बिहानको कफीले कम गर्छ मुटुरोगबाट हुने मृत्युको जोखिम – Online Khabar

दिनमा कुन समयमा कफी पिउनु सबैभन्दा अधिक लाभदायक हुन्छ ? एउटा पछिल्लो अध्ययनले कुन समयमा कफी पिउनाले मानिसमा मुटुरोगबाट हुने मृत्युको जोखिम कम हुन्छ भन्ने तथ्य पत्ता लगाएको…

प्रिमियर लिगमा लिभरपुल र सिटीको जित, आर्सनलको बराबरी

१५ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुल र म्यान्चेस्टर सिटीले जित निकाल्दा आर्सनलले बराबरी खेलेको छ । लिभरपुलले घरेलु मैदानमा न्युकासल…

नेपाली महिला फुटबलको उपाधि सपना अधुरै, फाइनलमा म्यानमारसँग स्तब्ध

नेपाली महिला फुटबलको उपाधि सपना अधुरै, फाइनलमा म्यानमारसँग स्तब्ध १४ फागुन, काठमाडौं । १३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ…

पशुपतिमा साँझ ७ बजेदेखि महाशिवरात्रि विशेष पूजा, १५ हजार १ सय तिरे लाइन बस्‍न नपर्ने !

१३ फागुन, काठमाडौं। महाशिवरात्रिको दिनमा पशुपतिनाथमा साँझदेखि भक्तजनहरूले विशेष पूजा गर्न सक्‍ने व्‍यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका परिषद सदस् एवं प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले…

तपाईं कसरी सुत्नुहुन्छ ? यस्तो छ सही तरिका – Online Khabar

स्वस्थ रहनका लागि राम्रो खानपान र व्यायाम जस्तै राम्रो निद्रा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। पूर्णनिद्रा सुत्न पाउँदा थकान महसुस हुँदैन र दिमाग दिनभर ताजा रहन्छ। राति राम्ररी निन्द्रा…

ट्रम्पले बराबरी भन्सार लगाउँछु भनेपछि तनावमा भारत

१४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदारहरूले अमेरिकी वस्तुलाई जति भन्सार लगाएका छन्, आफूले पनि त्यति नै लगाउने (पारस्परिक भन्सार– रेसिप्रोकल ट्यारिफ) घोषणा गरेपछि त्यसबाट…

प्रधानमन्त्रीले भनेजस्तो छात्रवृत्तिको आवेदन नै नपरेको होइन – Online Khabar

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार फेसबुकमा लेखे– ‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण सिट खाली रहेको सूचना पाएको…

खुसी हर्मोन ‘डोपामाइन’ बढाउने गतल र सही तरिकाबारे जान्नुहोस्

डोपामाइन हर्मोनले मानिसको मस्तिष्कलाई सकारात्मक कुरा सोच्न र खुसी हुन प्रेरित गर्छ । हाम्रो मस्तिष्कमा दैनिक सीमित मात्रामा डोपामाइन हार्मोन उत्पादन भइरहेको हुन्छ। केही राम्रो खबर सुनियो, आफूलाई…

नेपाली विद्यार्थीलाई मात्र किन कलेज छाड्न भनियो ? – Online Khabar

१४ फागुन, काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न गठित समितिले कलेजका अधिकारीहरुको बयान लिन…

राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट

१३ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले भेट गरेको…

२५ अर्ब तरलता खिच्दै केन्द्रीय बैंक – Online Khabar

१३ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज मंगलबार २५ अर्ब…

नागाबाबा कसरी बन्छन् ? कहिलेदेखि सुरु भयो परम्परा ?

१३ फागुन, काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा अघिल्ला वर्षहरुजस्तै काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा नागाबाबा र साधुसन्तहरू आएका छन् । शिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरिन्छ । पशुपति…

बाढीपहिरोको मुख्य कारण मानिएको खानी र क्रसर अनुमतिबिना पुनः सञ्चालनमा

१३ फागुन, काभ्रेपलाञ्चोक । गत असोजमा परेको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो क्षति भयो । बाढीपहिरोबाट ७८ जनाको मृत्यु, ६ जना बेपत्ता र ७९ जना घाइते भए ।…

अनुसन्धानका लागि अर्का इन्सपेक्टर जोशी पक्राउ – Online Khabar

१३ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन् । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको…

संस्कृतिमन्त्री पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी

१२ फागुन, काठमाडौं । महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी कार्यक्रम भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषको आयोजना…

‘जोन एण्ड द लोकल्स’ले च्यासल स्टेडियममा प्रस्तुति दिने

काठमाडौं । युवापुस्तामा चर्चित ‘जोन एण्ड द लोकल्स’ सहित ४ ब्याण्ड ललितपुरको च्यासलमा गुञ्जिने भएका छन् । च्यासल रंगशालामा चैत २३ गते आयोजना हुने पाटन फेस्ट २०२४ मा…

टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण पहलमानसिंह स्वाँर विशेष हुने

टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण यही फागुन २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। दोस्रो संस्करणमा नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँर विशेष हुने आयोजकले जानकारी…

‘विद्युतीय सुशासनलाई प्रभावकारी बनाउन राजनीतिक प्रतिवद्धता खाँचो छ’

११ फागुन, काठमाडौँ। विद्युतीय शासनलाई शासकीय व्यवस्थामा प्रभावकारी बनाउन राजनीतिक प्रतिवद्धता जरूरी रहेको प्रविधि क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । आइतबार काठमाडौंमा मार्चिङ आन्टले आयोजना गरेको ‘टेक गर्भ नेपाल…