxy A56 is shaping up to be one of the best mid-range options in Nepal. But does it live up to the expectations? So, let’s take a closer look at specifications, features, availability, and Samsung Galaxy A56 Price in Nepal.

Read: Samsung Galaxy S25, S25 Plus, S25 Ultra Price in Nepal | Specs

Samsung Galaxy A56 Overview

Design & Display

The Samsung Galaxy A56 comes with the modern flat-edge design and gives off a premium and sleek look. At 198 grams, it strikes a perfect balance between portability and durability. The device has Corning Gorilla Glass Victus+ protection on the front adding an extra layer of safety against scratches and drops. It also comes with the IP67 rating which ensures resistance to dust and water. It is available in three different elegant colors: Awesome Graphite, Awesome Olive, and Awesome Light Gray, that caters to numerous user preferences.

Samsung Galaxy A56 Display
Samsung Galaxy A56 Display

On the front, the smartphone flexes a large 6.7 inches Full HD+ Super AMOLED panel. It also comes with a 120Hz refresh rate, and a peak brightness of 1,200 nits that ensures clear visibility while under bright sunlight as well. For security, it comes with an in-display fingerprint scanner and AI-powered face unlock.

Performance & Software

At the heart, the Samsung Galaxy A56 rocks the Exynos 1580 chipset, an octa-core processor clocked at up to 2.9GHz. As per Samsung, this new chipset provides 37% improved GPU performance and energy efficiency compared to its predecessor. This indicates a sharper user interface, improved gaming performance, and more efficient multitasking.

Samsung Galaxy A56 Performance

In terms of memory configuration, the device is available in two storage variants 8GB/256GB and 12GB/256GB. It also supports expandable storage, but it comes with a hybrid SIM slot, which means users will have to choose between dual SIM functionality or extra storage. On the software side, the device boots on One UI 7 based on Android 15. Samsung also promised six years of updates on OS and security updates.

Cameras

Samsung Galaxy A56 comes equipped with a triple-camera setup at the rear. The device offers a 50MP primary sensor with Optical Image Stabilization (OIS) for sharper, & more stable shots. Further, it is accompanied by a 12MP ultra-wide camera and a 5MP macro sensor. Whether it’s day or night, the AI-powered optimizations guarantee outstanding photo quality, making it an ideal choice for photography aficionados.

Samsung Galaxy A56 Camera

Likewise, the device houses a 12MP selfie camera at the front to capture sharp and vibrant self-portraits. What’s even more impressive is that both the front and back cameras can record 4K video, so vloggers and content developers seeking high-resolution material will find this phone an excellent choice. There’s also AI-based photography tools like Object Eraser and Edit Suggestions, so it is simpler to improve photo quality effortlessly.

Battery & Connectivity

Moving on, battery prowess is one of the strong suits of the smartphone. The Galaxy A56 boasts a massive 5,000mAh battery. It supports 45W fast charging which is one of the most notable upgrades in the Galaxy A56. The device lasts an entire day on a single charge, even with heavy usage. So, you won’t have to worry about constantly recharging the smartphone.

Samsung Galaxy A56 Battery

As for connectivity, it supports 5G mobile network, Wi-Fi 6, Bluetooth 5.3, NFC, USB Type-C 3.2, and more. Additionally, the phone includes AI-driven software features like Circle to Search and Live Translate, which enhance productivity and everyday usability.

Do read: Samsung Mobile Price in Nepal | Detailed Specs

Technical Specifications

  • Body: 162.2 mm x 77.5 mm x 7.4 mm, 198 gm
  • Display: 6.7-inches, Super AMOLED, 120Hz refresh rate, 1080 x 2340 pixels, 1,200 nits brightness
  • Protection: Corning Gorilla Glass Victus+, IP67 rating
  • Processor: Exynos 1580 (4nm Mobile Platform)
    • CPU: Octa-core (1×2.9 GHz & 3×2.6 GHz & 4×1.9 GHz)
    • GPU: Xclipse 540
  • RAM: 8 GB / 12 GB
  • Storage: 256 GB
  • MicroSD Card Slot: Yes (a shared SD Card slot)
  • Software: OneUI 7 based on Android 15
  • Rear Camera:
    • 50 MP, f/1.8, 1/1.56″, 1.0µm, PDAF, OIS
    • 12 MP, f/2.2, 123˚, 1/3.06″, 1.12µm
    • 5 MP, f/2.4
  • Rear Camera Video: 4K@30fps, 1080p@30/60fps, gyro-EIS
  • Front Camera: 12 MP, f/2.2
  • Front Camera Video: 4K@30fps, 1080p@30/60fps, 10-bit HDR
  • Battery: Li-Ion 5,000mAh, 45W fast-charging
  • Positioning: GPS, Glonass, Beidou, Galileo, QZSS
  • Security: In-display fingerprint scanner
  • Cellular Networks: 5G, 4G, 3G, 2G
  • 5G Bands: 1, 3, 5, 7, 8, 20, 28, 38, 40, 41, 66, 77, 78 SA/NSA/Sub6
  • 4G Bands: 1, 2, 3, 4, 5, 7, 8, 12, 17, 20, 25, 26, 28, 32, 38, 40, 41, 66
  • Connectivity: 802.11a/b/g/n/ac/ax 2.4GHz+5GHz, HE80, MIMO, 1024-QAM and dual-band, Bluetooth 5.3, A2DP, LE, NFC (market-dependent), USB Type-C 3.2, OTG
  • Colors: Awesome Graphite, Awesome Olive, and Awesome Lightgray
  • Samsung Galaxy A56 price in Nepal (Expected): Rs 70,999 (8/256GB) | Rs 76,999 (12/256GB)

Samsung Galaxy A56 Price in Nepal & Availability

The smartphone is expected to launch very soon in Nepal. The Samsung Galaxy A56 price in Nepal is expected to be around Rs. 70,999 for the 8/256GB variant. The final price, however, could vary according to launch promotion, retail margins, and import taxes.

Samsung Galaxy A56 Price in Nepal (Expected)
8GB/256GB Rs. 70,999
12GB/256GB Rs. 76,999

Final Verdict: Is the Galaxy A56 Worth Buying?

The smartphone is a solid middle-range option that offers a good blend of performance, design, and battery life. It has a 6.7-inch 120Hz AMOLED screen, a powerful Exynos 1580 processor, and an adaptable 50MP OIS camera, hence meeting all of the right points for people looking for an engaging and fast experience. Together with IP67 waterproofing and six years of software updates, the 5000mAh battery with 45W quick charging ensures that the device stays reliable for years to come. Overall, the Samsung Galaxy A56 is the premium mid-range phone with amazing specifications and features. If Samsung prices it competitively, this could be one of the best mid-range smartphones in Nepal in 2025.

