२५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर बोकेर केरुङतर्फ जाँदै थिए लामा
५ चैत, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ…