स्पाइस जेट २७ वैशाखदेखि नेपाल आउने, दिल्ली जान १७ हजार

२५ चैत, काठमाडौं । सस्तो भाडा दरमा उडान गर्ने भारतको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी स्पाइस जेटले पाँच वर्षपछि पुनः नेपाल उडान गर्ने भएको छ । स्पाइस जेटले २७…

तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टादेखि बन्द

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विगत २४ घण्टादेखि बन्द रहेको छ। बाक्लो तुँवालो हट्न नसकेपछि आइतबार बेलुकी ५ बजेदेखि बन्द रहेको विमानस्थल खुल्न नसकेको हो। विमानस्थल बन्द हुँदा हवाई उडान…

राजतन्त्र फर्काउने पक्षमा भारत छैन : देउवा – Online Khabar

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् । गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत…

बालेन–गुरागाईँ टसलः अख्तियारको छानबिन अन्तिम चरणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि गरिरहेको छानबिन अन्तिम चरणमा पुर्‍याएको छ। गुरागाईंमाथि छानबिन गरिदिन महानगरले पत्र पठाएको थियो। महानगरले पठाएको पत्रपछि छानबिन…

सीके राउत कार्यकारी अध्यक्ष, पहिलो वरीयतामा रेशम चौधरी – Online Khabar

२४ चैत, काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत…

जुनियर टेबलटेनिसका लागि १२ खेलाडी चयन

दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन भएका छन् ।  अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताबाट यू-१९ मा ब्वाइजतर्फ प्रवेश बस्नेत, गनन्जय…

बजारमा अनेकथरी घिउ, मनलाग्दी भाउ – Online Khabar

२४ चैत, काठमाडौं । अनामनगरकी अञ्जु प्रधान शनिबार घर छेउकै एक डेरी पसलमा घिउ किन्न गइन् । त्यसअघि उनले केही ठूला स्टोर र ठूला किराना स्टोरमा विभिन्न ब्रान्डका…

फिल्मतिर बिक्यो दुर्गेशको गीत, ‘कर्म’ को शीर्षक गीत सार्वजनिक

नेपाली चलचित्र ‘कर्म’ को शीर्षक गीत सार्वजनिक भएको छ। चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको यो गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। ‘कर्म’ को शीर्षक गीतमा…

वर्षा र खगेन्द्रले सके ‘हर्ष’को छायांकन – Online Khabar

काठमाडौं । खगेन्द्र लामिछाने र वर्षा राउतको शीर्ष भूमिका रहेको फिल्म ‘हर्ष’को छायांकन सकिएको छ । डेब्यु निर्देशक एकता पौडेलले ३५ दिनमा फिल्म प्याकअप भएको बताइन् । निर्धारित…

वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छः मौसम पूर्वानुमान महाशाखा

प्रदूषणका कारण काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहर बनिरहेका समय पहाडी क्षेत्रको मौसममा बद्ली भएर हल्का वर्षाको सम्भावना रहेको छ । यद्यपि बाँकी स्थानमा वर्षाको सम्भावना न्युन रहेकाले प्रदूषण…

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प – Online Khabar

२२ चैत, काठमाडौं । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा…

संविधान संशोधनको ‘च्याप्टर क्लोज’ !

गत असार १७ गते दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता गठबन्धन बनाए। गठबन्धनको मुख्य अजेन्डा थियो— संविधान संशोधन। संविधान संशोधन मुख्य अजेन्डा बनाएको उक्त सरकार…

‘शिक्षकहरू स्थानीय तहमा बस्न चाहेका छैनन्, मेयर-उपमेयरको दादागिरी छ’

२०८० असोज ५ मा सरकारसँग सम्झौता हुँदा शिक्षक महासंघसँगको अध्यक्ष कमला तुलाधर थिइन् । सहमतिमा उनले हस्ताक्षर गरेकी थिइन् । फेरि शिक्षकहरू सडकमा आएका छन् । किन फेरि…

जाजरकोटको पैंक केन्द्रबिन्दु भएर दुई वटा भूकम्प

कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ।  तीन मिनेटको फरकमा जाजरकोटका पैंक केन्द्रबिन्दु भएर पहिलो भूकम्प शुक्रबार साँझ ८ बजेर ७ मिनेटको समयमा…

रविले पार्टी बैठकमै भनेका थिए- अदालतले जे पनि गर्न सक्छ

२२ चैत, काठमाडौं । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दियो । लामिछानेलाई एक करोड धरौटीमा…

सहकारी समस्याको असरले घरजग्गा कारोबारमा सुधार हुन सकेनः अध्यक्ष घिमिरे

घरजग्गा व्यवसाय पछिल्लो समय शिथिल अवस्थामा छ । घरजग्गा कारोबार चलायमान हुन नसक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको छ । अर्थतन्त्र सुधारको लागि घरजग्गा कारोबारमा सुधार हुनुपर्ने सरोकारवालाहरुले धारणा…

कुमारी बैंकले मनायो २४औं वार्षिकोत्सव – Online Khabar

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव विविध कार्यक्रम साथ मनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना ग्राहक, साझेदार तथा शुभचिन्तकको साथ र विश्वासले बैंकलाई यहाँसम्म पुर्‍याउन…