Would you consider buying the Samsung Galaxy A56? Let us know your thoughts! 

Checkout: Xiaomi 15 Ultra Price in Nepal | Specs and Availability



Source link

नेप्सेको सिईओमा १० जनाको आवेदन


सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आह्वान गरेको आवेदनमा १० जनाले निवेदन दिएका छन् ।

अर्थ मन्त्रालका अनुसार नेप्सेको सीईओका लागि आइतबारसम्म पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बश्याल र मुकन्दराज जोशीले आवेदन दिएका छन् ।

सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागुन २५ गतेसम्मका लागि आवेदन माग गरेको थियो । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सदस्यहरू सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा। खोमराज खरेल रहेको समिति बनाएको थियो । नेप्सेका तत्कालीन सिईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्से नेतत्वविहीन छ ।

प्रकाशित: २५ फाल्गुन २०८१ १८:५० आइतबार





Source link

डिजिटल वित्तीय समावेशीकरण मार्फत फोनपेको महिला सशक्तीकरण अभियान


काठमाडौं । नेपालको भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक नयाँ अभियान सुरु गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, ईसेवा र एभरेस्ट बैंकसँग साझेदारीमा अभियान सुरु भएको हो ।

अभियानको उद्देश्य महिलालाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु हो। नेपालको आर्थिक वृद्धिमा महिलाको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको र यसै आधारमा फोनपेले डिजिटल वित्तीय सेवामार्फत महिलालाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ ।

सक्षम नारी अभियानको मुख्य उद्देश्य महिलामा डिजिटल वित्तीय सेवाबारे जानकारी र सचेतना प्रदान गर्नु हो । अभियानले महिलालाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र दैनिक जीवनमा डिजिटल भुक्तानी प्रयोगमा प्रेरित गर्ने फोनपेले जनाएको छ ।

त्यसैगरी महिलालाई डिजिटल वित्तीय सेवा प्रयोग गर्न प्रोत्साहित गर्दै उनीहरूले आफ्नो अन्य महिला साथीलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्ने उद्देश्य छ ।

फोनपेका अनुसार अभियानका माध्यमबाट महिलालाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङबारे प्रशिक्षण र स्रोत उपलब्ध गराइने छन् । महिला प्रयोगकर्तालाई डिजिटल परिवर्तनमा सक्रिय बनाउने उद्देश्यसाथ अभियान ३१ मार्चसम्म चल्ने छ ।

अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताले साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपद्वारा फोनेपेका कुनै पनि सेवा न्यूनतम ३ पटकसम्म प्रयोग गर्नुपर्ने हुन्छ जसले नगद भुक्तानीबाट डिजिटल भुक्तानी प्रणालीमा सहज र सुरक्षित संक्रमण सुनिश्चित गर्ने छ ।

सक्षम नारी अभियानमा महिला सहभागिता बढाउन फोनपे र साझेदार बैंकहरूले विशेष पुरस्कार योजनाको घोषणा गरेका छन् । प्रत्येक बैंकबाट एक महिला विजेता (कुल ६ जना) लाई नटराज ज्वेलर्सबाट हिराको गहना उपलब्ध गराइने छ ।

त्यस्तै प्रत्येक साझेदार बैंकबाट ५० महिला विजेतालाई १ हजार रुपैयाँको सपिङ भौचर प्रदान गरिने छ फोनपेले जनाएको छ ।

‘आर्थिक वृद्धिका लागि वित्तीय समावेशन अत्यन्त महत्त्वपूर्ण छ, तर डिजिटल वित्तीय सेवा प्रयोगमा महिलाबीच ठूलो अन्तर छ, जहाँ महिलामात्र एक तिहाइ सक्रिय डिजिटल भुक्तानी प्रयोगकर्तामा सीमित छन्,’ फोनपेकी बजार प्रमुख सलिना नकर्मीले भनिन्, ‘हालैको बैंकिङ तथ्यांकले देखाएको यो अन्तर घटाउन, सक्षम नारी अभियान पुनः सुरु गरेका हौं । यो एक ब्रान्ड बिल्डिङ पहल हो जसले महिलालाई डिजिटल वित्तीय साक्षरता मार्फत सशक्त बनाउने उद्देश्य राखेको छ । यो अभियानले नेपालको डिजिटल परिवर्तन अघि बढाउन र सबैका लागि पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।’





Source link

सुर्खेतमा तारा एयरको उडान बन्द, कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर


तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ। हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नु परेको तारा एयरले जनाएको छ।  

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो।

हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो। ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नु परेको जनाएको छ।  

ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताए।

यसैबीच, निजी वायुसेवा कम्पनी यतीले शनिबार सुर्खेत–काठमाडौँ परीक्षण उडान सम्पन्न गरेको छ। शनिबार धनगढीमा पनि परीक्षण उडान सम्पन्न गरिएको यती एयरलाइन्सले जनाएको छ। यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

उनका अनुसार परीक्षण उडान एयरलाइन्सका प्रशिक्षक पाइलटद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले गरेका हुन्। उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक, कर्मचारीलगायत प्रतिनिधिको उपस्थिति थियो।

सुर्खेत र धनगढी विमानस्थललाई आगामी दिनमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरिएको प्रवक्ता बर्तौलाले बताए। परीक्षण उडानको प्रतिवेदनका आधारमा नियमित उडान भर्ने तयारी गरिने उनले उल्लेख गरे।  

यात्रुको मागलाई मध्यनजर गरी उडानको दायरा बढाउँदै बजार विस्तार गर्ने उद्देश्य लिइएको यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिए। उनले यसबाट नियमित उडानसँगै एयरलाइन्सप्रति यात्रुको विश्वास बढ्ने धारणा राखे।  

यही फागुन २० गते एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको जनाएको छ। सुर्खेतमा बुद्ध र श्री एयरलाइन्सले उडान भर्दै आएकामा अब यति थपिएपछि टिकट सस्तो हुने अपेक्षा लिइएको छ।  

कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर  

सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनःबाँकेको नेपालगञ्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ। बाँकेबाट तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन्।

सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले सुर्खेतको विमानस्थलबाट उडान भरेको छैन भने कर्णालीमा एयरलाइन्सको कार्यालयसमेत छैन। सुर्खेतबाट यहाँका हिमाली जिल्लामा आवतजावतका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहेको यात्रु बताउँछन्।

प्रकाशित: २५ फाल्गुन २०८१ १२:२१ आइतबार





Source link

लागूऔषधसहित ४ जना पक्राउ – Online Khabar


२५ फागनु, काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसँगै उक्त गाडी सहित चालक इलाम नगरपालिका–१२ का रोशन लिम्बू र सोही स्थानका मनिष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको प्रहरी चौकी पानवारीबाट खटिएको टोलीले धरान उप–महानगरपालिका–६ का २६ बर्षीय योगेश कार्की र धरान–१० का २२ बर्षीय लोकबहादुर मगरलाई निषेधित औषधि ट्रामाडोल १२७ ट्याब्लेट, डिकोलिक ११५ ट्याब्लेट, स्पास्मो र स्पासपेन २३ ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।

लागूऔषधसहित पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





Source link

‘सरकारले आफ्नै स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडबाट औषधि किन्दैन’


सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सरकारको आफ्नै नीतिका कारण वित्तिय संकटको सामना गर्नुपरेको छ ।

तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले निःशुल्क उपलब्ध हुँदै आएका ९८ प्रकारका औषधिमध्ये २० वटा औषधि लिमिटेडले उत्पादन गर्ने निर्णय गरेको थियो । त्यसका लागि अर्थ मन्त्रालयले २४ करोड रुपैयाँ बजेट व्यवस्थापन गर्न सचिवस्तरीय कमिटी समेत गठन गरेको थियो । तर लिमिटेडले औषधि उत्पादन शुरु गरेसँगै सरकार परिवर्तन हुँदा लिमिटेडले पाउनुपर्ने आर्थिक सहायता रोकिँदा आर्थिक संकट उत्पन्न भएको छ । नेपाल औषधि लिमिटेडका महाप्रवन्धक कैलाशकुमार पनेरुले २० वटा औषधिमध्ये १० वटा औषधि उत्पादन गरिसकेको भएपनि सरकारले दिने भनेको २४ करोड रुपैयाँ प्राप्त गर्न नसकेको बताए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारी तवरबाट बजेट प्राप्त गर्न नसक्दा थप औषधि उत्पादनमा समस्या भएको बताए। सरकारबाट पाउनुपर्ने बजेट नपाएको अवस्थामा औषधि विक्री गरेवापत प्राप्त गर्ने पैसाले थप औषधि उत्पादन गर्ने योजना लिमिटेडको छ ।

महाप्रवन्धक पनेरुले भने, ‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले हामीलाई बोलाएर तत्काल २० प्रकारका औषधि उत्पादन गर्ने र त्यसको लागि लगानी सरकारले गर्ने भनेर उच्चस्तरीय कमिटि बनाउनुभएको थियो । उद्यागे सचिव, स्वास्थ्य सचिव, अर्थसचिव लगायतको एउटा टोली बनाउनुभएको थियो । त्यस समितिले निर्देशन दिएअनुसार नेपाल औषधि लिमिटेडले तत्काल २० प्रकारका औषधि बनाउने र त्यसका लागि आवश्यक २४ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट निकासा गरेर दिने भन्ने सम्झौता भएको हो । त्यसमा हामीले शुरुवात ग¥यौं । त्यसमा पनि आधा जति औषधि हामीले उत्पादन गरिसकेका छौं । १०÷१२ वटा औषधि आरएनडीमा छ । नेपाल सरकारबाट आउनुपर्ने पैसा नआइदिएको कारणले अलिकति ढिलाई भएको हो नत्र भने अहिलेसम्म हामीले बनाइसकेका हुन्थ्यौं ।’

जीवनजल र सिटामोलको उत्पादनबाटै लिमिटेडले आफ्नो व्यवस्थापकीय खर्च र थप औषधि उत्पादन गरिरहेको महाप्रवन्धक पनेरुले बताए। उनले सरकारी तवरबाट बजेट नआउने भएको कारण औषधि विक्री गरेवापत आउने रकमलाई नै बजेट बनाउँदै तलव खाने र बचेको पैसाले थप औषधि उत्पादन बढाउँदै लगिरहेको बताए। उनकाअनुसार अहिले औषधि लिमिटेडले एमजिड, फोलिड एसिड, ग्लिसिरिन, सेनिटाइजर, डिस्टिल वाटर लगायत ११ थरी औषधी हामीले बनाइरहेको छ । निकट भविष्यमा कोलेस्ट्रोल, सुगर, प्रेसर लगायतका औषधिहरु उत्पादन गर्ने लिमिटेडको लक्ष्य छ ।

‘अहिलेसम्म हामीले उत्पादन गरिसकेका औषधिहरुमा एमजिड, फोलिड एसिड, ग्लिसिरिन, सेनिटाइजर, डिस्टिल वाटर लगायत ११ थरी औषधि हामीले बनाइसकेका छौँ । अब हामीले कोलेस्ट्रोल, सुगर,  प्रेसर लगायतका औषधिहरु जो दीर्घ रोगिहरुको लागि प्रयोग गरिन्छ । त्यो औषधि बनाउने योजनाअनुसार प्लालिङमा गइसकेको छ । मलाई लाग्छ अर्को आर्थिक वर्षसम्म यो मार्केटमा आउँछ,’ न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले भने।  

जीवनजल र सिटामोलमै भर पर्नुपर्ने अवस्था

नेपाल औषधि लिमिटेड हाल मुख्यतः जीवनजल र सिटामोलको विक्रीबाट प्राप्त आम्दानीमा निर्भर छ । तर सरकार आफैँले यसको विक्री मूल्य तोक्ने हुँदा लागतभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको महाप्रवन्धक पनेरु बताउँछन्। कच्चापदार्थको मूल्य कहिले अत्यधिक बढ्ने त कहिले कम हुने भएकाले नाफा कमाउन मुस्किल रहेको उनको भनाइ छ ।

महाप्रवन्धक पनेरुले भने, ‘हामीले कच्चापदार्थ कहिले तीन सय रुपैयाँमा त कहिले हजार रुपैयाँमा किन्ने गर्छौं। तर, बेच्ने मूल्य सरकारले तोकिदिन्छ, जसका कारण हामी सधैँ घाटामा रहन्छौं ।’

सरकार आफैँले किन्दैन लिमिटेडको औषधि, बजारमा निजी क्षेत्रको दबदबा  

औषधि लिमिटेडले उत्पादन गरेका औषधिहरु गुणस्तरीय भएपनि सरकारले आफ्नै स्वामित्वमा रहेको कम्पनीबाट उत्पाति औषधि खरिद नगर्दा थप समस्या उत्पन्न भएको छ । सरकार आफैँले औषधि खरिद नगर्ने, बजेट उपलब्ध नगराउने र निजी क्षेत्रलाई प्राथमिकता दिने प्रवृत्तिले औषधि लिमिटेडको अस्तित्व नै संकटमा पारेको छ । हाल नेपालमा औषधि आपूर्ति गर्ने तीन तह– संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह छन् । यी सबैले करोडौंको औषधि खरिद गरे पनि नेपाल औषधि लिमिटेडबाट किन्नुको साटो निजी कम्पनीहरूलाई प्राथमिकता दिने गरेको महाप्रवन्धक पनेरुले बताए। उनले नागरिकले सरकारले सिटामोल नदिएको गुनासो गरिरहँदा आफूहरु महंगोमा कच्चा पदार्थ आयात गरेर औषधि वितरण गरिरहेको बताए।    

