कुमारी बैंकले विभिन्न कार्यक्रम आयोजना गरी मनायो २४औं वार्षिकोत्सव
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेर २४औं वार्षिकोत्सव मनाएको हो । बैंकले वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ-आफ्नो परम्परा र…