नीति तथा कार्यक्रममा समेटियो पुँजी बजार, नयाँ स्टक एक्सचेञ्जको पुनर्संरचना गरिने, सेयर बजारको क्षमता बढाइने
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई पनि समेटिएको छ । आगामी आर्थिक वर्षका लागि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूँजी बजारलाई पनि समेटिएको…