गिरीबन्धुको फाइल मगाउँदै सर्वोच्च अदालतले भन्यो- ‘प्रधानमन्त्रीलाई कारवाही किन नगर्ने ?’
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रधानमन्त्रीसँग लिखित जवाफ मागेको हो ।…