‘दुई तिहाइको सरकारले मलाई जिउँदै छोड्नु नै मेरो जित हो’- रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । रास्वपाको केन्द्रीय समितिको विशेष बैठकलाई सम्बोधन गर्ने…