निगमले भुक्तानी गर्‍यो जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको किस्ता

1701788742 nigam2019 09 21 07 44 35


नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको दायित्व भुक्तान गरेको जनाएको छ ।  

निगमले अन्तरराष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

“दुई वटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटावाइबडीको आंशिक गरी रु ५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ”, निगमका प्रवक्ता सुवाष डाँगीले भने। 

प्रकाशित: १ वैशाख २०८२ १५:०४ सोमबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *