सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, तोलाकै एक लाख ८५ हजार

gold shop 1


काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

कारोबारको अघिल्लो दिन एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुन, शुक्रबार ३९ सय रुपैयाँले बढेर एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *