पाटन उच्च अदालतले भन्यो : सिंह नेतृत्वको ललितपुर बक्सिङ वैध
उच्च अदालत पाटनले महेश सिंह नेतृत्वको ललितपुर जिल्ला बक्सिङ संघलाई वैधानिक मान्यता दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आइतबार सिंह अध्यक्ष रहेको ललितपुर जिल्ला…