होलीदेखिको रिसइबी, नसाको सुरमा हत्या – Online Khabar

१२ चैत, काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडक-खण्डमा दुई पक्षबीच ग्याङफाइट भयो । कुटाकुटमा चार जना घाइते भए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर थियो ।…

ऊर्जामन्त्री खड्कालाई माफी माग्न महावीरको सुझाव

राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको आलोचना गरेका छन्। उनले ऊर्जामन्त्री खड्कालाई माफी माग्नसमेत भनेका छन्। ‘ऊर्जामन्त्रीज्यू, कि त कुलमान घिसिङले भन्दा जनताको चित्त बुझ्ने…

पुम्दीकोटदेखि बेगनासतालसम्म पुग्यो एनएसएलको ट्रफी

९ चैत, पोखरा । पोखरामा नेपाल सुपर लिग (एनएसएल) फुटबलको ट्रफी प्रदर्शन गरिएको छ । आगामी शनिबारदेखि सुरु हुने तेस्रो संस्करणको एनएसएलको ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण…

कर्णालीले बनायो दलित सशक्तीकरण कानुन

दलित समुदायको सशक्तीकरण र समग्र विकासका लागि छ वर्षअघि कर्णाली प्रदेशसभामा टेबुल भएको ‘दलित अधिकार विधेयक’ पारित भएको छ। सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको कर्णाली प्रदेशका दलित…

महायज्ञको नाममा दलितको घर भत्काइएको विषयमा सांसदहरूको आक्रोश

फाइल तस्वीर ७ चैत, काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक…

ताला नखुलेपछि मेयर थारुले थाले नयाँ कार्यकक्षबाट काम

टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले कार्यकक्षमा तालाबन्दी भएपछि ताला खोल्न पहल गर्नुको साटो वैकल्पिक कार्यकक्ष खडा गरेर काम थालेका छन् । उनको कार्यकक्षमा दुई साता अघि नगरपालिकाकै…

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

७ चैत, काठमाडौँ । आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो…

‘लोकतन्त्र समाप्त गर्ने होइन, पूर्ण लोकतान्त्रिक प्रणालीको पक्षमा छौं’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू लोकतन्त्रको आवरणमा लोकतन्त्रलाई लुटतन्त्रमा परिणत गरिएको विरोधमा आन्दोलित भएको बताएका छन्। मुलुकमा भर्खरै लोकतन्त्र आएका बेला खुलेर सर्वसाधारणसम्म पुग्न नसकेका…

च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई बीसीसीआईको ५८ करोड पुरस्कार

७ चैत, काठमाडौं । केही दिनअघि सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको विजेता भारतीय क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नगद पुरस्कार घोषणा गरेको छ । उपाधि जितेको टोलीलाई ५८…

कांग्रेस सांसद शर्माले गरे प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले बुधवारको प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराएका छन्। जरुरी सार्वजनिक महत्वको सूचना दर्ता गराउँदै सांसद डा। शर्माले स्वास्थ्य बीमाको…

३० वर्षपछि भत्कियो त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको किल्ला, अखिल क्रान्तिकारी विजयी

६ चैत, पाल्पा । त्रिभूवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विजयी भएको छ । ३० वर्षदेखिको नेपाल विद्यार्थी संघ (नेविसंघ)को…

राजसंस्था पुनः फर्काउन खोज्नु दिवा स्वप्नः सांसद ढुंगाना

नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा पुनः राजसंस्था फर्काउछु भन्नु दिवा स्वप्ना भएको बताएका छन्। बुधबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्।…

५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ जारी – Online Khabar

६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । रिट निवेदक ओमप्रकाश अर्यालको तर्फबाट कानुन व्यवसायीले…

मोरङमा अखिल क्रान्तिकारी अगाडि, पछ्याउँदै नेविसंघ

चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मोरङका ९ क्याम्पसको मतपरिणाम सार्वजनिक भएको छ। तीमध्ये ४ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ भने ३ क्याम्पसमा नेविसंघ र…

जीवनभरको कमाइ खन्याएको घर रित्तै छाडेर कहाँ गए घरधनीहरू ?

धरान शहरले विभिन्न कालखण्डमा भिन्न भिन्न र विशिष्ट परिचय बनायो । तर धेरै अघिबाटै निर्माण भएको एक्लिएको शहरका रूपमा यसको परिचय भने समयक्रमसँगै झन्झन् बलियो हुँदैछ । धरानको…