नगर प्रमुख त्रिपाठीले ऋण लिएर ठेकेदारलाई भुक्तानी
भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै…