स्टार्टअप उद्यमीलाई सरकारको निरुत्साहन, नीति तथा कार्यक्रम भन्दा ठ्याक्कै उल्टो आयो बजेट !

काठमाडौँ ।  नीति तथा कार्यक्रममा स्टार्टअपलाई प्रोत्साहन दिने गरी गरेको घोषणाको ठिक उल्टो हुनेगरि सरकारले स्टार्टअपहरुलाई निरुत्साहन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा…

मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरो जोखिम

नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरु भएको छ। यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो। त्यसको २४ घण्टा नबित्दै पूर्वी…

‘बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ’- विनोद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले बजेटमा बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थमन्त्री…

मुगलान–मजदूरका लामा हिक्काहरू – Online Khabar

News Summary Generated by OK AI. Editorially reviewed. उपन्यास ‘कोइलाखाद’ ले मेघालयका मजदूरहरूको दुःख–दर्द र विस्थापनको पीडा देखाएको छ। लेखक श्याम सिंघकले सामाजिक यथार्थ र पर्यावरणीय चेतना व्यक्त…

अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै, बजेटबारे छलफल गरिने

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका अर्थमन्त्री पौडेलले शुक्रबार नै पत्रकार सम्मेलन गर्न लागेका हुन् । …

‘आशा जगाउने खालको बजेट आएन’- वर्षमान पुन 

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गरेपछि बजेटबारे प्रतिक्रिया…

ट्रम्पले फेरि भने : हामीले भारत र पाकिस्तानलाई लड्न दिएनौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भारत र पाकिस्तानबिचको हालैको द्वन्द्वबारे पुन: बोलेका छन्। उनले भारत र पाकिस्तानलाई लडाइँबाट रोकेको दाबी गरेका हुन्। ‘हामीले भारत र पाकिस्तानलाई लडाइँबाट रोक्यौँ।…

शुक्रबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो…

सापकोटाको ‘यात्राको लय’माथि चर्चापरिचर्चा

काठमाडौं। प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’माथि चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार उत्पला क्याफे बौद्धमा भएको कार्यक्रममा विभिन्न समीक्षक एवं चर्चाकारहरुले यात्राको लयमाथि परिचर्चा गरे। कार्यक्रममा…

कुरिलो प्रतिकेजी ४०० रुपैयाँमा किनबेच हुँदै, यस्तो छ अन्य तरकारी तथा फलफुलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज कुरिलो प्रतिकिलो ३०० रुपैयाँमा किनबेच भइरहेकाे छ…

पोखरामा सार्वजनिक यातायात बन्द, राइडर्सलाई ‘मालामाल’ !

काठमाडौँ । पोखरामा सार्वजनिक यातायात बन्द गरिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई कानूनी मान्यता दिएपछि विरोधमा उत्रिएका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका हुन् । सार्वजनिक…

व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता

चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याएर काल भैरबको मूर्ति स्थापना गरिएको छ। यहाँको १९ रोपनी १० आना क्षेत्रफल रहेको ४७…

काँक्रोको बीउबाट मनग्य आम्दानी

काठमाडौँ । पर्वतका विभिन्न गाउँमा काँक्रोको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ । किसानले काँक्रोको बीउबाट मनग्य आम्दानी लिन थालेका छन् । गत वर्ष फागुनको पहिलो साता…

जापानमा चामल अभावले कसरी बढाइरहेछ राजनीतिक संकट ? – Online Khabar

News Summary Generated by OK AI. Editorially reviewed. जापानमा चामलको मूल्य अप्रिलमा ९८.४ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ। प्रधानमन्त्री शिगेरु इशिबाले मूल्यवृद्धि रोक्न सकिएको छैन भन्नुभयो। मूल्य…

१३० दिनपछि ट्रम्प सरकारबाट बाहिरिए एलन मस्क 

काठमाडौँ । एलन मस्क ट्रम्प सरकारबाट बाहिरिएका छन् । ट्रम्प प्रशासनमा जोडिएको १३० दिनपछि सामाजिक सञ्जाल एक्समा लेख्दै उनले आफू ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीबाट बाहिरिएको घोषणा…