सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु नपर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै थापाले यस्तो बताएका हुन्। उनले जनताले लोकतन्त्रको विकल्प खोजेको नभइ राजासहितको…