गैरआवासीय नेपालीहरुका लागि बजेटमा के-के समेटिए ?

काठमाडौँ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा गैरआवासीय नेपाली र वैदेशिक लगानीलाई लक्षित गर्दै समावेश गरिएका बुँदाहरूको स्वागत गरिएको छ । एनआरएनए एक समूहका अध्यक्ष…

साथीहरूले गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे तर अफताफ आलमको लागि रहेछ : शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गणतन्त्रसम्बन्धी व्यङ्ग्यात्मक कविता लेखेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत शाहीले गणतन्त्र निर्मला पन्तको लागि नभएर अफताफ आलमको लागि आएको रहेछ…

अव विदेश भ्रमण जाँदा सरकारलाई ५ प्रतिशत कर तिर्नुनपर्ने ! 

काठमाडौँ । सरकारले विदेश भ्रमणमा लिँदै आएको शुल्क हटाएको छ । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विदेश भ्रमणमा जाँदा लिँदै आएको शुल्क आगामी आर्थिक वर्षदेखि लागू हुनेगरि हटाएको…

पाल्पा बन्यो पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला

News Summary Generated by OK AI. Editorially reviewed. पाल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता र दिगोपना भएको घोषणा गरिएको छ। लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य नीति र कार्यक्रमलाई प्राथमिकता दिएको बताइएको…

बजेटः कीर्तिपुर क्रिकेट रंगशाला बनाउन ४० करोड विनियोजन 

काठमाडौँ । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला बनाउन ४० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड बजेट विनियोजन…

नागढुङ्गा र सिद्धबाबा सुरुङमार्गको निर्माण सक्न २ अर्ब ६० करोड बजेट

काठमाडौँ । सरकारले दुईवटा सुरुङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा…

विद्यार्थीलाई हप्ताको २० घण्टा काम गर्न दिइने !  

काठमाडौँ । सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्न दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।  उनले…

विदेशमा संकटमा परेका नेपालीलाई तत्काल उद्धार गरिने 

काठमाडौँ । सरकारले विदेशमा संटकमा परेका नेपालीलाई तत्काल उद्धार गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री…

धितोपत्र बोर्डको संस्थागत क्षमता वृद्धि र नेप्सेको पुनर्संरचना गरिने 

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता वृद्धि गर्ने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारमा नागरिकको लगानी र…

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिइने 

काठमाडौँ । सरकारले धितोपत्र बजारमा गैरआवासीय नेपालीलाई कारोबार गर्न अनुमति दिने व्यवस्था गर्ने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई…

कर्मचारीको महँगी भत्ता बढ्यो, तलब बढेन 

काठमाडौँ । सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको छ । आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब नबढाउने घोषणा गरेका…

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाइने

काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक बिमानस्थलका रुपमा स्तरोन्नति गर्ने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा रु चार अर्ब १५ करोड विनियोजन गरिएको छ ।…

नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने

काठमाडौँ । सरकारले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी…

अर्थमन्त्रीले बजेट भाषण गर्दा एक मिनेटसम्म सुन्नेहरु किन हाँसिरहे ? 

काठमाडौँ । बिहीबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषण गरिरहँदा करिब एक मिनेटसम्म संसद्मा हाँसोले गुञ्जियो ।  अर्थमन्त्री भन्दै थिए, ‘…विद्युतको आन्तरिक खपत बढाउन…

प्रधानमन्त्रीसँगै बसेका मन्त्री सिंह बजेट सुन्दासुन्दै निदाए

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट भाषण चलिरहेका बेला उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह निदाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गरिरहेका…

वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याइयो 

काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले वृद्धभत्ता पाउने उमेर बढाएर ७० वर्ष पुर्याएको हो ।  यसअघि ६८ वर्ष…

खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३…

यस्तो आयो झण्डै २० खर्बको बजेट (पूर्णपाठसहित)

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा…