माओवादी अध्यक्ष दाहाल बाथरुममा लडे, छोरी गंगा भन्छिन्: ‘निधारमा सामान्य चोट’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाथरुममा लडेर घाइते भएका छन्। गएराति बाथरुममा लडेपछि उनलाई चोट लागेको सचिवालयले जनाएको छ। उनकी निजी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत…