आयोजना प्रभावितलाई सीपमूलक तालिम | Nagarik News

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सीपमूलक तालिम प्रदान गरेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित हलुका सवारीसाधन चलाउने तालिम सञ्चालन गरिएको…

विपक्षी दलहरूले गरे संसद्को दोस्रो बैठक पनि अवरुद्ध

१३ चैत, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले…

‘कर्भ इभीले नेपाली सडकमा आधिपत्य जमाउने अपेक्षा छ’

सवारी साधन उत्पादक कम्पनी टाटाले पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको छ। विद्युतीय सवारी साधनको माग नेपालमा ह्वात्तै बढेको छ। नेपाली बजारमा इभी गाडी प्रयोगको अवस्था, विद्युतीय…

प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित

१३ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन । त्यसपछि आधा घण्टाका लागि स्थगित…

महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष हुन्। उनी २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन्। विसं २०४७ मा अखिल नेपाल महिला सङ्घ…

प्राधिकरण घर्न पुगेका युवामाथि प्रहरीको धरपक्कड (तस्वीरहरू)

१३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका युवामाथि प्रहरीले धरपक्कड गरेको छ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले हटाएको…

सेनाले सरकारको निर्देशन उल्लङ्घन गरेको इतिहास छैन: रक्षामन्त्री राई

रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले नेपालको इतिहासको जुनसुकै कालखण्डमा पनि देश, जनता र सरकारप्रति जिम्मेवार भएर काम गर्दै आएको बताएका छन्। उनले सडकसहितका पूर्वाधार निर्माणको जिम्मेवारी सेनाले चाहेको,…

सम्हालियो सेयर बजार, सबै सूचक बढे – Online Khabar

१३ चैत, काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । अघिल्लो दिन ५८ अंक घटेको बजार बुधबार भने ३९.१३ अंक बढेको हो । सो वृद्धिपछि नेप्से…

‘दलहरूले जनतासँग माफी माग्दै श्वेतपत्र जारी गर्नुपर्छ’

जनार्दन शर्मा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हुन्। दलभित्र प्रभावशाली भूमिका राख्ने शर्मासँग यसपटक ‘नागरिक फ्रन्टलाइन’ मा प्रधान सम्पादक गुणराज लुइँटेलसँगको संवादमा राजावादी अभियान, दलभित्रैको प्रतिस्पर्धा र सामयिक…

सरकार विरोधी सबै कार्यक्रममा रास्वपाको ऐक्यबद्धता

भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको वर्तमान सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुने रास्वपाले जनाएको छ । Source link

जयरामपुरमा आगलागीबाट १० घर जले

बाँकेको पूर्वी क्षेत्र नरैनापुर–४, जयरामपुरमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । स्थानीय जुमै खाँको घरबाट सुरु भएको आगो गाउँसम्मै फैलिएको थियो । दिउसोदेखि सुरु भएको…

मलेसियासँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जन बेन्चमा

१२ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । टोलीमा कप्तान तथा गोलकिपर किरण चेम्जोङ, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ,…

बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै

मुलुकमा बसाईंसराईको क्रम नरोकिएको खण्डमा पुख्र्यौली थाँतथलो सहाराविहिन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाईंसराई प्रतिवेदनले उक्त…

पक्राउको संख्या १६ पुग्यो, ५ दिन म्याद थप – Online Khabar

१२ चैत, काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडकखण्डमा भएको ग्याङफाइमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या १६ पुगेको छ । ग्याङफाइट भएको सूचना…

झापाबाट झण्डै एक करोड बराबरको लत्ताकपडा र मोटर पार्ट्स बरामद

सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ । मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलमा रहेका २ वटा घरमा छापा मारेर उक्त सामान बरामद गरेको…

साउथ स्टार मोहनलालको ‘एल २ : एम्पुरन’ बिहीबारदेखि नेपालमा

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शन हुने जनाएको छ । यो फिल्म सन् २०१९ को ब्लकबस्टर फिल्म ‘लुसिफर’को दोस्रो श्रृंखला हो । ट्रेड विश्लेषकले यो…

पूर्व मुख्यसचिव गौतमको निधन | Nagarik News

पूर्व मुख्यसचिव दामोदरप्रसाद गौतमको ८६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । कलेजोसम्बन्धी समस्याबाट पीडित गौतमको उपचारका क्रममा ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो । उनी २०४७…