उनले भने, ‘सरकारले निःशुःल्क वितरण गर्ने ९८ थरिका औषधि हामी नै पु¥याउँछौं । अब हामी स्वास्थ्यसँग एमओयु गर्न खोज्दैछु । त्यसमा सरकारका तीन तहमा नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने औषधि खरिद गर्नको लागि हामी पत्राचार पनि गर्छौं । हामी आफैँ पनि जान्छौं । सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनीले उत्पादन गरेको औषधि सरकारले नै लिइदिएन भने हामीले के गर्ने रु हाम्रो ओषधी गुणस्तरीय छ । त्यसकारण सरकारले अब हाम्रो औषधी नै किन्नुपर्छ भन्ने अबको डिमाण्ड हो ।’

कच्चापदार्थ उपलब्ध गराएर सरकारले नै समाधान दिनुपर्छ

महाप्रवन्धक पनेरुले नेपाल औषधि लिमिटेड सरकारी उद्योग भएकाले यसले निजी क्षेत्रको जस्तो मुनाफा नखोज्ने स्पष्ट पारे। उनले लिमिटेडको उद्देश्य गुणस्तरीय औषधि उत्पादन गरी नागरिकलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउनु भएपनि कच्चा पदार्थको महंगीका कारण माथि उठ्न नसकेको बताए। सरकारले औषधि उत्पादन गर्नको लागि आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउँदा भारत, चीन तथा तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गर्नुपरेको सुनाए। उनले सरकारले निःशुल्क उपलब्ध गराउने भनेको ९८ प्रकारकै औषधि उत्पादन तथा वितरण गर्न लिमिटेड सक्षम रहेकोले सरकारले त्यसका लागि आवश्यक कच्चा पदार्थको उपलब्धता गराउनुपर्ने बताए। यदि सरकारकै नीति अनुकुल नबने, आवश्यक बजेट उपलब्ध नगराइए, र सरकारी अस्पताल तथा निकायहरूले औषधि लिमिटेडको उत्पादन खरिद नगरे यो लिमिटेडको अस्तित्व बचाइराख्न मुस्किल पर्ने उनको भनाइ छ ।  

उनले अगाडि भने, ‘नेपालमा औषधिीको लागि आवश्यक कच्चापदार्थ बन्दैन जम्मै आउने भनेको भारत, चीन तथा अन्य तेस्रो मुलुकबाट हो । त्यसमा पनि समस्या के छ भने हामीले भारतबाट ल्याउने सामान पनि हामीले ९० दिनसम्म बैंकमा भुक्तानि गर्ने गरेर ल्याउने गरेका छौं । यदि हाम्रो आर्थिक स्थिति राम्रो हुन्थ्यो भने हामी सरकारले भनेको ९८ थरिका औषधि उत्पादन गरेर नागरिकलाई दिनसक्थ्यौं । तर आर्थिक कमजोरी र सरकारसँग माग्दा समेत नदिएको कारण यस्तो अवस्थामा पुगेका छौं । अहिले हामी वागमती प्रदेश सरकार र काठमाडौं महानगरसँग एक प्रकारको सम्झौता भएको छ त्यो भयो भने हामीलाई सहज हुन्छ ।’

औषधिको मूल्यमा सरकारी नियन्त्रण हटाउनुपर्छ  

औषधि लिमिटेडले उत्पादन गर्ने औषधिको बजार मूल्य समेत लिमिटेडले नै तय गर्न पाउनुपर्ने महाप्रवन्धक पनेरुको माग छ । लिमिटेडले उत्पादन गर्ने औषधिको मूल्य सरकारको निर्देशनअनुसार तय हुने हुँदा आवश्यक कच्चापदार्थको मूल्यको उतारचढावले ठूलो समस्या उत्पन्न उनको भनाइ छ । उनकाअनुसार कच्चा पर्दाथको मूल्यमा आउने उञरचडावका कारण औषधिको उत्पादन लागत र विक्री मूल्य बीचको असमानताले लिमिटेडलाई माथि उठ्न समस्या भएको छ ।  

उनले भने, ‘जिवनजल र सिटामोलको मूल्य सरकारले तोकिदिने तर त्यसमा आवश्यक कच्चापदार्थको मूल्यमा यति समस्या भइदिन्छ कि कुनै बेला तीन सय भारतीय रुपैयाँमा पाउँछ । त्यही सामान कुनै बेला एक हजार भारतीय रुपैयाँमा पाउँछ । त्यो कच्चापदार्थ नेपालमा पाउँदैन । तर हामीले बेच्ने बेला त औषधिको मूल्य समान हुन्छ । एक रुपैयाँभन्दा महंगो त हामीले जति सस्तो अथवा महंगो ल्याएपनि बेच्न पाउदैनौं । हामीले अहिले औषधिको नामै सिटामोल बनाइदिएका छौं । नागरिकले सरकारले औषधि दिएन भन्दैन सिटामोल दिएन भन्छ । तर हामी सरकारी उद्योग भएको नाताले हामीले महंगोमा कच्चा पदार्थ लिएर पनि नागरिकलाई दिएका छौँ । त्यो बेलाको घाटाबाट माथि उठ्न नसकेको कारणले आज पनि हामीले एकमुष्ट औषधि बनाउन नसकेका हौँ ।’

बजेट र सरकारी बजारको सुनिश्चितता गर्न जरुरी  

सरकारले आफ्नै स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको लागि बजेटको सुनिश्चितता नगर्दा थप औषधि उत्पादनमा समस्या भएको छ । लिमिटेडले उत्पादन गर्ने औषधिहरूको आपूर्ति निरन्तरता राख्न र आगामी उत्पादन योजना सफल बनाउन सरकारसँग बजेटको सुनिश्चितता गर्नुपर्ने माग लिमिटेडका महाप्रवन्धक पनेरुको छ । हाल लिमिटेडले सरकारको बजेटको अपेक्षा नगरी औषधि विक्रीबाट आउने आम्दानीले थोरै औषधि उत्पादन बढाएको भएपनि पर्याप्त छैन । सरकारले उक्त बजेटको सुनिश्चितता नगरेकोले कम्पनीका लागि औषधि उत्पादन र आपूर्ति समस्यामा पर्न गएको उनको भनाइ छ । उनले बजेट अभावकै कारण रिटायर्डका लागि योग्य भएका कर्मचारीहरुलाई समेत पठाउन पनि आर्थिक समस्याको कारणले समस्या भएको बताए।  

