कांग्रेस सांसद शर्माले गरे प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले बुधवारको प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराएका छन्। जरुरी सार्वजनिक महत्वको सूचना दर्ता गराउँदै सांसद डा। शर्माले स्वास्थ्य बीमाको…

३० वर्षपछि भत्कियो त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको किल्ला, अखिल क्रान्तिकारी विजयी

६ चैत, पाल्पा । त्रिभूवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विजयी भएको छ । ३० वर्षदेखिको नेपाल विद्यार्थी संघ (नेविसंघ)को…

राजसंस्था पुनः फर्काउन खोज्नु दिवा स्वप्नः सांसद ढुंगाना

नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा पुनः राजसंस्था फर्काउछु भन्नु दिवा स्वप्ना भएको बताएका छन्। बुधबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्।…

५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ जारी – Online Khabar

६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । रिट निवेदक ओमप्रकाश अर्यालको तर्फबाट कानुन व्यवसायीले…

मोरङमा अखिल क्रान्तिकारी अगाडि, पछ्याउँदै नेविसंघ

चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मोरङका ९ क्याम्पसको मतपरिणाम सार्वजनिक भएको छ। तीमध्ये ४ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ भने ३ क्याम्पसमा नेविसंघ र…

जीवनभरको कमाइ खन्याएको घर रित्तै छाडेर कहाँ गए घरधनीहरू ?

धरान शहरले विभिन्न कालखण्डमा भिन्न भिन्न र विशिष्ट परिचय बनायो । तर धेरै अघिबाटै निर्माण भएको एक्लिएको शहरका रूपमा यसको परिचय भने समयक्रमसँगै झन्झन् बलियो हुँदैछ । धरानको…

सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर

जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध छन्। विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार…

साफ यू-१९ च्याम्पियनसिपका लागि ५८ खेलाडी छनोटमा बोलाइयो

६ चैत, काठमाडौं । नेपाली यू-१९ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यू-१९ च्याम्पियनसिपका लागि टिम छनोट गर्न ५८ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल…

पर्यटकको चेकिङ झन्झट हटाउन लुम्बिनी प्रदेशमा पहेँलो कार्ड

लुम्बिनी प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार मानेर बाह्य पर्यटकको आगमन बढाउने लक्ष्य लिएको छ। खासगरी भारतीय पर्यटकलाई बढी संख्यामा भित्र्याउन सके आर्थिक लक्ष्य पूरा हुने सरकारको…

उद्योग तथा व्यवसायी महासंघको औद्योगिक प्रदर्शनीसँगै महाधिवेशन

६ चैत, काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले महाधिवेशन सहित औद्योगिक प्रदर्शनीको तयारी पूरा गरेको छ । औद्योगिक प्रवर्द्धनका लागि महासंघले पहिलो पटक औद्योगिक प्रदर्शनी सहित महाधिवेशन…

मध्यवर्ती क्षेत्रको पुनःसीमाङ्कन गर्न समितिको निर्देशन

प्रतिनिधिसभा मातहतको कानुन, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र शिकार आरक्षणको मध्यवर्ती क्षेत्रको पुनःनाप जाँच र सीमाङ्कन गर्ने व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन…

अमेरिकी न्यायाधीशको निर्णय- यूएसएड निलम्बन संविधानविरुद्ध

६ चैत, काठमाडौं । एक अमेरिकी संघीय न्यायाधीशले एलन मस्क र उनले नेतृत्व गरेको सरकारी कार्यक्षमता विभाग डोजले युएसएड बन्द गर्दा अमेरिकी संविधान उल्लंङ्घन भएको भन्दै अनुदान सहायता…

नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु

नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री…

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा नयाँ कार्यसमिति

६ चैत, काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । दोलखा चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौं साधारणसभा तथा तेस्रो…

रुसको आक्रामकता र अमेरिकी अनिश्चितताबीच युरोपको रक्षा योजना

रुसको आक्रामक नीति र अमेरिकी सुरक्षा संरक्षणमा सम्भावित कमीको चुनौती खेपिरहेको युरोपेली सङ्घ (इयु) ले बुधबार सदस्य राष्ट्रहरूलाई आफ्नो सुरक्षा सुदृढ गर्न सहयोग गर्ने योजनाहरूमा काम गर्न प्रयास…

२५ करोडसहित टोखाबाट समातिएका लामालाई राजश्व अनुसन्धान पठाइयो

६ चैत, काठमाडौं । डलर र युरो गरेर २५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाएको छ ।…

केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू चुनाव रोक्न अन्तरिम आदेश

उच्च अदालत पाटनले केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न आदेश दिएको छ । बुधबार अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन् । नेविसंघका नेता विष्णु…