सरकारले बनायो एआई नीतिको मस्यौदा, ७ दिनभित्र सुझाव दिन आग्रह
२२ माघ, काठमाडौं। सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगका लागि राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ मस्यौदा तयार पारेकाे छ । मस्याैदामा एआई नियमन परिषद्, एआई केन्द्र,…