उनले अगाडि भने, ‘निजी क्षेत्रले बोनस दिनसक्ने अधिकार छ । उनीहरुले बजार भाउ तोक्न पाउने अधिकार छ । त्यसैले नीजि क्षेत्रसँग हामीले प्रतिष्पर्धा गर्न सक्दैनौं । औषधि उत्पादनको सवालमा पाँच जनाले गर्नसक्ने काममा हामीले अहिले दश जनाको प्रयोग गरिरहेका छौं । किनभने हामीले सरकारी कर्मचारीहरुलाई हामीले तुरुन्त रिटायर्ड गर्न पनि सकेनौं र परिवर्तन गर्न पनि हामीले सकेका छैनौं । त्यसको  मुख्य कारण भनेकै आर्थिक स्थिति कमजोर हुनु हो । यदि हामीले उहाँहरुलाई घर पठाएर नयाँ जनशक्तिलाई काम लगाउन पाएको भए हाम्रो खर्च एकदमै घट्थ्यो होला ।  अर्को, हामीले निजी बजार खोजेका छैनौं । हामीले सरकारको बजार खोजेका हौं ।  सरकारले सरकारकै स्वामित्वमा रहेको कम्पनीबाट औषधी किन्ने हो भने सरकारको पैसा सरकारसँगै जाने र औषधि लिमिटेडलाई चलाउन पनि सजिलो हुने हुन्छ । त्यसकारण हाम्रो अहिलेको माग यही नै हो ।’  

पछिल्लो समय लिमिटेडले औषधि उत्पादनको क्षमता बढाएपनि सरकारले आवश्यक सहयोग नगर्दा जीवनजल र सिटामोल उत्पादनमा खुम्चिनुपरेको छ । सरकारले सरकारीस्तरको औषधि उत्पादन उद्योगलाई बजेटको व्यवस्थापन गरि आवश्यक कच्चा पदार्थको व्यवस्था गरिदिएको खण्डमा करोडौं रुपैयाँ बाहिर जानबाट रोकिने र उपभोक्ताले गुणस्तरीय औषधि प्राप्त गर्न सक्छन् । अब सरकारले सोच्ने बेला आएको छ– सरकारी औषधि उत्पादक उद्योगलाई सहायता गर्ने  

कि निजी क्षेत्रलाई नै प्रोत्साहन गर्ने ?

नेपालमा औषधि उत्पादनको तथ्यांक सरकारसँग समेत छैन । नेपालको औषधि उत्पादनको ४८ प्रतिशत माग आन्तरिक उत्पादनले धानिरहको औषधि व्यवसायीहरुको दाबी छ । 

प्रकाशित: २५ फाल्गुन २०८१ १२:२७ आइतबार





Source link

जनमतको केन्द्रीय समिति बैठक महोत्तरीमा जारी – Online Khabar


२५ फागुन, काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ ।

आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार (भोलि) सकिने छ ।

महोत्तरीको बर्दीवासमा पहिलो दिनको बैठक सुरु भएको छ ।  बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा छन् ।

बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराए ।





Source link

'ग्रेट रिलेशनशिप': ट्रम्प ने कस्तूरी-रूबियो क्लैश की रिपोर्ट को खारिज कर दिया, इसे 'नकली समाचार' कहा जाता है


डोनाल्ड ट्रम्प और एलोन मस्क

राष्ट्रपति डोनाल्ड ट्रम्प ने रविवार को अपने वरिष्ठ सलाहकार, एलोन मस्क, और राज्य के सचिव मार्को रुबियो के बीच एक गर्म झड़प की रिपोर्ट से इनकार कर दिया, जो कि व्हाइट हाउस की बैठक के दौरान सरकारी लागत-कटौती के उपायों पर है।
ट्रूथ सोशल पर पोस्ट करते हुए, ट्रम्प ने रिपोर्टों को “नकली समाचार” के रूप में खारिज कर दिया, “जोर देकर,” एलोन और मार्को का एक महान संबंध है। इसके अलावा कोई भी बयान नकली समाचार है !!! “

के अनुसार दी न्यू यौर्क टाइम्सट्रम्प की अध्यक्षता में एक कैबिनेट बैठक के दौरान, कस्तूरी ने रुबियो पर राज्य विभाग में पर्याप्त कर्मचारियों को काटने में विफल रहने का आरोप लगाया। अरबपति, जो सरकारी दक्षता विभाग (DOGE) का नेतृत्व करता है, ने कथित तौर पर प्रशासन के पहले 45 दिनों में “कोई भी” फायरिंग करने के लिए रुबियो की आलोचना की, संघीय कार्यबल को कम करने के प्रशासन के व्यापक प्रयासों के बावजूद।
रुबियो ने 1,500 राज्य विभाग के अधिकारियों की ओर इशारा करते हुए पीछे धकेल दिया, जिन्होंने जल्दी सेवानिवृत्ति ली थी। एक व्यंग्यात्मक मुंहतोड़ जवाब में, उन्होंने मस्क से पूछा कि क्या उन्हें उन्हें फिर से आग लगाने के लिए फिर से दोहराना चाहिए। ट्रम्प, जो एक्सचेंज का अवलोकन कर रहे थे, ने अंततः रुबियो की रक्षा के लिए कदम रखा, उसे “बहुत व्यस्त” कहा और जोर देकर कहा कि सभी को एक साथ काम करने की जरूरत है।

कस्तूरी ने डिमोट किया! NY टाइम्स द्वारा रिपोर्ट की गई ट्रम्प के विस्फोटक, गुस्से में कैबिनेट बैठक के अंदर जाएं

