हितेन्द्रको दोस्रो इनिङ : प्राधिकरणमा फर्किंदा अदालतको तरबार र सत्ताको खेल
करिब चार वर्ष सर्वोच्च अदालतमा मुद्दा लडेर न्यायको आश मारिसकेका हितेन्द्रदेव शाक्यले मंगलबार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो इनिङ सुरु गरेका छन्। सरकारले कुलमान घिसिङलाई पदबाट हटाएपछि…