जबकि ट्रम्प ने लंबे समय से मस्क की दक्षता ड्राइव का समर्थन किया है, वह गियर को शिफ्ट करने के लिए दिखाई दिए, यह घोषणा करते हुए कि कटौती जारी रहेगी, उन्हें अब “स्केलपेल के साथ, एक हैचेट नहीं” के साथ किया जाएगा। इस कथन को कस्तूरी के आक्रामक दृष्टिकोण पर लगाम लगाने के लिए एक कदम के रूप में व्यापक रूप से व्याख्या की गई थी।
रिपोर्टों से पता चलता है कि मस्क और वरिष्ठ अधिकारियों के बीच तनाव हफ्तों से बढ़ रहा है। अरबपति की सिलिकॉन वैली-शैली की लागत में कटौती ने घर्षण का नेतृत्व किया है, जिसमें विभाग के प्रमुखों ने डोगे पर अपने अधिकार को खत्म करने का आरोप लगाया है। कथित तौर पर कस्तूरी और परिवहन सचिव सीन डफी के बीच एक अलग संघर्ष हुआ, जिन्होंने डोगे पर चल रही विमानन चिंताओं के बीच महत्वपूर्ण हवाई यातायात नियंत्रकों को बंद करने का प्रयास करने का आरोप लगाया। मस्क ने कथित तौर पर दावे को “झूठ” कहकर जवाब दिया।
बैठक के बाद, उन्होंने घोषणा की कि कैबिनेट सचिव लागत में कटौती पर बढ़त लेंगे, जिसमें एकतरफा निर्णय लेने के बजाय डॉगे की सलाह दी जाएगी। द न्यूयॉर्क टाइम्स के अनुसार, इसने पहला स्पष्ट संकेत दिया कि ट्रम्प अरबपति के व्यापक प्राधिकरण के बारे में रिपब्लिकन सांसदों के बीच बढ़ती चिंताओं के बाद, मस्क के प्रभाव पर सीमा थोपने के लिए तैयार थे।
रिपोर्ट किए गए तनावों के बावजूद, मस्क ने बाद में बैठक को “बहुत उत्पादक” के रूप में वर्णित किया और सुझाव दिए कि उनके अधिकार पर अंकुश लगाया गया था। ट्रम्प ने डोगे के लिए अपना समर्थन भी दोहराया, जिसमें कहा गया, “उन्होंने एक अद्भुत काम किया है,” लेकिन इस बात पर जोर दिया कि वह चाहते थे कि उनके कैबिनेट के सदस्य “अच्छे लोगों को बनाए रखें।”
प्रशासन की लागत में कटौती के धक्का ने गहन जांच का सामना किया है, विशेष रूप से डेमोक्रेट और लेबर यूनियनों से, जिन्होंने तेजी से डाउनसाइज़िंग की आलोचना की है। कुछ रिपब्लिकन ने भी चिंता व्यक्त की है, विशेष रूप से विवादास्पद कटौती के बाद, जैसे कि राष्ट्रीय परमाणु सुरक्षा प्रशासन नियामकों की पुनर्वितरण और रोग नियंत्रण और रोकथाम के विश्व व्यापार केंद्र स्वास्थ्य कार्यक्रम केंद्र में कर्मचारियों में 20% की कमी का एक रोलबैक।





Source link

मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु


पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए। रासस

प्रकाशित: २५ फाल्गुन २०८१ १२:३३ आइतबार





Source link

Argentine city of Bahía Blanca hit by deadly floods after storm


At least 13 people have died in floods in the Argentine port city of Bahía Blanca, following torrential rains.

Eight hours of non-stop rainfall destroyed roads and bridges on Friday, flooding buildings and leaving large parts of the city without electricity.

More than 1,100 people had to leave their homes and newborn babies were evacuated from a hospital.

On Saturday city officials warned that the death toll could rise. The provincial government said it was sending helicopters and ambulances as well as food and water, while the coast guard was helping in the rescue effort.

Authorities said more than 400mm (15.7 inches) of rain had fallen on Bahía Blanca on Friday. The city normally receives about 600-650mm of rain a year.

Images shared on social media showed cars being carried off by raging flood waters.

Bahía Blanca, a city with a population of over 330,000, is a major port in the south-western part of Buenos Aires province.

Provincial government minister Carlos Bianco told local radio: “We have to rebuild a city. There are people who lost everything.”



Source link

चीनी विद्वान के वीजा को रद्द करने के बाद अमेरिकी परिसरों में विदेशी छात्रों द्वारा राजनीतिक सक्रियता पर चेतावनी दी गई चेतावनी


चीनी विद्वान के वीजा को रद्द करने के बाद अमेरिकी परिसरों में विदेशी छात्रों द्वारा राजनीतिक सक्रियता पर चेतावनी दी गई चेतावनी

वाशिंगटन से TOI संवाददाता: भारत के छात्र आम तौर पर अमेरिका में एक जीवन शैली को गले लगाते हैं, जिसे “अपार्टमेंट और विभाग” के इर्द -गिर्द घूमने के लिए कहा जाता है। पुराने स्नातक छात्र “सलाहकार और बुडवेइज़र” के बीच थोड़ा अधिक साहसी हो सकते हैं। राजनीतिक सक्रियता में डब करने के लिए जो दुर्लभ हैं, वे इस सप्ताह ट्रम्प प्रशासन के साथ कैलिफोर्निया में एक चीनी विद्वान के छात्र वीजा को रद्द करने के लिए एक सलामी चेतावनी प्राप्त कर रहे हैं। प्रो-फिलिस्तीनी रैलियां परिसर में।
विदेश विभाग ने छात्र का नाम नहीं लिया, लेकिन सोशल मीडिया पोस्ट ने उसे लॉस एंजिल्स (यूसीएलए) विश्वविद्यालय में एक स्नातक छात्र लियू लिजुन के रूप में पहचाना। फिलिस्तीनी चरमपंथी समूह द्वारा इजरायल पर हमला करने के बाद इजरायल-हामास युद्ध से बंधे कैंपस अशांति के बाद मई 2024 में अपनी गिरफ्तारी के बाद लियू प्रमुखता से आया। जबकि कुछ रिपोर्टों ने उन्हें एक आयोजक के रूप में चित्रित किया, जो इज़राइल के प्रतिशोध के खिलाफ विरोध प्रदर्शन का नेतृत्व करते थे, दूसरों ने कहा कि वह केवल एक प्रतिभागी थी, जिसकी गिरफ्तारी ने उसे सुर्खियों में बदल दिया।
विदेशी छात्र वीजा के विनाश के बारे में अटकलें 29 जनवरी को एक कार्यकारी आदेश पर हस्ताक्षर करने के बाद हफ्तों से हवा में हैं, जिसका उद्देश्य प्रशासन ने कॉलेज परिसरों पर यहूदी छात्रों के बढ़ते विरोधाभास और उत्पीड़न के रूप में वर्णित किया था। आदेश ने विशेष रूप से समर्थक फिलिस्तीनी सक्रियता में शामिल अंतर्राष्ट्रीय छात्रों को लक्षित किया, जो कि विदेशी छात्रों और कर्मचारियों द्वारा गतिविधियों की निगरानी और रिपोर्ट करने के लिए शिक्षा, राज्य और होमलैंड सुरक्षा विभागों को अधिकृत करता है, जो जांच का कारण बन सकते हैं और यदि वारंट, वीजा का विवेचना या निर्वासन हो सकता है।
लियू लिजुन के वीजा निरसन को हाल के दिनों में अपनी तरह का पहला कहा जाता है और कैंपस में यहूदी-विरोधीवाद से लड़ने में विफल रहने के लिए कोलंबिया विश्वविद्यालय से संघीय वित्त पोषण में ट्रम्प प्रशासन की ऊँची एड़ी के जूते पर आता है। जॉर्ज वाशिंगटन विश्वविद्यालय सहित नौ अन्य विश्वविद्यालय; विदेश महाविद्यालय; जॉन्स हॉपकिंस विश्वविद्यालय; न्यूयॉर्क विश्वविद्यालय; नॉर्थवेस्टर्न यूनिवर्सिटी; कैलिफोर्निया विश्वविद्यालय, लॉस एंजिल्स; कैलिफोर्निया विश्वविद्यालय, बर्कले; मिनेसोटा विश्वविद्यालय; और दक्षिणी कैलिफोर्निया विश्वविद्यालय, जांच के अधीन हैं, न्याय विभाग के अधिकारियों ने उन्हें विदेशी छात्रों द्वारा राजनीतिक सक्रियता को देखने के लिए दौरा किया, जो अधिक चरम मागा तत्व आतंकवादियों के लिए समर्थन के रूप में चित्रित करते हैं।
भारत के हजारों छात्र इन परिसरों में अध्ययन कर रहे हैं, सभी डेमोक्रेट द्वारा संचालित राज्यों में स्थित हैं और अमेरिका में उदारवादी एन्क्लेव हैं। भारत अब अमेरिका में अंतर्राष्ट्रीय छात्रों के लिए मूल देश है, जिसमें 331,602 भारतीय छात्रों ने अमेरिकी उच्च शिक्षा संस्थानों में नामांकित किया है, पूर्व वर्ष से 23% की वृद्धि जब चीन शीर्ष देश था।
ट्रम्प ने खुद परिसरों में “वोक” और 'लिबरल “सक्रियता के खिलाफ भाग लिया है, जो कहते हैं कि वह कहते हैं कि” कट्टरपंथी वाम “या” मार्क्सवादी “प्रभावित होते हैं, जो पारंपरिक अमेरिकी सिद्धांतों की कीमत पर लिंग पहचान चर्चाओं और महत्वपूर्ण दौड़ सिद्धांत को प्राथमिकता देते हैं। उन्होंने कोलंबिया को $ 400million झटका दिया था, जो कि इस सप्ताह, व्हाइट हाउस ने” विश्वविद्यालय को एक फोटो “के साथ दिया था।
कोलंबिया सहित अधिकांश विश्वविद्यालय, जल्दी से कतार में गिर रहे हैं, क्योंकि नागरिक स्वतंत्रता कार्यकर्ता स्वतंत्र भाषण और शांतिपूर्ण विरोध प्रदर्शनों पर युद्ध के बारे में उग्र हैं जो लंबे समय से अमेरिकी परिसरों की पहचान रहे हैं। लेकिन मागा हार्डलाइनरों का तर्क है कि विदेशी छात्रों द्वारा सही प्रयोग नहीं किया जा सकता है, कम से कम उन सभी चीन के, जिनकी सरकार अपने स्वयं के नागरिकों द्वारा विरोध प्रदर्शन की अनुमति नहीं देगी।
हालांकि हर कोई ट्रम्प डिस्पेंसेशन के रुख के बारे में आश्वस्त नहीं है, हालांकि यहूदी-विरोधीवाद। डेमोक्रेटिक कांग्रेसी जेरी नादलर ने कहा, “कोलंबिया विश्वविद्यालय के लिए संघीय अनुदान को रद्द करना यहूदी-विरोधीवाद का मुकाबला करने के बारे में नहीं है; यह शिक्षा और विज्ञान पर ट्रम्प प्रशासन के युद्ध के बारे में है। यदि ट्रम्प प्रशासन यहूदी-विरोधीवाद के बारे में गंभीर थे … तो वे अपने रैंक को अनप्लोलॉजिटिक एंटीसेमेट्स से नहीं भरते।”
उन्होंने कहा, “आज की घोषणा यहूदी छात्रों को सुरक्षित रखने के लिए कुछ भी नहीं करती है और एक ठंडा संदेश भेजती है कि विश्वविद्यालयों को मागा एजेंडा के साथ संरेखित करना होगा या वित्तीय बर्बादी का सामना करना होगा,” उन्होंने कहा।





Source link

UK ‘hardest hit by Covid fallout’ and next Bond ‘shouldn’t be American’


The Observer reflects on the fallout from the Covid pandemic, as the UK marks five years since the pandemic started with a day of reflection on Sunday. The paper has carried out its own analysis which it says shows Britain performed worse than most other developed nations in its response to the pandemic. The UK spent more money than most other countries on economic help yet saw larger drops in life expectancy and more people too sick to work, the paper says.

For a second day, the Telegraph leads with its investigation into the man who ran a Russian spy ring in Britain, Jan Marsalek. The paper says fugitive Marsalek – who faces no charges in the UK – wanted to create a private army to control migration into Europe. Elsewhere, Reform UK’s Nigel Farage has written in the paper warning against infighting within the party, and defending his decision to suspend one of its five MPs. The Telegraph front page also pictures James Bond star Pierce Brosnan who tells the paper the next 007 should not be an American.

The Sunday Mirror looks ahead to a vote in the Commons this week, on Labour’s plans to ban persistent anti-social behaviour offenders from town centres. The government wants to bring in new “Respect Orders” which Home Secretary Yvette Cooper hopes will restore trust in the police, the paper reports.

The Mail on Sunday reports on the case of a Palestinian asylum seeker who crossed the Channel this week and was picked up by the UK Border Force. The paper says he is is a “militant” who has shared videos on his social media calling for Jewish people to be killed.

The Sunday Express’s front page is also on asylum seekers – but it focuses on the cost of support schemes offered in the UK. It has carried out its own investigation which finds the government and local councils spent a total of £6.6bn over the past five years on schemes for refugees, which sometimes include trips to the zoo, tennis lessons and sandwich deliveries.

The Daily Star reports that Britons are “going goggle-eyed for telescopes”. They’re buying more than ever before because of the soaring interest in space, the paper says.

The Sunday People reports on figures showing 40 women have been fired from prison jobs in the last four years for having sex with inmates. The figures come just days after 26-year-old Katie Evans – who is pictured on the front page next to the headline – was jailed for having a relationship with a male inmate at HMP Doncaster. Also pictured on the front page is actress Blake Lively, who attended a film premiere this weekend.

According to a Sunday Times investigation, defence firms supplying weapons to the British military are being “attacked and sabotaged” by pro-Palestinian activists. It says the group Palestine Action has claimed responsibility for more than 350 “direct actions” since 2020 – including damage to banks, estate agencies, universities and local government buildings. This weekend the group vandalised one of Trump’s Scottish golf courses, the paper says. The group tells the Times that the goal of its direct actions is to “rid Britain of Israeli weapons factories”.

And the Sun reports that Oasis frontman Liam Gallagher is facing a new legal battle with the mother of his child, over child support payments. It says a claim has been lodged in New York, and follows a previous settled legal claim.

The Sunday Telegraph welcomes moves by the government to make it easier to dismiss civil servants if they are not performing well.

The paper’s opinion column points out that the civil service’s headcount has been allowed to swell “beyond reason”.

But it argues that the measures need to go a lot further.

The Telegraph thinks ministers should possess the same powers over their departments as chief executives have over their companies – “dismissing the incompetent and ensuring that their orders are carried out”.

The lead in the Sunday Times is: “Pro-Palestine activists target defence firms.” It suggests that members of the group Palestine Action have carried out attacks on what it describes as the UK’s “most strategically important defence contractors” including BAE Systems and Lockheed Martin.

It states that activists have ram-raided factories, cut internet cables and smashed up workshops and offices. Palestine Action is quoted saying: “The primary goal of our campaign is to rid Britain of Israeli weapons factories.”

“Britons among hardest hit by Covid five years on” is the headline for the Observer.

It explains that – as events are held to mark the anniversary of the start of the pandemic – there is evidence that the UK is struggling more than other nations to recover.

The paper has analysed international data, and concludes that Britain is facing “larger drops in life expectancy, more people too sick to work, huge levels of homelessness and soaring mental health problems among young people”.

Reuters

Bond actor Daniel Craig at the world premiere of Spectre in 2015

There is anger on the front of the Sunday Express about the reported £6.6bn cost of asylum seeker and refugee support schemes in the UK.

The paper is horrified that some of the money has apparently been spent on activities including trips to the zoo, tennis lessons and even a visit to the Emirates football stadium in London.

The Home Office is quoted saying it has introduced “new controls” to minimise unnecessary spending.

The Sunday Mirror leads on plans by ministers to crack down on “thugs who terrorise communities”.

It says Labour’s “war on yobs” will involve a new law to be voted on by MPs this week.

This could give police, councils and other public bodies the power to ban persistent offenders from areas where they have “caused misery”.

Breaching an order could result in up to two years in jail. The paper’s leader calls it “the first step towards safe and secure neighbourhoods in which everyone can thrive”.

“Sex cells” is the headline for the Sunday People – with the cells in question being in jails. It reports that the number of female prison staff who have been sacked for having sex with inmates has “trebled in recent years”.

According to the paper, government figures indicate that forty women have been fired in such cases in the past four years.

And finally, the Mail on Sunday tries to quell fears which it says have been expressed by James Bond fans, about what Amazon’s takeover of the 007 franchise could mean for its central character. It says a source at the American company has confirmed that “certain things” are “sacrosanct”. We are told that the next Bond will be a man, and will be “British or from the Commonwealth”.



Source link

'नीच कार्य': मेया कैलिफोर्निया में एक हिंदू मंदिर में बर्बरता की निंदा करता है भारत समाचार


'नीच कृत्यों': MEA कैलिफोर्निया में एक हिंदू मंदिर में बर्बरता की निंदा करता है
चिनो हिल्स में हिंदू मंदिर (BAPS वेबसाइट से फ़ाइल फोटो)

नई दिल्ली: विदेश मंत्रालय ने रविवार को इस घटना की निंदा करते हुए अमेरिका में हिंदू मंदिर के हालिया बर्बरता का जवाब दिया।
कैलिफोर्निया के चिनो हिल्स में बैप्स श्री स्वामीनारायण मंडी हिंदू मंदिर को अज्ञात व्यक्ति (ओं) द्वारा उकसाया गया था।

मतदान

बर्बरता के खिलाफ धार्मिक साइटों को बेहतर तरीके से कैसे संरक्षित किया जा सकता है?

एमईए वेबसाइट के माध्यम से ओ मीडिया क्वेरी का जवाब देते हुए, प्रवक्ता रंधिर जाइसवाल ने कहा, “हमने कैलिफोर्निया के चिनो हिल्स में एक हिंदू मंदिर में बर्बरता के बारे में रिपोर्ट देखी है। हम इस तरह के निराशाजनक कृत्यों की निंदा करते हैं।

मंदिर बर्बरता रिपोर्ट

इससे पहले आज, बीएपीएस के सार्वजनिक मामलों ने एक्स पर घटना के बारे में जानकारी साझा की, जिसमें पुष्टि की गई कि वे कलह को बोने के किसी भी प्रयास का विरोध करेंगे। “एक और मंदिर अपशिष्टता के सामने, इस बार चिनो हिल्स, सीए में, हिंदू समुदाय नफरत के खिलाफ दृढ़ खड़ा है। चिनो हिल्स और दक्षिणी कैलिफोर्निया में समुदाय के साथ मिलकर, हम नफरत को कभी भी जड़ नहीं लेने देंगे। हमारी सामान्य मानवता और विश्वास यह सुनिश्चित करेगा कि शांति और करुणा प्रबल हो जाएगी।”
इसके बाद, उत्तरी अमेरिका के हिंदुओं का गठबंधन (कोहना) ने पिछली घटनाओं पर प्रकाश डाला और कहा, “एक और हिंदू मंदिर में बर्बरता की गई है – इस बार चिनो हिल्स, सीए में प्रतिष्ठित बैप्स मंदिर, यह एक दुनिया में सिर्फ एक और दिन है जहां मीडिया और शिक्षाविद जोर देंगे कि हिंदू विरोधी नफरत नहीं है और #hinduphobia सिर्फ हमारी कल्पना का एक निर्माण है।” खलिस्तान में एक दिन के लिए आश्चर्य नहीं होता है। “
कोहना एक समुदाय-आधारित वकालत समूह के रूप में कार्य करता है जो हिंदू धर्म के बारे में जागरूकता को बढ़ावा देने और उत्तरी अमेरिका में हिंदू समुदाय द्वारा सामना की जाने वाली चुनौतियों से निपटने के लिए समर्पित है।
पिछले साल मंदिरों को लक्षित करने वाली बर्बरता की घटनाओं को पिछले साल बताया गया था, जिसमें एक हमला भी शामिल था बैप्स श्री स्वामीनारायण मंदिर सैक्रामेंटो, कैलिफोर्निया में, 25 सितंबर को, न्यूयॉर्क में बीएपीएस मंदिर में इसी तरह की घटना के तुरंत बाद।





Source link

NEPALI NEWS ,HINDI NEWS, ENGLISH NEWS

Exit mobile version